शेयर बजार
आईपीओ जारी गर्न कालंगा र सानिगाड हाइड्रोलाई बोर्डको अनुमति 
आईपीओ जारी गर्न कालंगा र सानिगाड हाइड्रोलाई बोर्डको अनुमति 

काठमाडौं : नेपाल धितोपत्र बोर्डले कालंगा हाइड्रो लिमिटेड र सानिगाड हाइड्रो लिमिटेडलाई प्रारम्भिक सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ । बोर्डले यी दुई कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा आईपीओ जारी गर्न मंगलबार स्वीकृति दिएको हो ।  बोर्डका अनुसार कालंगा हाइड्रो लिमिटेडले जा...

तीन सर्किटपछि बजारमा करेक्सनः नेप्से परिसूचक ३२ अंकले घट्दा कारोबार साढे २१ अर्ब नाघ्यो
तीन सर्किटपछि बजारमा करेक्सनः नेप्से परिसूचक ३२ अंकले घट्दा कारोबार साढे २१ अर्ब नाघ्यो

काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उच्च अंकले घटेको छ। आज नेप्से परिसूचक ३२.०८ अंकले घटेर २८४३.३५ बिन्दुमा बन्द भएको हो। आज कारोबारमा आएका कुल कम्पनीहरूमध्ये ७८ कम्पनीको शेयरमूल्य बढ्दा १७८ कम्पनीको शेयरमूल्य घटेको छ भने ५ कम्पनीको शेयरमूल...

शिखर पावर डेभलपमेन्टको आईपीओमा आवेदन दिनुभयो?
शिखर पावर डेभलपमेन्टको आईपीओमा आवेदन दिनुभयो?

काठमाडौं : शिखर पावर डेभलपमेन्ट लिमिटेडले सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ)मा आवेदन दिने आज (फागुन २६ गते) अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बाँडफाँट गरिस...

नेप्से परिसूचकमा तेस्रो सर्किट ब्रेक, आजका लागि कारोबार बन्द 
नेप्से परिसूचकमा तेस्रो सर्किट ब्रेक, आजका लागि कारोबार बन्द 

काठमाडौं : प्रतिनिधिसभा निर्वाचन–२०८२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले करिब दुईतिहाइ बहुमत ल्याएपछि शेयर बजारमा अभूतपूर्व उत्साह देखिएको छ । स्थिर सरकार बन्ने र नीतिगत स्थिरता आउने अपेक्षासहित लगानीकर्ताले आक्रामक रूपमा शेयर किन्न थालेपछि सोमबार खुलेको बजारमा लगातार तीन पटक स...

रास्वपाको अभूतपूर्व बहुमतपछि शेयर बजारमा उत्साह, नेप्सेमा दोस्रो सर्किट ब्रेक
रास्वपाको अभूतपूर्व बहुमतपछि शेयर बजारमा उत्साह, नेप्सेमा दोस्रो सर्किट ब्रेक

काठमाडौं : प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को परिणामपछि शेयर बजारमा सकारात्मक प्रभाव देखिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रचण्ड बहुमत ल्याएपछि राजनीतिक स्थिरता हुने अपेक्षाले लगानीकर्ताको मनोबल उच्च हुँदा सोमबार खुलेको शेयर बजारमा सुरुवातमै तीव्र उछाल देखिएको हो । सोमबार...

मकर जितु माया सुरी हाइड्रोपावरको लकइन पिरियड चैत २८ सकिने, ६० लाख कित्ता बढी शेयर थपिदै
मकर जितु माया सुरी हाइड्रोपावरको लकइन पिरियड चैत २८ सकिने, ६० लाख कित्ता बढी शेयर थपिदै

काठमाडौं : मकर जितु माया सुरी हाइड्रोपावर लिमिटेडको साधारण शेयर बिक्री (लकइन पिरियड) चैत २८ गतेबाट सकिने भएको छ । कम्पनीले संस्थापक शेयरधनी र कर्मचारीहरु र आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि सुरक्षित गरिएको शेयरको लकइन पिरियड खुल्ला गर्न लागेको हो । कम्पनीले संस्थापक शेय...

मध्यपूर्वमा तनाव चुलिँदा एसियाली शेयर बजारमा भारी गिरावट
मध्यपूर्वमा तनाव चुलिँदा एसियाली शेयर बजारमा भारी गिरावट

काठमाडौं : मध्यपूर्वको बढ्दो भू–राजनीतिक तनावका कारण कच्चा तेलको मूल्य तीव्र रूपमा बढेसँगै सोमबार एसियाली शेयर बजारमा भारी गिरावट आएको छ । जापान र दक्षिण कोरियाका प्रमुख शेयर सूचकांक यतिबेला करिब ७ प्रतिशतसम्म घटेका छन् । सोमबार बजार खुल्नेबित्तिकै कच्चा तेलको मूल्य २५ प्रतिशतभन्दा बढी...

