काठमाडौं : नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर डा. निलम ढुंगानाले ऋण तिर्दिन भन्दै हिँड्नेहरुलाई कसैले साथ दिन नहुने बताएकी छिन् । ऋण लिएपछि तिर्नुपर्छ भन्ने सोंच राख्नुपर्ने उनले बताईन । आइतबार महिला आर्थिक पत्रकार संघले आयोजना गरेको कार्यक्रममा बोल्दै ढुंगानाले बजारको माग घट्दा बैंकमा...
काठमाडौं : सेन्ट्रल फाइनान्स लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ । शुक्रबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई कुनै पनि लाभांस वितरण गर्ने निर्णय गरेको हो । गत आर्थिक वर्ष २०७९/०८० को नाफाबाट लाभांश वितरण नगर्ने गरी गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नियामक निकाय नेपाल राष्...
काठमाडौं : अर्थमन्त्री डा. प्रकाशशरण महतले ऋण तिर्नु पर्दैन भन्ने भ्रममा नबस्न आम ऋणीलाई आग्रह गरेका छन् । ‘लिएको ऋण तिर्न पर्दैन, हामी माफी गर्दिन्छौँ भन्दै आशा जगाएर स्वार्थ समूह खेल्न खोज्दैछ । बचतकर्ताको बचतबाट लगेको ऋण कदापी मिनाहा हुँदैन । बरु सरकारले सहजीकरण गरेको छ । ऋण त तिर्नैपर...
काठमाडौं : नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १० वर्ष अवधिका लागि ‘१०५ एनआइएमबी डिबेन्चर २०९०’ जारी गरेको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँका दरले ४० लाख ४० हजार इकाई (४ अर्ब ४ करोड रुपैयाँ) ऋणपत्र निष्कासन गरेको हो । बैंकले १६ लाख १६ हजार इकाई आफैले अन्य विभिन्न संघ संस्थाल...
काठमाडौं : अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा अवधिमा मुलुकको आर्थिक सूचकमा उल्लेख्य सुधार देखिएको तथा अर्थतन्त्र बिस्तारै सप्रिँदै गएको थालेको बताएका छन् । चालु आव २०८०/८१ को बजेट अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै अर्थमन्त्री महतले सुधारका लागि...
काठमाडौं : नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धबाषिक समिक्षा आज सार्वजनिक गरेको छ । पढ्नुहोस् पूर्ण पाठ
काठमाडौं : नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गरेको छ । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत राष्ट्र बैंकले मुद्दति निक्षेपको ब्याजदर तथा ब्याजदर ‘करिडोर’ कार्यान्वयनमा नयाँ व्यवस्था गरेको छ । “ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन २०८० फ...
काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले १० वर्षसम्मको अवधिका लागि ९.९९ प्रतिशत स्थिर ब्याजदरमा अधिकतम् १२ करोड रुपैयाँसम्म कर्जा उपलब्ध हुने विशेष घर कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले सस्तो तथा सरल किस्ताबन्दीमा घर निर्माण तथा खरिदलाई लक्षित गरी निश्चिन्त आवास योजना (घर कर्जा) सार्...
काठमाडौं : चन्द्रागिरी हिल्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । समीक्षा अवधिमा कम्पनीले ६ करोड २८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २२ प्रतिशतले बढि हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले...
काठमाडौं : वाणिज्य बैंकहरुले फागुन महिनाको लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन् । नयाँ ब्याजदर अनुसार औसतमा ०.४० प्रतिशतले घटेको छ । व्यक्तिगततर्फ मुद्दति निक्षेपको ब्याजदर ७.७२ प्रतिशत कायम भएको छ । माघ महिनामा यस्तो ब्याजदर ८.१२ प्रतिशत छ। फागुन महिनाका लागि १४ वाणिज्य बैंकले ब्...
काठमाडौं : सीवाईसी नेपाल लघुवित्त लघुवित्त वित्तीय संस्था लिमिटेड चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । यस अवधिमा लघुवित्तले २ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.६० प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अव...
काठमाडौं : स्टार्टअप उद्यम कर्जा प्रवाह तथा कर्जा सुरक्षण सम्बन्धमा औद्योगिक व्यवसाय विकास प्रतिष्ठान, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ। आज उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालको उपस्थितिमा त्रिपक्षीय सम्झौता भएको हो। य...
काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडका कार्ड बाहक ग्राहकहरुलाई दराजबाट ९डीमल खण्ड० अनलाइनमार्फत सामान किन्दा १५ प्रतिशतसम्म छुट पाउने योजना सार्वजनिक भएको छ । फेब्रुअरी ५ देखि अप्रिल ३० सम्म (३ महिना) संचालनमा रहने यस छुट योजनाअन्तर्गत ग्राहकहरुले ग्लोबल आइएमई बैंकको भिजा डेबिट व...
