काठमाडौं : नेपाल राष्ट्र बैंकले विभिन्न कोषको झण्डै एक अर्ब रकम बैंकहरुमा लगानी गर्ने भएको छ । बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको उक्त रकम एक वर्षका लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो । कोषको उक्त रकम २०२५ डिसेम्बर १८, देखि २०२६ डिसेम्बर १८ सम्म ३६६ दिनका लागि मुद्दती निक्षेपमा राख्ने...
काठमाडौं : बजारमा मागको संकुचनले लामो समयदेखि अधिक तरलताको समस्या भाेगिरहेका बैंक तथा वित्तीय संस्थाहरु थप मारमा परेका छन् । गत भदौं २३ र २४ गते भएको जेनजी आन्दोलनको प्रत्यक्ष असर बैंक तथा वित्तीय संस्थामा थप देखिएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार बैंक तथा वित्तीय...
काठमाडौं : नेपाल राष्ट्र बैंकले बुधबार (आज) बजारबाट थप ४० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । मंसिर २१ गते मात्र ९० अर्ब तानेको बैकले पुनः १८ दिनक...
काठमाडौं : एनएमबि बैंकले क्रेडिट कार्ड सेवालाई अझ डिजिटल र सहज बनाउन ‘एनएमबि इन्स्टा बाइ’ सुविधा सार्वजनिक गरेको छ। यो सुविधामार्फत क्रेडिट कार्डधारकहरूले अब ५,००० भन्दा माथिको कुनै पनि खरिदलाई ६ देखि १२ महिनासम्मको किस्ताबन्दीमा रूपान्तरण गर्न सक्नेछन्। यो प्रक्रियामा ग्राहकले आफ्नो...
काठमाडौं : नेपाल राष्ट्र बैंकले वित्तीय क्षेत्रमा तीव्र गतिमा बढिरहेको कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगलाई स्पष्ट, सुरक्षित र दिगो बनाउने उद्देश्यसहित महत्त्वपूर्ण कदम चालेको छ। केन्द्रीय बैंकले ‘आर्टिफिसियल इन्टेलिजेन्स गाइडलाइन–२०२५’ को मस्यौदा सार्वजनिक गर्दै सरोकारवा...
काठमाडौं : नेपाल राष्ट्र बैंकले विभिन्न कोषको झण्डै सवा चार अर्ब रकम बैंकहरुमा लगानी गर्ने भएको छ । बैंकले उपदान तथा पेन्सन कोषमा रहेको चार अर्ब ३५ करोड रकम एक वर्षका लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो । कोषको उक्त रकम २०२५ डिसेम्बर १४, देखि २०२६ डिसेम्बर १४ सम्म ३६६ दिनका लागि मुद्दती...
काठमाडौं : नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समिक्षामा गरिएको व्यवस्थाहरु कार्यान्वयन गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई नयाँ सर्कुलर जारी गरेको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो समिक्षामा बाढी पहिरोबाट प्रभावित ऋणीहरुलाई राहत दिने तथा व्यक्तिगत कर्जा र ब्याजदरसम्बन्ध...
काठमाडौं : नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ। सोमबार राष्ट्र बैंक सञ्चालक समितिको बैठकले उक्त समीक्षालाई अनुमोदन गर्दै नीतिगत दरहरूमा महत्त्वपूर्ण हेरफेर गरेको हो। राष्ट्र बैंकले समग्र वित्तीय बजारलाई चलायमान बनाउने उद्देश्यका सा...
काठमाडौं : बैंकिङ प्रणालीमा थप कर्जा प्रवाह बढाउन नेपाल राष्ट्र बैंकले ओभरड्राफ्ट तथा लघुवित्त कर्जाको सीमा वृद्धि गरेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले व्यक्तिगत ओभरड्राफ्ट कर्जाको सीमा ५० लाखबाट बढाएर १ करोड रुपैयाँ पुर्याउने...
काठमाडौं : नेपाल राष्ट्र बैंकले मौद्रिक सहजताबाट अर्थतन्त्र क्रमशः सुदृढ हुँदै जाने बताएको छ । राष्ट्र बैंकले सोमबार चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो समिक्षा सार्वजनिक गर्दै यस्तो जनाएको हो । जेन–जी आन्दोलनपश्चात् बनेको सरकारले सुशासन सुदृढ गर्दै व्यावसायिक वातावरण अनुकूल बनाउन...
काठमाडौं : नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो समिक्षा सार्वजनिक गरेको छ । सोमबार नेपाल राष्ट्र बैङ्क सञ्चालक समितिको बैठकले उक्त समीक्षा स्वीकृत गरी सार्वजनिक गरेको हो । उक्त समिक्षा मार्फत ब्याजदर करिडोरको तल्लो र माथिल्लो सीमाबीचको दूरी क्रमशः घटाउँदै नीतिगतद...
