बैंकिङ
कृषि सशक्तिकरणमा मुक्तिनाथ विकास बैंकको प्रतिबद्धता: मुक्तिनाथ एग्री फाइनान्स ३६०
कृषि सशक्तिकरणमा मुक्तिनाथ विकास बैंकको प्रतिबद्धता: मुक्तिनाथ एग्री फाइनान्स ३६०

काठमाडौं : मुक्तिनाथ  विकास बैंकले आफ्नो २०औं वार्षिकोत्सवको कृषि क्षेत्रमा लगानी विस्तार, उत्पादकत्व बृद्धि र किसानको दिगोपना अभिबृद्धि गर्ने उद्देश्यले “Muktinath Agri-Finance 360” कार्यक्रम आज सम्पन्न गरेको छ।   कार्यक्रममा प्रमुख अतिथि कृषि तथा पशुपन्छी विकास...

बैंकिङ प्रणालीमा अधिक तरलताको चाप, निक्षेप ७६ खर्ब नाघ्दा कर्जा विस्तार कमजोर
बैंकिङ प्रणालीमा अधिक तरलताको चाप, निक्षेप ७६ खर्ब नाघ्दा कर्जा विस्तार कमजोर

काठमाडौं : बैंकिङ प्रणालीमा अधिक तरलताको चाप थप बढ्दै गएको छ। कर्जा माग संकुचित रहँदा र बैंकहरूले पर्याप्त लगानी गर्न नसक्दा बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप ७६ खर्ब रुपैयाँ नाघेको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेप ७६ खर्ब १९ अर्ब रुपै...

तरलता व्यवस्थापन गर्न आज पनि राष्ट्र बैंकले २५ अर्बको बण्ड जारी गर्दै 
तरलता व्यवस्थापन गर्न आज पनि राष्ट्र बैंकले २५ अर्बको बण्ड जारी गर्दै 

काठमाडौं : नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिदै गएपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले एक वर्षे अवधिको नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ‘ख’ जारी गर्ने जनाएको हो । पुस १४ गते एक वर्षे अवधिका लागि २५ अर्ब र...

सालपा विकास बैंकको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला
सालपा विकास बैंकको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

काठमाडौं : सालपा विकास बैंक लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गरेको छ । बैंकले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १४ लाख ३९ हजार १७९ कित्ता शेयर निष्कासन गरेको हो । कुल निष्कासित शेयर मध्ये ५ प्रतिशत अर्थात् ८६ हजार १९४ कित्ता सामूहिक लगानी कोषका लागि र...

पैसा थुप्रिएपछि बैंकहरूको ‘लुछाचुँडी’: २५ अर्बको ऋणपत्रमा ४९ गुणा बढी आवेदन
पैसा थुप्रिएपछि बैंकहरूको ‘लुछाचुँडी’: २५ अर्बको ऋणपत्रमा ४९ गुणा बढी आवेदन

काठमाडौं : नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा थुपिएको अत्यधिक तरलता (लगानीयोग्य रकम) व्यवस्थापन गर्न पहिलोपटक जारी गरेको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र’ मा बैंक तथा वित्तीय संस्थाहरूको अस्वभाविक आकर्षण देखिएको छ ।  सोमबार २५ अर्ब रुपैयाँका लागि आह्वान गरिएको बोलकबोलमा झण्डै ४...

‘बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुमाथि राजनीतिक दबाब सह्य हुँदैन’
‘बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुमाथि राजनीतिक दबाब सह्य हुँदैन’

काठमाडौं : नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले राजनीतिक स्वार्थ पूरा गर्न बैंक तथा वित्तिय संस्थाका कर्मचारीहरुलाई कुनै प्रकारको असहजता हुन नहुने बताएका छन् । सोमबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले काठमाडौंमा आयोजना गरेको ‘बैंकिङ क्षेत्रमा बढेका चुनौती र गर्नुपर्ने काम&rsqu...

