वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
आइएमई पेले ल्यायो अल्टिमा अनलाईन मेलामा एकको डबल अफर
आइएमई पेले ल्यायो अल्टिमा अनलाईन मेलामा एकको डबल अफर

 काठमाडौं : नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पेले’ असोज ३ र ४ गते सन्चालन हुने ‘अल्टिमा अनलाईन मेला’ मा  “एकको डबल” अफर सार्वजनिक गरेको छ। अल्टिमाले आफ्नो वेबसाइट को लन्चको अवसरलाई लक्षित गर्दै सन्चालन गर्ने“अल्टिमा अनलाईन मेला” मा ब...

नेपाल एयरलाइन्सको ग्राउन्डेड जहाज मर्मतका लागि इजरायल पठाइने
नेपाल एयरलाइन्सको ग्राउन्डेड जहाज मर्मतका लागि इजरायल पठाइने

काठमाडौं : राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को ग्राउन्डेड जहाजको इञ्जिन मर्मतका लागि इजरायल पठाइने भएको छ । जहाज ग्राउण्डेड भएको झण्डै तीन महिनापछि निगमले उक्त जहाजको इन्जिन मर्मतका लागि आज राति इजरायल पठाउन लागेको हो । जहाज राति ११ः३० बजे इजरायल उडान गर्नेछ । निगमका...

चिनी आयातमा भन्सार छुट दिन संसदीय समितिको निर्देशन
चिनी आयातमा भन्सार छुट दिन संसदीय समितिको निर्देशन

काठमाडौं : संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले चिनी आयातमा कर तथा भन्सार छुटको सहमति प्रदान गरिदिन अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको आजको बैठकले चाडपर्वमा चिनीको अभाव हुन नदिन वाणिज्य मन्त्रालयबाट माग भएको ५० हजार मेट्रिकटन चिनी मूल्य अभिवृद्धि कर छुट तथा एक प्...

साढे तीन अर्ब लागतमा १० होटल थपिदै, कहाँ–कहाँ बन्दैछन् ?  
साढे तीन अर्ब लागतमा १० होटल थपिदै, कहाँ–कहाँ बन्दैछन् ?  

काठमाडौं : साढे तीन अर्ब रुपैयाँ लगानीमा १० होटल बन्ने भएका छन् । उद्योग विभागका अनुसार चालु आर्थिक वर्षको भदौ महिनामा पर्यटन क्षेत्रका लागि ३ अर्ब ७८ करोड १८ लाख ८७ हजार रुपैयाँ बराबरको लगानी प्रस्ताव आएको हो । विभागका अनुसार सो लगानीमध्ये १० वटा होटलका लागि रहेको छ भने एउटा ट्राभल एण्ड एडभ...

सार्वजनिक लेखासमितिले गम्भीर प्रकृतिका बेरुजुको सूची तयार गर्दै
सार्वजनिक लेखासमितिले गम्भीर प्रकृतिका बेरुजुको सूची तयार गर्दै

काठमडौं : प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखासमितिले गम्भीर प्रकृतिका बेरुजुको सूची तयार गर्ने भएको छ । समितिको आजको बैठकमा सदस्यको सुझावका आधारमा समितिले त्यस्ता बेरुजु फछर्यौटका सम्बन्धमा यसअघि दिएका निर्देशनको अवस्थाबारे सरकार र महालेखा परीक्षकको कार्यालयसँग सुझव लिन लागेको छ ।  म...

शेयर बजारमा उच्च अंकको पहिरो, कारोबार रकम २ अर्ब नाघ्यो 
शेयर बजारमा उच्च अंकको पहिरो, कारोबार रकम २ अर्ब नाघ्यो 

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार उच्च अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक नेप्से ४२.१४ अंकले घटेर १९६४.९१ बिन्दुमा पुगेको हो । बुधबार नेप्से ३९.४८ अंकले बढेर २००७.०६ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ११ कम्पनीको शेयरमूल्य बढेको छ । भने २१३ क...

अमेरिकाबाट पार्सल आएको गाँजा र हेरोइनसहित १० पक्राउ
अमेरिकाबाट पार्सल आएको गाँजा र हेरोइनसहित १० पक्राउ

काठमाडौं : अमेरिकाबाट गोश्वारा हुलाक कार्यालय, डिल्लीबजार हुँदै ल्याइएको तीन किलो दुई सय ३९ ग्राम गाँजा र  दुई सय ६८ दशमलव २१० ग्राम खैरो हेरोइनसहित १० जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्यूरो काठमाडौँले विशेष सूचनाका आधारमा अमेरिकाबाट ल्याइएको गाँजा डेलिभरी गर्ने छ र खैरो हेरोइनसहित...

देश र जनतालाई केन्द्रविन्दुमा राखेर काम गर्छौः अर्थमन्त्री डा महत
देश र जनतालाई केन्द्रविन्दुमा राखेर काम गर्छौः अर्थमन्त्री डा महत

पाटन : अर्थमन्त्री डा प्रकाशशरण महतले सरकारले देश र जनतालाई केन्द्रविन्दुमा राखेर काम गर्ने बताएका छन् । आइतबार ललितपुरको गोदावरी नगरपालिका वडा नं ११ स्थित बज्रवाराही चापागाउँ अस्पतालको प्रस्तावित भवनको शिलान्यास कार्यक्रममा उनले विकास निर्माणका योजना सञ्चालन गर्दा सरकारले देशको हित अनुकुल जनताको आव...

