बैंकिङ
२७.६२ प्रतिशतले घट्यो एनएमबि बैंकको नाफा
२७.६२ प्रतिशतले घट्यो एनएमबि बैंकको नाफा

काठमाडौं : एनएमबि बैंकको खुद नाफा २७.६२ प्रतिशतले घटेको छ । बैंकले आज प्रकाशित गरेको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार १ अर्ब ३७ करोड ५९ लाख ८७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जबकी अघिल्लो वर्षको यसैअवधिमा बैंकले १ अर्ब ९० करोड ११ लाख ५३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकक...

कुमारी बैंकको खराब कर्जा झण्डै ५ प्रतिशत
कुमारी बैंकको खराब कर्जा झण्डै ५ प्रतिशत

काठमाडौं : कुमारी बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । प्रकाशित विवरण अनुसार बैंकले पुस मसान्तसम्म ८६ करोड ७२ लाख ११ हजार रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा १४.३१ प्रतिशत कम हो । गत आवको सोही अवधिसम्ममा बैंकले १ अर्ब...

प्रभु बैंकको वितरणयोग्य नाफा झण्डै २ अर्ब ऋणात्मक, खराब कर्जा ४.९० प्रतिशत
प्रभु बैंकको वितरणयोग्य नाफा झण्डै २ अर्ब ऋणात्मक, खराब कर्जा ४.९० प्रतिशत

काठमाडौं : प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । प्रकाशित विवरण अनुसार बैंकको खुद नाफा ३९.९७ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ अर्ब १९ करोड ९९ लाख ६१ हजार रुपैयाँ खुद नाफा कमाएको बैंकले चालु आर्थिक वर्षम...

ग्लोबल आइएमई बैंकको नाफासँगै घट्यो प्रतिशेयर आम्दानी
ग्लोबल आइएमई बैंकको नाफासँगै घट्यो प्रतिशेयर आम्दानी

काठमाडौं : ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिमा बैंकले २ अर्ब ४ करोड २३ लाख २९ हजार रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिमा बैंकले २ अर्ब ७८ करोड ११ लाख ६५ हजार रुपैयाँ नाफा कमाएको थियो ।  यो अवधिमा बैंकको खुद...

इम्पेरिमेन्ट चार्ज बढ्दा नबिल बैंकको नाफामा असर, इपीएस कति ? 
इम्पेरिमेन्ट चार्ज बढ्दा नबिल बैंकको नाफामा असर, इपीएस कति ? 

काठमाडौं : नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार बैंकले यस अवधिमा बैंकले ३ अर्ब २० करोड ३० लाख रुपैयाँ नाफा कमाएको छ ।  उक्त नाफा गत आवको सोही अवधिको तुलनामा ६.२८ प्रतिशतले कम हो । जबकी गत आवको प...

एनआईसी एशियाको खराब कर्जा बढ्यो, वितरणयोग्य मुनाफा ५९ करोड ऋणात्मक
एनआईसी एशियाको खराब कर्जा बढ्यो, वितरणयोग्य मुनाफा ५९ करोड ऋणात्मक

काठमाडौं : एनआईसी एशिया बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकको नाफा ४१.८४ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकले १ अर्ब ९० करोड ३८ लाख रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको छ । जबकी गत आर्थिक वर...

११.५१ प्रतिशत बढ्यो नबिल स्टक डिलरको नाफा
११.५१ प्रतिशत बढ्यो नबिल स्टक डिलरको नाफा

काठमाडौं : नबिल स्टक डिलरले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। दोस्रो त्रैमासमा कम्पनीको खुद नाफा ११.५१ प्रतिशत बढेर ६ करोड ६७ लाख ५९ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ५ करोड ९८ लाख ६६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो...

खस्कियो माछापुच्छ्रेको वित्तीय अवस्था: २१.४५% ले घट्यो नाफा, ८५.८१% विन्दुले बढ्यो खराब कर्जा
खस्कियो माछापुच्छ्रेको वित्तीय अवस्था: २१.४५% ले घट्यो नाफा, ८५.८१% विन्दुले बढ्यो खराब कर्जा

काठमाडौं : माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय अवस्था सार्वजनिक गरेको छ । चालु आवको ६ महिनामा बैंकको वित्तीय अवस्था खस्किएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा बैंकको खुद नाफासँगै प्रमुख सूचकहरु घटेका छन् । बैंकको खुद नाफा २१.४५ प्रतिशतले घटेको छ ।...

३२.१९ प्रतिशत बढ्यो कामना सेवा बैंकको नाफा, खराब कर्जा ३.४२ प्रतिशत
३२.१९ प्रतिशत बढ्यो कामना सेवा बैंकको नाफा, खराब कर्जा ३.४२ प्रतिशत

काठमाडौं : कामना सेवा विकास बैंकले चालु आर्थिक वर्ष दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण आज सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकले २५ करोड ८९ लाख १९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ३२.१९ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बैंकले १९ करोड ५९ लाख ७१ ह...