काठमाडौं : नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ४० लाख ४० हजार कित्ता ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले १० वर्ष अवधिको वार्षिक १० प्रतिशत ब्याजदरमा ‘१० प्रतिशत एनआईएमबी डिबेञ्चर २०९०’ फागुन १ गतेदेखि निष्काशन गर्न लागेको हो । ६० प्रतिशत अर्थात २ अर्ब...
काठमाडौं : विशेष अदालतले सम्पत्ति शुद्धीकरणमा दोषी ठहर भएका व्यवसायी इच्छाराज तामाङलाई तीन वर्ष कैद र एक अर्ब ७२ करोड जरिवाना तोकेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले तामाङलाई दोषी ठहर गर्दै उक्त फैसला सुनाएको हो । ...
काठमाडौं : विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)ले ग्लोबल आइएमई बैंक लिमिटेडलाई ५६ मिलियन अमेरिकी डलर अर्थात् करिब सात अर्ब ४१ करोड रुपैयाँ लगानी गर्ने सम्झौता भएको छ । यो लगानी महिलाद्वारा सञ्चालित व्यवसायहरुलगायत साना तथा मझौला उद्यममा वित्तीय पहुँच बढाउन तथा जलवायुमै...
काठमाडौं : कर्मचारी सञ्चय कोषले आफ्ना योगदानकर्तालाई उपलव्ध गराउँदै आएको स्वास्थ्योपचार सेवाको दायरा विस्तार गरेको छ । आगामी फागुन १ गतेबाट लागू हुनेगरी योगदानकर्ताका दम्पतीले पनि स्वास्थ्योपचार पाउनेगरी दायरा विस्तार गर्न लागिएको कोषले जनाएको छ । &nb...
काठमाडौं : सरकारले चालू आर्थिक वर्षको माघ ११ गतेसम्ममा एक खर्ब अर्ब रुपैयाँ बढी आन्तरिक ऋण उठाएको छ । राष्ट्र बैंक मार्फत सरकारले औसत ६.६९ प्रतिशतको ब्याजदरमा नै कूल एक खर्ब २३ अर्ब ३१ करोड रुपैयाँ ऋण उठाएको हो । सरकारले यस अवधिमा १६ पटक गरी ५ वर्षदेखि ८ वर्षसम्मको लामो अवधिका सो रकम बराबरको...
काठमाडौं : नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले आफ्नो १५ औँ वार्षिक उत्सवको अवसरमा आम ग्राहक तथा प्रयोगकर्ता, एजेन्ट नेटवर्क, मर्चेन्ट, साझेदार बैंक, नियमक निकाय तथा शुभचिन्तकहरूमा आभार व्यक्त गरेको छ । नगदरहित अर्थतन्त्रको परिकल्पना गर्दै सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१० जनवरी...
काठमाडौं : सन् २००९ मा स्थापित इसेवा आज घरघरको नाम हो । नगदरहित अर्थतन्त्र निर्माण गर्ने लक्ष्यसहित स्थापित नेपालको पहिलो डिजिटल भुक्तानी सेवा प्रदायक इसेवा डिजिटल वालेटको पर्यायवाची बनेको छ । बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरु गरेको इसेवाले यो अवधिमा नगदरहित (क्यासलेस) अर्थतन...
काठमाडौं : इन्फोडेभलपर्सले आफ्नो मोबाइल बैंकिङ्ग एपको नयाँ योजना अन्तर्गत ‘अब टप-अपमा उपहार’ शुरू गरेको छ । योजना अन्तर्गत ग्राहकहरुले आफ्नो सहकारी/लघुवित्तको मोबाइल बैंकिङ्ग एपमार्फत एनटिसी र एनसेल दुवै नम्बरमा टप-अप गर्दा स्मार्ट टिभी र आकर्षक उपहार जित्ने मौका पाउने छन् । यस य...
काठमाडौं : व्यक्तिगत बैंक खाताबाट व्यावसायिक प्रकृतिका कारोबार गरेर कर छली गर्ने प्रवृत्ति बढ्दै गएको देखिएको छ । आज सार्वजनिक भएको नेपाल राष्ट्र बैंकअन्तर्गत रहेको वित्तीय जानकारी एकाइ (फाइनान्सियल इन्टेलिजेन्स युनिट–एफआइयु नेपाल) को प्रतिवेदनअनुसार विभिन्न प्रकृतिका व्यावसायिक कारोबा...
काठमाडौं : नेपाल राष्ट्र बैंकले बुधबार बजारबाट थप २० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । मंगलबा (माघ ९ गते) मात्र ३० अर्ब तानेको बैकले पुनः...
काठमाडौं : पछिल्लो समय बैंकहरुको नाफा र आम्दानी घटेसँगै आयकर भुक्तानीमा पनि कमी आएको छ । बैंकहरुको नाफामा संकुचन भएसँगै सरकारले प्राप्त गर्ने आयकर पनि घटेको हो । चालु आर्थिक वर्षको छ महिना अर्थात पुस मसान्तसम्म बैंकहरुले सरकारलाई आयकर वापत करिब १० अर्ब रुपैयाँ बुझाएका छन् । हाल सञ...