२५ अर्बको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक, आजै बोलकबोल
२५ अर्बको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक, आजै बोलकबोल

काठमाडौं : नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ । एक सूचना जारी गर्दै बैंकले एक वर्षे अवधिको नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ‘क’ जारी गर्ने जनाएको हो । बैंकका अनुसार उक्त विकास ऋणपत्रको ब्याजदर बोलकबोल मार्फत निर्धारण हुनेछ । उक्त ऋणपत्र राष्ट्र बै...

इन्फोडेभलपर्ससहितको संयुक्त आयोजनामा बुटवलमा डिजिटल सचेतना तथा सहकारी भेटघाट
इन्फोडेभलपर्ससहितको संयुक्त आयोजनामा बुटवलमा डिजिटल सचेतना तथा सहकारी भेटघाट

बुटवल : इन्फोडेभलपर्स प्रा.लि., अंकुर इन्फोटेक र जिल्ला सहकारी संघको संयुक्त आयोजनामा बुटवलमा डिजिटल सचेतना तथा सहकारी भेटघाट कार्यक्रम सम्पन्न भएको छ। सहकारीका सञ्चालक तथा व्यवस्थापन तहलाई साइबर सुरक्षा, सहकारी क्षेत्रमा डिजिटलाइजेसनको महत्व र सुरक्षित प्रविधि प्रयोग सम्बन्धी जानकारी प्रदान...

वित्तीय सुशासनमार्फत दिगो आर्थिक सबलीकरण
वित्तीय सुशासनमार्फत दिगो आर्थिक सबलीकरण

आर्थिक सबलीकरणका लागि बैंक तथा वित्तीय संस्थाहरूको सञ्चालन निष्पक्ष, जवाफदेही तथा पारदर्शी तबरले हुन जरुरी छ । समग्र वित्तीय क्षेत्रमा पारदर्शिता, जवाफदेहिता र सुशासन प्रत्याभूतिले मात्र आर्थिक सबलीकरण प्रभावकारी हुन सक्छ। नेपालका बैंक तथा वित्तीय संस्थाले पालना गर्नुपर्ने नियामकीय मापदण्ड अन्तरा...

राष्ट्र बैंकको लचिलो नीतिपछि लघुवित्तमा लाभांशको होड : २१ संस्थाको घोषणा, कुनको कति ? 
राष्ट्र बैंकको लचिलो नीतिपछि लघुवित्तमा लाभांशको होड : २१ संस्थाको घोषणा, कुनको कति ? 

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत लघुवित्त वित्तीय संस्थाहरूले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गर्ने क्रम तीव्र पारेका छन्। हालसम्म २१ वटा लघुवित्तले ५ प्रतिशतदेखि २५ प्रतिशतसम्म लाभांश प्रस्ताव गरेका छन्। नेपाल राष्ट्र बैंकले लाभांश वितरणमा लचिलो नीति लिएसँगै यतिबेला...

पौष ११ गते बागमती प्रदेश लघुवित्त सदस्य सम्मेलन हुँदै
पौष ११ गते बागमती प्रदेश लघुवित्त सदस्य सम्मेलन हुँदै

काठमाडौं : पौष ११ गते शुक्रबार बागमती प्रदेश लघुवित्त सदस्य सम्मेलन हुने भएको छ । बुधबार कार्की ब्यांक्वेट बबरमहलमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले उक्त जानकारी दिएको हो ।  मानुषी लघुवित्त, स्वावलम्बन लघुवित्त, छिमेक लघुवित्त, सूर्योदय वोमी लघुवित्त र महिला सहयोगी बचत तथा ऋण सहकारीको स...