जीवन विकासको १४ प्रतिशत बोनस पारित 
जीवन विकासको १४ प्रतिशत बोनस पारित 

विराटनगर : जीवन विकास लघुवित्त वित्तीय संस्थाको साधारण सभाले शेयर धनीलाई वितरण गर्ने बोनस सेयरको प्रस्ताव पारित गरेको छ । आइतबार संस्थाको पाँचौं साधारण सभाले १४ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो । आर्थिक वर्ष २०७९/०८० को वितरण योग्य मुनाफाबाट लघुवित्तले १४ प्रतिशत बोनस सेयर पा...

धुलिखेल नगरपालिकामा ‘ई–पेमेन्ट’ सेवा, घरबाटै कर तिर्न सकिने
धुलिखेल नगरपालिकामा ‘ई–पेमेन्ट’ सेवा, घरबाटै कर तिर्न सकिने

काभ्रेपलाञ्चोक : धुलिखेल नगरपालिकामा स्थानीय नागरिकले सरकारलाई तिर्नुपर्ने कर ‘ई–पेमेन्ट’मार्फत घरबाटै कर तिर्न सकिने व्यवस्था सुरु गरेको छ । करदाताले आफ्नो व्यक्तिगत तथा भूमि (जग्गा), व्यवसाय, बहाल, सवारीसाधन आदि आफैँ प्रविष्ट गर्न मिल्ने तथा आफूले तिर्ने वा बुझाउनुपर्ने क...

मिर्मिरे लघुवित्तको खुद नाफा ४१.४८ प्रतिशतले घट्यो
मिर्मिरे लघुवित्तको खुद नाफा ४१.४८ प्रतिशतले घट्यो

काठमाडौं : मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । यस अवधिमा लघुवित्तले ३ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४१.४८ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्...

सहकारीको चेकसहित हुण्डी कारोबार गर्ने दुई पक्राउ
सहकारीको चेकसहित हुण्डी कारोबार गर्ने दुई पक्राउ

काठमाडौं : नेपाल राष्ट्र बैंकबाट जारी भएको निर्देशन विपरीत हुण्डी कारोबार गर्ने दुईजनालाई प्रहरीले आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक चौँरीदेउराली गाउँपालिका-५, घर भई हाल जिल्ला काठमाडौँ कपन बस्ने ३९ वर्षीय भीमसेन गौतम र चितवन राप्ती नगरपालका-४, घर भई हाल काठमाडौँ सुकेधारा...

१५ प्रतिशत लाभांश पारित गर्दै साना किसान विकास लघुवित्तको २२औं साधारण सभा सम्पन्न
१५ प्रतिशत लाभांश पारित गर्दै साना किसान विकास लघुवित्तको २२औं साधारण सभा सम्पन्न

काठमाडौं : नेपालका ७७ वटा जिल्लामा सञ्जाल विस्तार गरि ग्रामीण अर्थतन्त्रको सुधारमा कार्य गरिरहेको साना किसान विकास लुघु वित्त वित्तीय संस्था लि. ले १५ प्रतिशत लाभांस वितरण गर्ने भएको छ ।  संस्थाको २२ औँ वार्षिक साधारण सभाका अवसरमा संस्थाका अध्यक्ष खेम बहादुर पाठकले प्रस्तुत गरेको वार्षिक प्र...

साना किसान विकास लघुवित्तमा नयाँ नेतृत्व, अध्यक्षमा पाठक 
साना किसान विकास लघुवित्तमा नयाँ नेतृत्व, अध्यक्षमा पाठक 

काठमाडौं : साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. अध्यक्षमा खेम बहादुर पाठक चयन भएका छन् । भक्तपुरको बोडेमा रहेको कृषि विकास बैंकको तालिम केन्द्रमा भएको संस्थाको २२ औँ वार्षिक साधारण सभाबाट ६ जना सञ्चालक निर्वाचित भएका थिए ।  निर्वाचित भएपछि बसेको पहिलो बैठकले पाठकलाई लघुवित्तको अ...

वाणिज्य बैंकहरुको नाफा २८ अर्ब माथि, पाँच बैंक अझै पुगेनन् अर्ब क्लबमा 
वाणिज्य बैंकहरुको नाफा २८ अर्ब माथि, पाँच बैंक अझै पुगेनन् अर्ब क्लबमा 

काठमाडौं : चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा वाणिज्य बैंकले २८ अर्बबढी खुद नाफा कमाएका छन् । राष्ट्र बैंकका अनुसार गत साउनदेखि मंसिरसम्म वाणिज्य बैंकहरुले २८ अर्ब ३६ करोड ७८ लाख खुद नाफा कमाएका हुन् । राष्ट्र बैंकका अनुसार यस अवधिमा सर्वाधिक नाफा कमाउनेमा नबिल बैंक रहेको छ । त्...

बैंकहरुको ब्याजदर फेरी घट्यो, कुनको कति ? 
बैंकहरुको ब्याजदर फेरी घट्यो, कुनको कति ? 