आईपीओ जारी गर्न अनुमति माग्दै हिमालयन रि इन्स्योरेन्स र सान्भि इनर्जीले दिए बोर्डमा आवेदन 
आईपीओ जारी गर्न अनुमति माग्दै हिमालयन रि इन्स्योरेन्स र सान्भि इनर्जीले दिए बोर्डमा आवेदन 

काठमाडौं : हिमालयन रि इन्स्योरेन्स र सान्भि इनर्जी कम्पनीले प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएका छन् । नेपाल धितोपत्र बोर्डका अनुसार हिमालयन रि इन्स्योरेन्सले प्रिमियम मूल्यमा र सान्भि इनर्जीले प्रतिशेयर एक सय रुपैयाँ अंकित मूल्यमा आईपीओ जारी गर्न अनुमति माग्दै बोर्डमा आवेदन दिएक...

इप्पानद्वारा विद्युत विद्येयकमा १२ बुँदामा संशोधनको माग
इप्पानद्वारा विद्युत विद्येयकमा १२ बुँदामा संशोधनको माग

काठमाडौं : स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) ले साना आयोजनाहरुको रोयल्टी घटाउन माग गरेको छ । आइतबार विद्युत सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विद्युत विधेयक, २०८० सम्वन्धमा आफ्नो धारण सार्वजनिक गर्दै यस्तो माग गरेको हो ।  यसका साथै इम्पानले विद्युत विधेय...

ब्राजिलमा विमान दुर्घटना, चौध जनाको मृत्यु
ब्राजिलमा विमान दुर्घटना, चौध जनाको मृत्यु

रियो दि जेनेरियो : ब्राजिलको अमेजनमा शनिबार एउटा सानो प्रोपेलर विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । विमानमा रहेका १२ यात्री र चालक दलका दुई जना सदस्यको मृत्यु भएको सरकारी अधिकारीहरूले बताएका छन् । घटनाको अनुसन्धान सुरु गरिएको जनाउँदै उनीहरूले प्रतिकूल मौसमका कारण दुर्घटना भएको बताएक...

ट्रेजरी मार्फत १६ अर्ब ८३ करोड रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउँदै सरकार
ट्रेजरी मार्फत १६ अर्ब ८३ करोड रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउँदै सरकार

काठमाडौं : सरकारले ट्रेजरी बिल मार्फत १६ अर्बबढीको आन्तरिक ऋण उठाउने भएको छ । सोमबार १६ अर्ब ८३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले जनाएको छ । बैंकले नौं अर्ब ५३ करोड रुपैयाँ बराबरको ९१ दिने, चार अर्ब ३० करोड रुपैयाँ बराबरको १८२ दिने ट्र...

शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्दै दोर्दी खोला जलविद्युत र राप्ती हाइड्रो 
शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्दै दोर्दी खोला जलविद्युत र राप्ती हाइड्रो 

काठमाडौं : दोर्दी खोला जलविद्युत कम्पनी र राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएका छन् । यी दुई हाइड्रोपावर कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा हकप्रद शेयर जारी गर्न लागेका हुन् । हाइड्रोपावरले हाल कायम रहेको चुक्ता पूँजीको १ बराबर १ को अनुपा...

डलर तरलता अभावका कारण पाकिस्तानी दूतावासका कर्मचारीले पाएनन् तलब  
डलर तरलता अभावका कारण पाकिस्तानी दूतावासका कर्मचारीले पाएनन् तलब  

इस्लामाबाद : डलर तरलता अभावका कारण विश्वका केही मुलुकमा खटिएका पाकिस्तानी दूतावासका केही कर्मचारीले तलब पाएका छैनन् ।  पाकिस्तानको अर्थ मन्त्रालयले डलर तरलता अभावका कारण केही कूटनीतिक नियोगमा कार्यरत प्रेस सहचारी र काउन्सिलरलाई केही महिनादेखि मासिक तलब भुक्तानी गर्न असफल भएको द न्यूज इन...

राज्यको लगानी बालुवामा पानीः करोडौं खर्चेर बनेका सयौं पुल प्रयोगविहिन, छैन निगरानी 
राज्यको लगानी बालुवामा पानीः करोडौं खर्चेर बनेका सयौं पुल प्रयोगविहिन, छैन निगरानी 

पाँचथर : पाँचथरमा सयौँ स्थानमा सडक पुल निर्माण गर्नुपर्ने आवश्यकता छ । स्थानीय तह निर्माणपछि सडकको ट्रयाक विस्तार गर्ने कार्य द्रुत हुँदा बस्ती, गाउँ, वडा र पालिकालाई जोड्न यहाँका दर्जनौँ खोलामा सडक पुल, कल्भट र कज–वे आवश्यक छ । सडक पुलसहितका पूर्वाधार निर्माणमा पर्याप्त बजेट नभएको गुनासो...