अर्थतन्त्र सुधार्न ‘एक्सन’को खाँचो: अधिक तरलतालाई उत्पादनमूलक क्षेत्रमा मोड्नुपर्नेमा अर्थविद्हरूको जोड
अर्थतन्त्र सुधार्न ‘एक्सन’को खाँचो: अधिक तरलतालाई उत्पादनमूलक क्षेत्रमा मोड्नुपर्नेमा अर्थविद्हरूको जोड

काठमाडौं : ‘आर्थिक तथा वित्तीय स्थिति र मौद्रिक नीतिको कार्यदिशा’ विषयक अन्तरक्रिया कार्यक्रम बुधबार काठमाडौंमा सम्पन्न भएको छ । अर्थविद्, आर्थिक तथा वित्तीय क्षेत्रका सरोकारवाला संघसंस्थाका प्रतिनिधिको उपस्थितिमा उक्त कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा गभर्नर प्रा.डा. विश्...

अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्न एनएमबि बैंकलाई बोर्डको अनुमति 
अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्न एनएमबि बैंकलाई बोर्डको अनुमति 

काठमाडौं : नेपाल धितोपत्र बोर्डले एनएमबि बैंकलाई ‘एनएमबि ८.२५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ जारी गर्न अनुमति दिएको छ। बोर्डले आज (पुस ९ गते) बैंकलाई शेयर जारी गर्न स्वीकृति दिएको हो ।  बोर्डले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा (परिपत्र विधिबाट बिक्री हुने) कुल...

साना व्यवसायलाई राहतः ग्लोबल आइएमई बैंक र डिएआई–उदयबीच कर्जा प्रवाह गर्ने सम्झौता
साना व्यवसायलाई राहतः ग्लोबल आइएमई बैंक र डिएआई–उदयबीच कर्जा प्रवाह गर्ने सम्झौता

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेड र डिएआई–उदय परियोजनाबीच कोशी प्रदेशका विभिन्न साना तथा लघु उद्यमहरुलाई वित्तीय पहुँचका लागि सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र राज रेग्मी तथा परियोजनाका चिफ अफ पार्टि...

बैंकिङ क्षेत्र सुधारको नयाँ ‘रोडम्याप’: लघुवित्त र गैर-बैंकिङ संस्थाका लागि छुट्टै नियामक प्रस्ताव
बैंकिङ क्षेत्र सुधारको नयाँ ‘रोडम्याप’: लघुवित्त र गैर-बैंकिङ संस्थाका लागि छुट्टै नियामक प्रस्ताव

काठमाडौं : बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल २०८२ को  प्रतिवेदनले लघुवित्त र गैर–बैंकिङ संस्थाका लागि छुट्टै नियामकको प्रस्ताव गरेको छ ।  सुस्त अर्थतन्त्रलाई गति दिन, वित्तीय प्रणालीको अधिक तरलता व्यवस्थापन गर्न र बढ्दो निष्क्रिय कर्जा न्यूनीकरणका लागि नेपाल राष्ट्र बैं...

ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने 
ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने 

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेड र फ्लोरिकल्चर एसोसिएशन नेपाल बीच पुष्प खेती तथा आलङ्कारीक सौन्दर्यीकरण बाली उत्पादनमा हरितगृह प्रविधिको प्रयोग र सो को लागि सहज कर्जा प्रणालीको विकास गर्ने सम्बन्धी समझदारीमा हस्ताक्षर भएको छ।  उक्त समझदारीमा बैंकका इन्फ्रास्टक्चर तथा प्रोजेक्ट फाइना...

सालपा विकास बैंकको आईपीओमा सर्वसाधारणले पुस १६ गतेदेखि आवेदन दिन पाउने
सालपा विकास बैंकको आईपीओमा सर्वसाधारणले पुस १६ गतेदेखि आवेदन दिन पाउने

काठमाडौं : सालपा विकास बैंक लिमिटेडले पुस १६ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा सर्वसाधारणका ल...