आज शेयर बजार बन्द रहने 
आज शेयर बजार बन्द रहने 

काठमाडौं : अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) बन्द रहने भएको छ। पछिल्लो समय निर्वाचन प्रक्रियाका कारण लगातार प्रभावित बनेको शेयर बजार अब भने भोलिदेखि पुनः सञ्चालनमा आउने भएको हो ।   

मतदानको पूर्वसन्ध्यामा नेप्सेमा उल्लेख्य सुधार
मतदानको पूर्वसन्ध्यामा नेप्सेमा उल्लेख्य सुधार

काठमाडौं : मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३८ अंकले बढेर २७१२ बिन्दुमा पुगेको हो।  मंगलबार २५४ कम्पनीको सेयर मूल्य बढ्दा ६ कम्पनीको मूल्य घटेको छ। २ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन। मंगलबार ३२९ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ६ अर्ब २३ करोड रुपैयाँ...

शिखर पावर डेभलपमेन्टको आईपीओ आजदेखि बिक्री खुला
शिखर पावर डेभलपमेन्टको आईपीओ आजदेखि बिक्री खुला

काठमाडौं : शिखर पावर डेभलपमेन्ट लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले कुल १८ लाख ४२ हजार ६ सय कित्ता साधारण शेयर सर्वसाधारणमा निष्कासन गरेको हो। निष्कासन गरिएको शेयरमध्ये १ लाख ११ हजार कित्ता सामूहिक लगानी कोषका लागि र ४४ हजार ४०० कित्ता कम्प...

बेनी हाईड्रोपावरले चैत १ देखि आईपीओ निष्कासन गर्ने
बेनी हाईड्रोपावरले चैत १ देखि आईपीओ निष्कासन गर्ने

काठमाडौं : बेनी हाईड्रोपावर प्रोजेक्ट लिमिटेडले आगामी चैत १ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले गत माघ २९ गते नेपाल धित...

पाल्पा सिमेन्ट इन्डस्ट्रिजको ४५ लाख कित्ता आईपीओ आजदेखि खुला
पाल्पा सिमेन्ट इन्डस्ट्रिजको ४५ लाख कित्ता आईपीओ आजदेखि खुला

काठमाडौं : पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारण समूहका लागि कुल ४५ लाख कित्ता साधारण शेयर निष्कासन गरेको जनाएको छ। निष्कासन गरिएको शेयरमध्ये २ लाख ८१ हजार २५० कित्ता सामूहिक लगानी कोषका ल...

सामान्य अंक बढ्यो नेप्से
सामान्य अंक बढ्यो नेप्से

काठमाडौं : तीन कारोबार दिनदेखि घटिरहेको नेप्से परिसूचक आज (सोमबार) सामान्य अंकले बढेको छ । नेप्से परिसूचक २.४१ अंक बढेर २६१६.९७ विन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.६५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.१५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४३ अंक बढेको छ। आज ३२९ स्टकको ५६ हजार ३४...

सुपर खुदी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
सुपर खुदी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं : सुपर खुदी हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत फागुन ५ गतेदेखि आम सर्वसाधारणका लागि १२ लाख ८६ हजार ५ सय कित्ता साधारण शेयर निष्कासन गरेको हो । जारी शेयरमध्ये ७७ हजार ५ सय कित्ता सामूहिक लगानी कोषका लागि र ३१ हजार कित्ता कर्मचारीका लागि छुट्य...

पाँचतारे होटल परियोजना अघि बढाउँदै होटल ईष्टर्न नेपाल, आईपीओ निष्कासन प्रक्रिया सुरु
पाँचतारे होटल परियोजना अघि बढाउँदै होटल ईष्टर्न नेपाल, आईपीओ निष्कासन प्रक्रिया सुरु

काठमाडौं : एन आई सी एशिया क्यापिटल लिमिटेड र होटल ईष्टर्न नेपाल लिमिटेडबीच सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी दुईपक्षीय सम्झौता सम्पन्न भएको छ । मेचीनगर–१०, झापामा केन्द्रीय कार्यालय रहेको होटल ईष्टर्न नेपाल प्रस्तावित पाँचतारे स्तरको अन्तर्राष्...

सुपर खुदी हाइड्रोपावरको आईपीओमा सर्वसाधारणले आजदेखि आवेदन दिन सकिने
सुपर खुदी हाइड्रोपावरको आईपीओमा सर्वसाधारणले आजदेखि आवेदन दिन सकिने

काठमाडौं : सुपर खुदी हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले आम लगानीकर्ताका लागि कुल १२ लाख ८६ हजार ५ सय कित्ता साधारण शेयर निष्कासन गरेको हो । निष्कासन गरिएको कुल शेयरमध्ये ७७ हजार ५ सय कित्ता सामूहिक लगानी कोषका ल...

