काठमाडौं : नेपाल धितोपत्र बोर्ड (सेबोन) झण्डै ६ महिनादेखि नेतृत्वविहीन अवस्थामा छ । अध्यक्ष रमेश हमाल गत पुस २१ गते आफ्नो कार्यकाल पुरा गरेर बोर्डबाट बाहिरिएसँगै रिक्त हुन पुगेको बोर्डको नेतृत्व राजनीतिक खिचातानिका कारण आजको दिनसम्म पूर्ति हुन सकेको छैन । अध्यक्ष हमालको बहिरगमनसँगै पाँच महिनादे...