राष्ट्र बैंक
बैंक तथा वित्तीय संस्थाले २४ सै घण्टा हेल्प डेस्क सञ्चालन गर्नुपर्ने
बैंक तथा वित्तीय संस्थाले २४ सै घण्टा हेल्प डेस्क सञ्चालन गर्नुपर्ने

काठमाडौं : अब बैंक तथा वित्तीय संस्थाले २४ सै घण्टा हेल्प डेस्क सञ्चालन गर्नुपर्ने भएको छ । राष्ट्र बैंकले कार्ड सम्बन्धी समस्याको लागि तत्काल सहयोग गर्न २४ सै घण्टा हेल्प डेस्क सञ्चालन गर्नुपर्ने व्यवस्था गरेको हो । त्यसैगरी विद्युतीय भुक्तानी सेवा प्रयोग गर्दा आउन सक्ने कठिनाइका सम्बन्धमा...

वित्तीय साक्षरता मार्गदर्शन- २०७९ जारी (पूर्ण पाठ)
वित्तीय साक्षरता मार्गदर्शन- २०७९ जारी (पूर्ण पाठ)

काठमाडौं : बैंक तथा वित्तीय संस्थाले विभिन्न ठाउँमा गएर वित्तीय साक्षरता प्रदान गर्दा आफ्नो सेवाको प्रचार गर्न नपाउने भएका छन्। शुक्रबार राष्ट्र बैंकले वित्तीय साक्षरता मार्गदर्शन २०७९ जारी गर्दै वित्तीय एवम् बैंकिङ्ग शिक्षा दिँदा आफ्नो संस्थाको सेवाको प्रचार प्रसार वा विज्ञापन गर्न नपाइने नियम...

बैंकले लिने सेवा शुल्कको पनि जानकारी राखौं : राष्ट्र बैंक
बैंकले लिने सेवा शुल्कको पनि जानकारी राखौं : राष्ट्र बैंक

काठमाडौं : नेपाल राष्ट्र बैंकले सर्वसाधारण ऋणीहरूमा कर्जाको सावाँ, ब्याज र सेवा शुल्कको बारेमा जानकारी राख्न समग्रमा आग्रह गरेको छ। बैंकले मंगलबार वित्तीय चेतनाका लागि भन्दै यस्तो जानकारी दिएको हो । बैंक तथा वित्तीय संस्थाहरूले कर्जा लगानी गर्दा ब्याजसँगै सेवा शुल्क समेत लिने गरेको भन्दै उक्...

पाँच हजार विद्यार्थीलाई विकू सहकारीको वित्तीय साक्षरता
पाँच हजार विद्यार्थीलाई विकू सहकारीको वित्तीय साक्षरता

गैंडाकोट : विकू बचत तथा ऋण सहकारी संस्था पाँच हजार विद्यार्थी समक्ष पुगेको छ । विश्वभर ‘ग्लोबल मनि विक’ मनाई रहँदा विकू बचत ३८ विद्यालयका पाँच हजार विद्यार्थीसमक्ष पुगेको छ। विकू बचतले नवलपरासी (वर्दघाट सुस्तापूर्व) र चितवनमा गरी ३८ वटा विद्यालयमा ‘विकू बाल बचत क्लब’ समेत...

४ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्दै एनएमबि बैंक
४ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्दै एनएमबि बैंक

काठमाडौं : एनएमबि बैंकले ४ अर्ब रुपैयाँको ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्ने भएको छ। प्रति कित्ता १ हजार रुपैयाँका दरले ४० लाख कित्ता ऋणपत्र १० वर्ष अवधिका लागि निष्कासन गर्न लागेको हो। जसमा २४ लाख कित्ता बैंक आफैले बिक्री गर्ने छ भने बाँकी १६ लाख कित्ता सर्वसाधारणलाई निष्कासन गरेको छ । जसब...