फागुन १७ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गर्दै शिखर पावर
फागुन १७ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गर्दै शिखर पावर

काठमाडौं : शिखर पावर डेभलपमेन्ट लिमिटेडले फागुन १७ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गर्ने भएको छ । कम्पनीले कुल १८ लाख ४२ हजार ६ सय कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको जनाएको हो । निष्कासन हुने कुल शेयरमध्ये १ लाख ११ हजार कित्ता सामूहिक लगानी कोषका लाग...

शेयर बजारमा ८.१६ अंकको गिरावट, कारोबार रकम पनि घट्यो
शेयर बजारमा ८.१६ अंकको गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं : सोमबार (आज) शेयर बजार ८.१६ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज सेयर बजार ८.१६ अंकले घटेर २६६२.९१ विन्दुमा कायम भएको छ ।  आज ३३५ स्टकको ८० हजार ५५९ पटक कारोबारमा १ करोड ९६ लाख १६ हजार ३९५ कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ९४ करोड २७ लाख ६० हजार रुपैयाँ...

नेपालीरिका होटेलले ५० करोडको आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एलएस क्यापिटल नियुक्त
नेपालीरिका होटेलले ५० करोडको आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एलएस क्यापिटल नियुक्त

काठमाडौं : नेपालीरिका होटेल लिमिटेडले सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५०करोड रुपैयाँ बराबरको ५० लाख कित्ता शेयर जारी गर्ने भएको हो ।  उक्त शेयर निष्काशनका लागि कम्पनीले लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई बिक्री प...

सेयर बजार स्थिर, कारोबार रकम भने बढ्यो
सेयर बजार स्थिर, कारोबार रकम भने बढ्यो

काठमाडौं : पछिल्ला तीन कारोबार दिनदेखि निरन्तर घटिरहेको नेप्से बुधबार भने झिनो अंकले मात्रै घटेको छ । यस दिन नेप्से परिसूचक ०.०४ अंक घटेर २६६२.०९ विन्दुमा बन्द भएको छ । सेन्सेटिभ इण्डेक्स ०.८१ अंक बढेको छ । त्यस्तै, फ्लोट इण्डेक्स ०.०७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१८ अंकले उकालो लागेको छ ।...

रिज लाइन इनर्जीको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला
रिज लाइन इनर्जीको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

काठमाडौं : रिज लाइन इनर्जी लिमिटेडले आजदेखि सर्वसाधारण लगानीकर्ताका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले जारी पूँजी १ अर्ब १८ करोड ५० लाख रुपैयाँको २२ प्रतिशत बराबरको २६ करोड ७ लाख रुपैयाँ मूल्यको २६ लाख ७ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो ।...

२७ अंकले बढ्यो नेप्से, कारोबार रकम ११ अर्ब नाघ्यो
२७ अंकले बढ्यो नेप्से, कारोबार रकम ११ अर्ब नाघ्यो

काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेर बन्द भएको छ । पछिल्ला दुई कारोबार दिनदेखि ओरालो लागेको नेप्से यस दिन भने २७.१९ अंकले बढ्दै २७०८.७० विन्दुमा पुगेको हो । यस दिन सेन्सेटिभ इण्डेक्स ४.४७ अंकले बढेको छ भने फ्लोट इण्डेक्स २.०६ अंक र सेन्सेटिभ...

एपोलो हाइड्रोपावरलाई आईपीओ निष्कासन गर्न बोर्डबाट अनुमति
एपोलो हाइड्रोपावरलाई आईपीओ निष्कासन गर्न बोर्डबाट अनुमति

काठमाडौं : नेपाल धितोपत्र बोर्ड (सेबोन) ले एपोलो हाइड्रोपावर लिमिटेडलाई सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने अनुमति दिएको छ । सेबोनले कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित शेयर जारी गर्न मंगलबार स्वीकृति प्रदान गरेको हो । कम्पनीले १४ करोड १० लाख रुपैयाँ बरा...

नेप्से पुनर्संरचना: बोनस शेयरमार्फत तीन अर्ब चुक्ता पुँजी र रणनीतिक साझेदार प्रस्ताव
नेप्से पुनर्संरचना: बोनस शेयरमार्फत तीन अर्ब चुक्ता पुँजी र रणनीतिक साझेदार प्रस्ताव

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुनर्संरचनाका लागि गठित समितिले तत्काल बोनस शेयर जारी गरी नेप्सेको चुक्ता पुँजी तीन अर्ब रुपैयाँ पुर्याउन सरकारलाई सुझाव दिएको छ। वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट प्रकाशजंग थापाको संयोजकत्वमा तयार गरिएको ‘नेप्से पुनर्संरचना समिति, २०८२’ को प्रत...