बैंकिङ प्रणालीबाट ८४ दिनका लागि २० अर्ब तरलता उठाउँदै राष्ट्र बैंक 
बैंकिङ प्रणालीबाट ८४ दिनका लागि २० अर्ब तरलता उठाउँदै राष्ट्र बैंक 

काठमाडौं : नेपाल राष्ट्र बैंकले आइतबार (आज) बजारबाट थप २० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । पुस २ गते मात्र २० अर्ब तानेको बैकले पुनः ८४ दिनका ल...

राष्ट्र बैंकले चार अर्ब २४ करोड बढी रकम ब्याजमा लगानी गर्ने, ब्याजदर प्रस्ताव गर्न आह्वान 
राष्ट्र बैंकले चार अर्ब २४ करोड बढी रकम ब्याजमा लगानी गर्ने, ब्याजदर प्रस्ताव गर्न आह्वान 

काठमाडौं : नेपाल राष्ट्र बैंकले सवा चार अर्ब रकम बैंकहरुमा लगानी गर्ने भएको छ । बैंकले विभिन्न कोषमा रहेको चार अर्ब २४ करोड ४६ लाख रकम एक वर्षका लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो । कोषको उक्त रकम २०२६ जनवरी १, देखि २०२७ जनवरी १ सम्म ३६६ दिनका लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो । त...

अधिक तरलताको चाप उस्तै, राष्ट्र बैंकले बजारबाट आज २० अर्ब तान्दै 
अधिक तरलताको चाप उस्तै, राष्ट्र बैंकले बजारबाट आज २० अर्ब तान्दै 

काठमाडौं : नेपाल राष्ट्र बैंकले बुधबार (आज) बजारबाट थप २० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । मंसिर २८ गते मात्र ३५ अर्ब तानेको बैकले पुनः ८४ दिनक...

बैंकिङ तरलताको असर: वाणिज्य बैंकहरूको औसत ब्याजदर ४.८३ प्रतिशतमा झर्यो 
बैंकिङ तरलताको असर: वाणिज्य बैंकहरूको औसत ब्याजदर ४.८३ प्रतिशतमा झर्यो 

काठमाडौं : हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले पुस महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार कात्तिक महिनाको तुलनामा १३ बैंकहरुको ब्याजदर घटेको छ । बैंकहरुले प्रकाशित गरेको नयाँ ब्याजदर अनुसार १३ बैंकले व्यक्तिगत तर्फको मुद्दती निक्षेप...

सालपा विकास बैंकको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
सालपा विकास बैंकको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं : सालपा विकास बैंक लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा आवेदन दिने आज (मंसिर २९ गते) अन्तिम दिन रहेको छ । बैंकले उक्त आईपीओ मंसिर २५ गतेदेखि खुला गरेको थियो । बैंकले जारी पूँजी ५२ करोड २३ लाख ८८ हजार रुपैयाँको ३...

तरलता व्यवस्थापन गर्न बजारबाट आज थप ३५ अर्ब उठाउँदै राष्ट्र बैंक 
तरलता व्यवस्थापन गर्न बजारबाट आज थप ३५ अर्ब उठाउँदै राष्ट्र बैंक 

काठमाडौं : नेपाल राष्ट्र बैंकले आइतबार (आज) बजारबाट थप ३५ अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । मंसिर २४ गते मात्र ४० अर्ब तानेको बैकले पुनः १० दिनक...

राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषको छ अर्ब ६० करोड रकम ब्याजमा लगानी गर्ने 
राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषको छ अर्ब ६० करोड रकम ब्याजमा लगानी गर्ने 

काठमाडौं : नेपाल राष्ट्र बैंकले विभिन्न कोषको साढे छ अर्ब रकम बैंकहरुमा लगानी गर्ने भएको छ । बैंकले उपदान तथा पेन्सन कोषमा रहेको छ अर्ब ६० करोड रकम एक वर्षका लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो । कोषको उक्त रकम २०२५ डिसेम्बर १८, देखि २०२६ डिसेम्बर १८ सम्म ३६६ दिनका लागि मुद्दती निक्षेपमा...