काठमाडौं : पछिल्लो समय बीमाको दायरामा आएको जनसंख्या प्रतिशत साघुँरिदै गएको छ । बीमाको पहुँच विस्तारमा प्राधिकरणले विभिन्न नीतिहरुको लिए पनि प्रभावकारी हुन नसकेको देखिन्छ ।
नेपाल बीमा प्राधिकरणका अनुसार म्यादि, लघुम्यादि र वैदेशिक रोजगार जीवनबीमा सहितको बीमाको दायरामा आएको जनसंख्या घट्दै गएक...