काठमाडौं : नबिल बैंकले एकैसाथ ३८ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । स्थापनाको ३८ वर्ष पार गरेको बैंकले बिहीबार केन्द्रीय स्तरमा एक विशेष कार्यक्रम गरी देशैभरका ३८ नयाँ शाखाको उद्घाटन गरेका हो । नबिल बैंक अब तपाईसँग अझै नजिक भन्ने नाराका साथ सरल र सबल बैंकिङ सेवा प्रदान गर्न सातै प्रदेशमा एकैसाथ ३८ न...
काठमाडौं : कुमारी बैंकको करिब १५ लाख बढी कित्ता सेयर जेठ १२ गतेबाट बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको १४ लाख ८३ हजार ३७८ कित्ता सेयर बिक्रीमा राखिएको हो। यो सेयरमा संस्थापक सेयरधनीलगात अन्य इच्छुक व्यक्ति, फर्म, कम्पनी तथा संगठत संस्थाहरुले खरिद आवेदन दिन सक्नेछन्। बिक्रीमा राखिएको स...
काठमाडौं : नेपाल राष्ट्र बैंकले ऋणीले भुक्तानी गर्न बाँकी ब्याजको कम्तिमा ५ प्रतिशत असुली गरेर मात्र कर्जाको पुनर्तालिकिकरण र पुनर्संरचना गर्न लघुवित्त वित्तीय संस्थालाई निर्देशन दिएको छ । मौद्रिक नीतिको तेस्रो समिक्षामार्फत ल्याएको व्यवस्था कार्यान्वयनका लागि परिपत्र जारी गर्दै राष्ट्र बैंकले...
काठमाडौं : तरलता समास्या रहेको नेपालमा पछिल्लो समयमा तरलतामा सहज हुन थालेको छ । बैंकहरुको नियामक निकाय नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार निक्षेप बढ्दा सीडी रेसियो पनि घटेको छ । जेठ ३ गते, बुधबारसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ५४ खर्ब ८८ अर्ब रुपैयाँ निक्षेप रहे...
काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले आजदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । सोमवार नेपाल बैंकर्स संघको कार्यसमितिले अघिल्लो महिनाको ब्याजदर नै कायम हुनेगरी जेठ महिनाका लागि ब्याजदर निर्धारण गर्ने निर्णय गरेको थियो । उक्त निर्णय अनुसार बैंकले सोही ब्याजदर कायम गरी सार्वजनिक गर...
काठमाडौं : नेपाल राष्ट्र बैंकले कुनै पनि कर्जाको लागि जमानी बस्दा सजग हुनुपर्ने जनाएको छ । वित्तीय चेतनाका लागि एक सूचना जारी गर्दै राष्ट्र बैंकले जमानी बसेवापत भविष्यमा आइपर्नसक्ने दायित्व प्रष्ट बुझेरमात्र जमानी बस्नुपर्ने सुझाव दिएको हो । सूचनामा भनिएको छ “यस बैंकको निर्देशनमार्फत...
काठमाडौं : नेपाल राष्ट्र बैंकले वार्षिक १० प्रतिशत ब्याजदर भएको नागरिक बचतपत्र २०८५ बिक्री गर्ने भएको छ । बैशाख २४ गतेदेखि जेठ २४ गतेसम्म ५ वर्ष अविधको २ अर्ब ८२ करोड १४ लाख ७० हजार रुपैयाँको बचतपत्र बिक्री खुला गर्ने सूचना गरेको हो । यस बचतपत्र ६र६ महिनामा ब्याज भुक्तानी हुने राष्ट्र बैंकले जनाएको...
काठमाडौं : नेपाल सरकारका तर्फबाट नेपाल राष्ट्र बैंकले ९७ करोड ७५ लाख ७० हजार पैयाँको ‘वैदेशिक रोजगार बचतपत्र–२०८५’ वैशाख १७ गते (आइतबार)देखि बिक्री खुला गर्ने भएको छ। राष्ट्र बैंकले वैदेशिक रोजगारमा संलग्न नेपाली तथा गैरआवासीय नेपालीका लागि यो बचतपत्रको बिक्री खुला गर्न लागेको हो।...