काठमाडौं : नेपाल राष्ट्र बैंकले रु १००० दरका ४३ करोड थान नयाँ बैंक नोटको डिजाइन, छपाइ तथा आपूर्तिका लागि चिनियाँ कम्पनी चाइना बैंकनोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेशन बेइजिङ, चीनसँग करार सम्झौता गरेको छ। राष्ट्र बैंकले सार्वजनिक खरिद (चौधौँं संशोधन, २०८२) नियमावली, २०६४ तथा नोट छपाई तथा सिक्...
काठमाडौं : नेपाल राष्ट्र बैंकले विभिन्न कोषको झण्डै साढे तीन अर्ब रकम बैंकहरुमा लगानी गर्ने भएको छ । बैंकले विभिन्न कोषमा रहेको तीन अर्ब ४३ करोड ७५ लाख रकम एक वर्षका लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो । कोषको उक्त रकम २०२५ डिसेम्बर १७, देखि २०२६ डिसेम्बर १७ सम्म ३६६ दिनका लागि मुद्दती न...
काठमाडौं : नेपाल राष्ट्र बैंकले बुधबार (आज) बजारबाट थप ३० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । राष्ट्र बैंकले पछिल्लो समय प्रत्येक आइतबार र बु...
काठमाडौं : गरिमा विकास बैंक लिमिटेडले १९औँ वार्षिकोत्सवको अवसरमा बृहत सामाजिक कार्यक्रम सम्पन्न गरेको छ । बैंकले आइतबार देशभर ८ स्थानमा रक्तदान र १९ स्थानमा विभिन्न सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरू सम्पन्न गरेको हो । रक्तदान कार्यक्रम सुनसरी, पर्सा, चितवन, काठमाडौं, कास्की, म्याग्दी, रुपन्दे...
काठमाडौं : अब कर्पोरेट ग्राहकले खाताको ब्यालेन्स हेर्न, स्टेटमेन्ट लिन, फण्ड ट्रान्सफर गर्न, ईएमआई तिर्न वा तलब भुक्तानी गर्न फरक–फरक प्लेटफर्ममा जानुपर्ने झन्झट हट्ने भएको छ । नेपाली प्रविधि कम्पनी गोक्यो ल्याब्सले यस्ता सबै सेवा एउटै स्थानबाट गर्न मिल्ने गरी ओपन बैंकिङ अवधारणा...
काठमाडौं : निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले ऋणपत्र निष्कासन गर्ने भएको छ । संस्थाले सुरक्षण नराखिएको एक अर्बको सहायक आवधिक ऋणपत्र ७ प्रतिशत ब्याजदर कायम गरी जारी गर्न स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने भएको हो । संस्थाको मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले ऋणपत्र निष्...
काठमाडौं : स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले मंसिर २९ गते, सोमबार, ३९ औँ वार्षिक साधारण सभा बोलाएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको हो । उक्त सभा आर्मी अफिसर्स क्लब, भद्रकालीमा बिहान १० बजे शुर...
काठमाडौं : नेपाल राष्ट्र बैंकले आइतबार (आज) बजारबाट थप ५० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । मंसिर ३ गते मात्र ५० अर्ब तानेको बैकले पुनः ८६...
काठमाडौं : हालसम्म नौ वाणिज्य बैंकहरुले शेयरधनीहरुलाई लाभांश घोषणा गरेका छन् । बैंकहरुले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ५ प्रतिशतदेखि २० प्रतिशतसम्म लाभांश वितरण गर्ने घोषणा गरेका हुन् । लाभांश घोषणा गरेका कतिपय बैंकहरुले बुक क्लोज समेत गरिसकेका छन् । माछापुच्छ्रे बैंक माछापुच्छ...
काठमाडौं : आइएमई डिजिटल सोलुसन लिमिटेड र खल्ती प्रा.लि. गाभिएर २०८२ साउन १ गतेदेखि संयुक्त रूपमा कारोवार सञ्चालन गरिरहेको आइएमई खल्ती लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा प्रविण रेग्मी नियुक्त भएका छन् । आज बसेको सञ्चालक समितीको ११औँ बैठकले आजैदेखि लागू हुने गरी रेग्मीलाई आगामी ४ वर्षको ल...
काठमाडौं : नेपाल राष्ट्र बैंकले विभिन्न कोषको साढे तीन अर्ब रकम बैंकहरुमा लगानी गर्ने भएको छ । बैंकले उपदान तथा पेन्सन कोषमा रहेको तीन अर्ब ५३ करोड रकम एक वर्षका लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो । कोषको उक्त रकम २०२५ नोभेम्बर २३, देखि २०२६ नोभेम्बर २३ सम्म ३६६ दिनका लागि मुद्दती निक्ष...
काठमाडौ : लक्ष्मी सनराइज बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ। कात्तिक ३० गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १०.५३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। बैंकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.५३...
काठमाडौं : चालु आर्थिक वर्ष २०८२/८३ को तीन महिनामा साढे पाँच खर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक स्थितिमा यस्तो देखिएको हो । असोज मसान्तसम्म आईपुग्दा विप्रेषण आप्रवाह ३५.४ प्रतिशतले वृद्धि भई पाँच खर्ब ५३ अर्ब ३१ करोड...