राष्ट्र बैंकले तोक्यो बैंक तथा वित्तीय संस्थाको बिदा र कारोबार समय
राष्ट्र बैंकले तोक्यो बैंक तथा वित्तीय संस्थाको बिदा र कारोबार समय

काठमाडौं : नेपाल राष्ट्र बैंकले २०८० सालका लागि बैंक तथा वित्तीय संस्थाको बिदा (शनिबार बाहेक) को सूची सार्वजनिक गरेको छ। बिहीबार जनशक्ति व्यवस्थापन विभागले बिदाको सूची सार्वजनिक गरेको हो । सूचना अनुसार विभिन्न ३५ प्रकारका बिदा सार्वजनिक गरेको छ। त्यस्तै राष्ट्र बैंकले कार्यालय समय बैशाख...

‘बचतले नै लगानी र आम्दानीको बाटो देखाउने हो’
‘बचतले नै लगानी र आम्दानीको बाटो देखाउने हो’

काठमाडौं : ‘प्लान योर मनी, प्लान्ट योर फ्युचर’ भन्ने नाराका साथ आजबाट ‘ग्लोबल मनी विक-२०२३’ सुरु भएको छ । हरेक वर्ष मार्च महिनामा साताव्यापी रुपमा मनाइने ग्लोबल मनी विकको यो ११ औँ संस्करण हो। ‘ग्लोबल मनी विक-२०२३’ को उद्घाटन गर्दै नेपाल...

मर्जरका लागि विजय र नयाँ सारथी लघुवित्तले पाए राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति
मर्जरका लागि विजय र नयाँ सारथी लघुवित्तले पाए राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति

काठमाडौं : नेपाल राष्ट्र बैंकले नयाँ सारथी लघुवित्त र विजय लघुवित्तबीचको मर्जर प्रक्रियालाई सैद्धान्तिक सहमति दिएको छ। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३को दफा ७० र बैंक तथा वित्तीय संस्था एक आपसमा मर्जर तथा एक्विजिसनसम्बन्धी विनियमावली, २०७३ (पाँचौँ संशोधन २०७९)बमोजिम न...

बैंकिङ प्रणालीमा १५ अर्ब पठाउँदै राष्ट्र बैंक
बैंकिङ प्रणालीमा १५ अर्ब पठाउँदै राष्ट्र बैंक

काठमाडौं : बैंकिङ प्रणालीमा साधारण प्रकृतिको तरलता कमी भएपछि नेपाल राष्ट्र बैंकले १५ अर्ब रुपैयाँ बैंकिङ प्रणालीमा पठाउने भएको छ। केन्द्रीय बैंकले रिपो मार्फत १५ अर्ब रुपैयाँ तरलता १४ दिनका लागि बैंकिङ प्रणालीमा पठाउन लागेको हो। यसअघि १८ फागुनमा १४ दिनको लागि २० अर्ब रुपैयाँ रिपो मार्फत ब...

साँवा र ब्याज भुक्तानी गर्नु ऋणीको दायित्व: राष्ट्र बैंक
साँवा र ब्याज भुक्तानी गर्नु ऋणीको दायित्व: राष्ट्र बैंक

काठमाडौं : पूर्व निर्धारित शर्तअनुसार कर्जाको साँवा र ब्याज भुक्तानी गर्नु ऋणीको दायित्व भएको नेपाल राष्ट्र बैंकले बताएको छ। जुन प्रयोजनका लागि कर्जा लिइएको हो सोही प्रयोजनमा मात्रै प्रयोग गर्न राष्ट्र बैंकले सुझाएको छ । राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले सूचना जारी...

८२.६२ प्रतिशतले बढ्यो लघुवित्तको निष्कृय कर्जा
८२.६२ प्रतिशतले बढ्यो लघुवित्तको निष्कृय कर्जा

काठमाडौं : लघुवित्त वित्तीय संस्थाको निष्कृय कर्जा ८२.६२ प्रतिशतसम्म बढेको प्रतिवेदनले देखाएको छ।  नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार २०७९ असार मसान्तमा निष्क्रिय कर्जाको अनुपात २.५६ प्रतिशत रहेको मा पछिल्लो छ महिनामा निष्क्रिय कर्जा ८२.६२ प्रतिशतले बढेको छ। गत आर्थिक...