काठमाडौं : कामना सेवा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा दिनेश थकाली नियुक्त भएका छन् । बिहीबारदेखि लागू हुनेगरी ४ वर्षको लागि बैंक सञ्चालक समितिले थकालीलाई नियुक्त गरेका हुन् । थकाली यसअघि प्रभु बैंकको नायव महाप्रबन्धक रहेका थिए। उनले प्रभु क्यापिटलमा प्रबन्ध निर्देशक भएर २ वर्ष...
काठमाडौं : नबिल बैंकले ‘नबिल लाइफ टाइम फ्री क्रेडिट कार्ड’ सार्वजनिक गरेको छ। बैंकले नेपालमै पहिलो पटक लाइफ टाइम फ्री क्रेडिट कार्ड बजारमा ल्याएको जनाएको छ। यस क्रेडिट कार्डका ग्राहकहरूलाई अरू कार्डमा जस्तै कुनै पनि वार्षिक शुल्क, नवीकरण शुल्क वा अन्य शुल्कहरू नलाग्ने बैंकले जनाए...
काठमाडौं : राष्ट्र बैंकले बचत खातामा दिइने ब्याजदरको अन्तर २ प्रतिशत बिन्दुभन्दा बढी फरक पार्न नपाइने जनाएको छ। वित्तीय चेतना जारी गर्दै राष्ट्र बैंकले व्याजदर परिवर्तन गर्दा वा नयाँ ब्याजदर सोही बमोजिम समायोजन (बढ्दा सबैको बढ्ने र घट्दा सबैको घट्ने) गर्नुपर्ने व्यवस्था गरिएको जनाइएको छ।...
काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रमा उतारचढाव आउनु स्वाभाविक भएको बताएका छन् । एनसेल बाह्रखरी गल्फ र आर्थिक परिसंवाद कार्यक्रममा उनले मान्छेको जीवनमा पनि उचारचढाव आउने भन्दै त्यसलाई थेग्दै अघि बढ्नुपर्नेमा जोड दिए । “अर्थतन्त्रमा पनि मान्छेको जीवनमा जस्तै...
काठमाडौं : नेपाल राष्ट्र बैंकले २८ अर्ब ६० करोडको आन्तरिक ऋण उठाउने भएको छ । वैशाख ११ गते सोमबार राष्ट्र बैंकले २८ दिन, ९१ दिन, १८२ दिन र ३६४ दिने अवधिको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । २८ दिन अवधिको १० अर्बको ट्रेजरी बिल, ९१ दिन अवधिको ८ अर्ब ६० करोडको ट्रेजरी बिल, १८२ दिन...
काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल रुपमा वित्तीय कारोबार गर्दा आफ्नो उपकरण सुरक्षित ढंगले प्रयोग गर्न सचेत गराएको छ। राष्ट्र बैंकले आज एक सचेतनामूलक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो। वित्तीय कारोबारका क्रममा कम्प्युटर, ल्यापटप, मोबाइल लगायतका उपकरण सुरक्षित ढंगले प्रयोग गर्न राष्ट्र...
काठमाडौं : नबिल बैंकको खराब कर्जा करिब २४० प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको चैत्र मसान्तसम्म बैंकको खराब कर्जा गत वर्ष १.१४ प्रतिशत थियो । चालु आर्थिक वर्षको चैत्र मसान्तमा बैंकको खराब कर्जा २.७३ प्रतिशत बिन्दुले बढेर ३.८७ प्रतिशत पुगेको छ। खराब कर्जा बढेसँगै लोन लस प्रोभिजनिङका इम्प्रिय...
काठमाडौं : मंगलबार एकै दिन बैंक तथा वित्तीय संस्थाहरुबाट २५ अर्ब निक्षेप बाहिरिएको छ । मंगलबार साँझसम्म बैंक तथा वित्तीयमा ५४ खर्ब ७३ अर्ब पुगेको थियो । बिहीबारसम्म २५ अर्बले घटेर ५४ खर्ब ४८ अर्बमा आईपुगेको छ । त्यस्तै बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानी ४८ खर्ब ४६ अर्ब पुगेको छ।...