१७.९३ प्रतिशत लाभांश दिन नेष्डो समृद्ध लघुवित्तले बोलायो साधारणसभा 
१७.९३ प्रतिशत लाभांश दिन नेष्डो समृद्ध लघुवित्तले बोलायो साधारणसभा 

काठमाडौं : नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले साधारणसभा बोलाएको छ । कम्पनीले गत आवको मुनाफाबाट शेयधनीहरुलाई लाभांश दिने प्रस्तावसहति साधारणसभा गर्न लागेको हो । कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले असोज २६ गते शुक्रबार साधारणसभा गर्ने निर्णय गरेको हो । उक्त सभा रोयल कुश्मा रिसो...

नीतिगत समस्या मै अल्झियो १४० मेगावाट क्षमताको तनहुँ हाइड्रो, ६९ प्रतिशत मात्रै काम सम्पन्न 
नीतिगत समस्या मै अल्झियो १४० मेगावाट क्षमताको तनहुँ हाइड्रो, ६९ प्रतिशत मात्रै काम सम्पन्न 

दमौली ः तनहुँमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माण नीतिगत समस्याका कारण ढिलाइ भएको छ ।  वनमन्त्रालयसँग देखिएको समस्या कारण सो आयोजनाको प्याकेज–३ अन्तर्गतको काममा ढिलाइ भएको हो । प्रसारण लाइन निर्माणका लागि विसं २०७७ असोजदेखि काम सुरु भए...

प्रतितोला पाँच सयले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ? 
प्रतितोला पाँच सयले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले बढेको हो । त्यस्तै चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । महासंघका अनुसार आज बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार तीन सय रुपैयाँ र...

सिटिजन्स इन्टरनेशनल बैंकले ५.७९ प्रतिशत नगद लाभांश दिने 
सिटिजन्स इन्टरनेशनल बैंकले ५.७९ प्रतिशत नगद लाभांश दिने 

काठमाडौं : सिटिजन्स इन्टरनेशनल बैंकले लाभांश घोषणा गरेको छ । बैंकको आइतबार बिहान बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई ५.७९ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो । बैंकले हाल कायम रहेको चुक्ता पुँजीको ५.७९ प्रतिशतका दरले हुन आउने ८२ करोड २१ लाख ६१ हजार ६५२ रुपै...

युनिक नेपाल लघुवित्तद्वारा २० प्रतिशत लाभांश प्रस्ताव 
युनिक नेपाल लघुवित्तद्वारा २० प्रतिशत लाभांश प्रस्ताव 

काठमाडौं : युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । संस्थाको शुक्रबार बसेको सञ्चालक समितिको बैंठकले गत आवको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेको हो । कम्पनीले शेयरधनीहरुलाई नगद र बोनस गरी कुल २० प्रति लाभांश दिने घोषणा गरेको हो । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र...

सात वाणिज्य बैंकहरुले बढाए असोज महिनाका लागि ब्याजदर, अन्यको कति ? 
सात वाणिज्य बैंकहरुले बढाए असोज महिनाका लागि ब्याजदर, अन्यको कति ? 

काठमाडौं : वाणिज्य बैंकहरुले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार भदौ महिनाको तुलनामा केही बैंकहरुले ब्याजदर बढाएका छन् भने केही बैंकहरुले घटाएका छन् । बैंकहरुको प्रकाशित गरेको नयाँ ब्याजदर अनुसार गत भदौ महिनाको तुलनामा ७ बैंकहरुल...

संसद्मा दर्ता भएको विद्युत् विधेयकमा के छ ?
संसद्मा दर्ता भएको विद्युत् विधेयकमा के छ ?

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ‘विद्युत् विधेयक, २०८०’ संसद्मा दर्ता गरेको छ । मन्त्रालयले उक्त विधेयक भदौ २७ गते प्रतिनिधिसभामा दर्ता गराएको हो । तीन वर्षअघि पनि संसद्मा विद्युत् विधेयक दर्ता भएकामा गत वर्ष भदौ ३१ मा राष्ट्रियसभाबाट फिर्ता भएको थियो ।  सङ्...

गर्न सके देशभित्रै सबथोक छ !
गर्न सके देशभित्रै सबथोक छ !

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एकैछिन उभिएर हेर्‍यौँ भने नेपालका सयौँ युवा रोजगारीका लागि विदेश जाने लाइनमा बसेको देख्न सकिन्छ । बडो टिठलाग्दो देखिन्छ त्यहाँको दृश्य । वृद्ध बाआमा तथा परिवार, छोराछोरीलाई विदाइ गर्न नसकिरहेको दृश्य झन कारुणिक हुन्छ । आँखाभरि आँशु पार्दै मनले न...

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो?
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो?

काठमाडौं : नेपाल आयल निमगले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले आज रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर १ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ वृद्धि गरेको हो । मूल्य समायोजनसँगै काठमाडौँ पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ८३ र डिजेल/मट्टितेलको मूल्य प्रतिल...