काठमाडौं : नेपालबाट निर्यात हुने प्रमुख वस्तुमध्येको एक हो, अम्रिसो । नेपालको मध्य तथा पूर्वी पहाडी भेगमा प्रशस्त रूपमा पाइने अम्रिसो निर्यातबाट नेपालले अर्बौँ आम्दानी गरिरहेको छ ।
पछिल्लो दश वर्षमा नेपालले पौने ५ अर्ब रुपैयाँ बराबरको अम्रिसो निर्यात गरेको छ । भन्सार विभागको तथ्याङ्क...