काठमाडौं : हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले माघ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार पुस महिनाको तुलनामा अधिकांश बैंकहरुले ब्याजदर घटाएका छन् । बैंकहरुको प्रकाशित गरेको नयाँ ब्याजदर अनुसार गत पुस महिनाको तुलनामा १८ बैंकहरुले मा...

मुक्तिनाथ विकास बैंकको सञ्चालकमा पाँच जना निर्वाचित
मुक्तिनाथ विकास बैंकको सञ्चालकमा पाँच जना निर्वाचित

काठमाडौं : मुक्तिनाथ विकास बैंकको १७ औं वार्षिक साधारण सभा आज (पौष २८ गते) सम्पन्न भएको छ । साधारण सभाले बैंक सञ्चालक समितिमा पाँच जना निर्वाचित गरेको छ । नवनिर्वाचित सञ्चालकहरुमा भरतराज ढकाल, नारायण कुमार श्रेष्ठ, भरत प्रसाद लम्साल, विनोद कुमार शर्मा र सरोजा श्रेष्ठ (कोइराला) रहेका छन् ।...

गरिमा क्यापिटलको वार्षिक साधारण सभा सम्पन्न
गरिमा क्यापिटलको वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं : गरिमा क्यापिटल लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ। पौष २५ गते बुधबार कम्पनीको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको हो।  साधारण सभाले  आव २०७९/८० को वार्षिक प्रतिबेदन पारित गरी आव २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावहरु पारित गरेको छ।  क्याप...

लुम्बिनी विकास बैंकको १६औं वार्षिक साधारण सभा सम्पन्न
लुम्बिनी विकास बैंकको १६औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं : लुम्बिनी विकास बैंक लिमिटेडको १६औं वार्षिक साधारण सभा आज (बिहीबार) सम्पन्न भएको छ । साधारण सभाले आ. व. २०७९/८० को वार्षिक प्रतिबेदन पारित गरी आ. व. २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावहरु सँगै शेयरधनीलाई ४.५० प्रतिशत नगद लाभांश र ४.०० प्रतिशत बोनस शेयर सहित कुल...

एनएमबि बैंकको २८ औं वार्षिक साधारण सभा सम्पन्न
एनएमबि बैंकको २८ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं : एनएमबि बैंकको २८औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । साधारण सभामा संचालक समितिका अध्यक्ष, सञ्चालक र शेयरधनी महानुभावहरुको उपस्थिति रहेको थियो । बैंक सञ्चालक समितिका अध्यक्ष पवन कुमार गोल्याणको सभापतित्वमा साधारण सभा सम्पन्न भएको हो । साधारण सभामा बैंकका शेयरधनीहरुले आ–आ...

सिबिफिनका अध्यक्ष पवन गोल्यानद्वारा  राजीनामा, उपेन्द्र पौडेल बने नयाँ अध्यक्ष
सिबिफिनका अध्यक्ष पवन गोल्यानद्वारा राजीनामा, उपेन्द्र पौडेल बने नयाँ अध्यक्ष

काठमाडौं : बैंक तथा वित्तीय संस्था परिसंघ, नेपालका अध्यक्ष पवनकुमार गोल्यानले राजीनामा दिएका छन् । अध्यक्ष गोल्यानले दिएको राजीनामा पौष २५ बसेको सिबिफिन कार्यसमितिको १५औँ बैठकले स्वीकृत समेत गरेको छ । एनएमबि बैंकको आसन्न साधारण सभाबाट बैंकको सञ्चालक समितिबाट अलग हुन गइरहेको पूर्वजानकारीसहित...

ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा २५० रुपैयाँ क्यासब्याक
ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा २५० रुपैयाँ क्यासब्याक

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले ग्लोबल रेमिटमार्फत विदेशबाट पैसा पठाउँदा २५० रुपैयाँसम्म क्यासब्याक पाइने नयाँ योजना सार्वजनिक गरेको छ ।  पैसा आउने, थपेर पाउने नारा सहित सार्वजनिक गरेको क्यासब्याक योजनामा ग्लोबल रेमिटमार्फत विदेशबाट ग्लोबल आइएमई बैंकमा रहेको खातामा पैसा पठाउँदा २...

माघ महिनाको लागि एनआईसी एशिया बैंकले घटायो ब्याजदर
माघ महिनाको लागि एनआईसी एशिया बैंकले घटायो ब्याजदर

काठमाडौं : एनआईसी एशिया बैंकले ब्याजदर घटाएको छ । बैंकले बुधबार सूचना जारी गर्दै माघ महिनाको लागि ब्याजदर घटाएको हो । बैंकले माघ १ गतेदेखि मुद्दति निक्षेपमा अधिकतम ८.०६५ प्रतिशत ब्याजदर दिने जनाएको छ । बैंकले २४ महिनादेखि १८० महिनाको लागि उक्त ब्याजदर निर्धारण गरेको हो । पुस महिनामा बैंकको अ...