बैंक तथा वित्तीय संस्थाविरुद्ध व्यवसायीको आन्दोलन फिर्ता
बैंक तथा वित्तीय संस्थाविरुद्ध व्यवसायीको आन्दोलन फिर्ता

काठमाडौं : चर्को ब्याजदरका विरुद्ध आन्दोलनरत व्यवसायीहरुले आन्दोलन फिर्ता लिएका छन्। चार दिनदेखि विरोधमा रहेका व्यवसायीले आज पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको भेटपछि आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका हुन्। व्यवसायीहरुले बैंक तथा वित्तीय समस्या संघर्ष समिति बनाएर पछिल्लो चार दिनदेखि...

लघुवित्त वित्तीय संस्थाहरुको गैर–स्थलगत सुपरिवेक्षण प्रतिवेदन सार्वजनिक (पूर्ण पाठ)
लघुवित्त वित्तीय संस्थाहरुको गैर–स्थलगत सुपरिवेक्षण प्रतिवेदन सार्वजनिक (पूर्ण पाठ)

नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुको गैर–स्थलगत सुपरिवेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ। चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासको प्रतिवेदन सार्वजनिक गरेको हो। https://drive.google.com/file/d/14Jeg0HwtnpRYhYOR5wR3c75YRHGitI0T/view

ऋण तिर्दैनौं भनेका छैनौं,  ब्याज तिर्न सक्ने अवस्था भएन : उपाध्यक्ष श्रेष्ठ
ऋण तिर्दैनौं भनेका छैनौं, ब्याज तिर्न सक्ने अवस्था भएन : उपाध्यक्ष श्रेष्ठ

काठमाडौं : नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष अन्जन श्रेष्ठले व्यवसायीहरुले ऋण नतिर्ने नभनेको बताएका छन् । तर चर्को ब्याजदर घटाउनु पर्ने बताएका छन्। मंगलबार नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय मार्ग भाटभटेनीमा आयोजित विरोध प्रर्दशनमा उनले बढ्दो व्याज धान्नै नसकेर व्यवसायी पिडित भएको...

चैतबाट ब्याजदर घट्ने निश्चित
चैतबाट ब्याजदर घट्ने निश्चित

काठमाडौं : नेपाल बैंकर्स संघले बचतको ब्याजदर घटाउने निर्णय गरेको छ। आज बसेको संघको बैठकले मुद्दती निक्षेपमा दिइने ब्याजदर यथावत राख्दै बचतमा भने घटाउने निर्णय भएको हो । परिमार्जित ब्याजदर चैत १ गतेबाट लागू हुनेछ ।  अहिले बचतको ब्याज दर ६.४२ देखि ८.४ प्रतिशतसम्म छ। यसलाई ६ देखि ८ प्रतिशत कायम...

राष्ट्र बैंकले भन्यो- कर्जाको ब्याजदर स्थिर वा परिवर्तनशिल हुनसक्छ
राष्ट्र बैंकले भन्यो- कर्जाको ब्याजदर स्थिर वा परिवर्तनशिल हुनसक्छ

काठमाडौं : नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै कर्जाको ब्याजदर स्थिर वा परिवर्तनशिल हुनसक्ने बताएको छ। स्थिर ब्याजदर तोकिएको अवधिसम्म नबढ्ने र परिवर्तनशील ब्याजदर संस्थाको आधार दरमा आएको परिवर्तन अनुसार थपघट हुन सक्ने राष्ट्र बैंकले जनाएको छ। सूचनामा भनिएको छ, ‘एक पटक निर्धारण भएक...