काठमाडौं : पछिल्लो समय जीवन बीमा कम्पनीहरुको व्यापारमा उल्लेख्य वृद्धि भएको पाईएको छ । नेपाल बीमा प्राधिकरणको तथ्यांक हेर्ने हो भने एक महिनामै कम्पनीहरुको व्यवसाय साढे १२ अर्ब रुपैयाँ बढेको देखिएको छ ।
गत पुस मसान्तको तुलनामा माघ मसान्तसम्म १२ अर्ब ६६ करोड २ लाख रुपैयाँले व्यवसाय बढाएका हुन्...