काठमाडौं : एनआइसी एसिया बैंकको खुद नाफा चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ११.३८ प्रतिशतले बढेर ४ अर्ब १ करोड ४९ लाख रुपैयाँ पुगेको छ । गत वर्ष यसले ३ अर्ब ६० करोड ४५ लाख रुपैयाँ नाफा कमाएको थियो । चैत मसान्तसम्म वितरणयोग्य नाफामा ३ अर्ब २ करोड रुपैयाँ रहेको छ । एनआइसी एसियाको खुद ब्याज आम्...
काठमाडौं : बैंक तथा वित्तीय संस्थाबाट सेवा लिनुअघि सम्पूर्ण सर्त तथा सो बापत लाग्ने सम्पूर्ण शुल्कका बारेमा बुझेर र विभिन्न संस्थाका सेवाहरु दाँजेर आफूलाई उपयुक्त हुने सेवा मात्र लिन नेपाल राष्ट्र बैंकले आग्रह गरेको छ । राष्ट्र बैंकले एक वित्तीय सचेतना जारी गर्दै कसैको बहकाउमा लागेर सम्पूर्ण जा...
काठमाडौं : बैंक तथा वित्तीय संस्थाले कर्जा असुलीको लागि सार्वजनिक सूचना प्रकाशित गर्दा प्राकृतिक व्यक्तिको तस्बिर प्रकाशन गर्न पाउँदैन । बैंक तथा वित्तीय संस्थाको हकमा २०७९ माघ २६ गतेदेखि र लघुवित्त वित्तीय संस्थाको हकमा २०७९ चैत्र ३० गतेबाट यो व्यवस्था लागू भएको हो । बैंक तथा वित्तीय संस...
काठमाडौं : ६ बैंक तथा वित्तीय संस्थालाई नेपाल राष्ट्र बैंकले कारबाही गरेको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सीडी रेसियो (कर्जा निक्षेप अनुपात) मेन्टेन नगर्ने ४ विकास बैंक र २ फाइनान्स कम्पनीलाई कारबाही गरेको हो। विकास बैंकहरुमा कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विक...
काठमाडौं : वाणिज्य बैंकहरुले बैशाख महिनाको लागि ब्याजदर घटाएपछि विकास बैंक र फाइनान्स कम्पनीहरुले पनि निक्षेपको ब्याजदर घटाएका छन् । अधिकांश विकास बैंकहरुले वैशाख महिनामा १०.६० प्रतिशत ब्याजदर दिने भएका हुन् । चैत महिनामा विकास बैंकले अधिकतम ११.६० प्रतिशत ब्याज दिइरहेका थिए । यो एक वर्ष...
काठमाडौं : नबिल बैंकले नयाँ ब्याजदर प्रकाशन गरेको छ । बैंकले विभिन्न खातामा बैशाख १ गते (शुक्रबार) बाट लागु हुने गरी नयाँ ब्याजदर प्रकाशन गरेको हो । नयाँ ब्याजदर अनुसार बचत खातामा न्यूनतम ५.४० प्रतिशतदेखि अधिकतम ८.४० प्रतिशतसम्म ब्याज रहेको छ । त्यस्तै मुद्दति निक्षेपको ब्याज न्यूनतम ७.९९ प्...
काठमाडौं : नेपाल बैंकर्स संघले निक्षेपको ब्याजदर १.०१ प्रतिशतले घटाएको छ। बुधबार बसेको संघको बैठकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ९.९९ प्रतिशत र संस्थागत मुद्दतिको ब्याजदर ७.४९ प्रतिशत कायम गरेको हो । घटेको बयाजदर बैशाख १ गतेदेखि लागू हुनेछ। साधारण निक्षेपको ब्याजदर भने ५.४५ देख...
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले बैंकतथा वित्तीय संस्थाको ब्याजदर घटाउने पहलस्वरुप बैंकर्ससँग अन्तर्क्रिया गरेका छन् । सोमबार दिउँसो सिंहदरबारमा बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिहरूसँग गरिएको छलफलमा प्रधानमन्त्री दाहालले अर्थतन्त्र सुधारका लागि सरकार गम्भीर रूपमा लागिरहेको र ब्याजदर घटाउ...