काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक रुपान्तरण हुने गरि आव २०८३/८४ को बजेट ल्याउन अर्थमन्त्रीलाई सुझाव दिएको छ । आइतबार अर्थमन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई बजेटका सुझाव पेश गर्दै महासंघले आगामी बजेट केवल सामान्य वार्षिक दस्तावेज मात्र नभई नेपालको आर्थिक इतिहासकै विश...
काठमाडौं : जनगुनासो सुन्ने मात्र होइन, समाधानसम्म पुर्याउने संस्कृतिको खोजीमा रहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले पछिल्लो समय सेवा प्रवाहमा नयाँ अभ्यास सुरु गरेको छ । मन्त्री विराज भक्त श्रेष्ठले पदभार सम्हाले लगत्तै ‘गुनासो सुन्ने र तुरुन्त सम्बोधन गर्ने’ कार्यशैलीलाई प्...
काठमाडौं : नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला आठ सय रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले घटेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ९४ हजार ८०० रुपैयाँमा कारोबा...
काठमाडौं : तीन प्रमुख राजनीतिक दलले राष्ट्रिय सहकारी बैंकको सञ्चालक पदका लागि डा. परितोष पौड्याल साझा उम्मेदवार भएको घोषणा गरेको छ। सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का जिम्मेवार प्रतिनिधिहरुले सहकारी बैंक निर्वाचनका लागि बागमती प...
काठमाडौं : सरकारले ट्रेजरी बिलमार्फत साढे १७ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार १७ अर्ब ४८ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो । कार्यालयले पाँच अर्ब रुपैयाँ बराबरको ९१ दिने ट्रेजरी बिल जारी लागेको हो । त्यस्तै चार...
पोखरा : नेपालमा विद्युतीय सवारी साधनप्रातको बढ्दो आकषर्ण सँगै बजाज चेतक ईभीले आफ्नो विस्तार यात्रालाई निरन्तरता दिँदै पोखराको नयाँबजारमा आफ्नो नयाँ विशेष चेतक एक्सपेरियन्स जोन सञ्चालनमा ल्याएको छ । बैशाख ३१ गते आयोिजत उद्घाटन समारोहसँगै सञ्चालनमा आएको यो नयाँ शोरुम राजधानी बाहिरका ग्रा...
काठमाडौं : नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको मूल्य पुनः बढाएको छ। उत्पादन लागत बढ्दै गएको र अण्डा उत्पादन घटेको कारण देखाउँदै सङ्घले सोमबारदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको हो। नयाँ मूल्यअनुसार एक्सएल अण्डाको फार्म मूल्य प्रति क्रेट ५३० रुपैयाँ कायम गरिएको छ । जुन अघिल्...
काठमाडौं : चालु आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनमा राजनीतिक अस्थिरता र कमजोर खर्च क्षमताले गम्भीर चुनौती थपिएको छ। एउटै आर्थिक वर्षमा तीनवटा सरकार परिवर्तन हुँदा बजेट कार्यान्वयन प्रभावित बनेको छ भने विकास निर्माणका कामहरू सुस्त बनेका छन्। समयमै निर्माण व्यवसायीले भुक्तानी नपाउँदा धेर...
काठमाडौं : नेपाल स्टक एक्सचेन्ज लिमिटेडले डेटा सुरक्षा तथा कारोबार प्रणाली सम्बन्धी निर्देशन उल्लंघन गरेको आशंकामा केही धितोपत्र दलाल व्यवसायी (ब्रोकर कम्पनी) माथि अनुसन्धान प्रक्रिया अघि बढाएको छ। नेप्सेद्वारा जारी पत्रअनुसार ब्रोकर नम्बर ५, ८, १८, २९, ४०, ४७, ५१ र ५५ लाई डेटा स्टोर, डेटाबेस व्य...
काठमाडौं : यस वर्षको वसन्त ऋतुमा हिमाल आरोहण सिजन अत्यन्त व्यस्त र उत्साहजनक बनेको छ। पर्यटन विभागका अनुसार मे १५ सम्म विभिन्न ३० वटा हिमाल आरोहणका लागि एक हजार १८१ जना स्वदेशी तथा विदेशी आरोहीलाई अनुमति प्रदान गरिएको छ। आरोहण अनुमतिबाट सरकारले रोयल्टी तथा सम्बन्धित दस्तुरबापत ८४ लाख २...
काठमाडौं : पञ्चकन्या ग्रुपको व्यापार र नाफा मार्जिनमा उल्लेखनीय सुधार देखिएको छ । स्टिलदेखि प्लास्टिकसम्मको व्यापार बढ्दा सन् २०२५ मा ग्रुपको कारोबार १४.२६ प्रतिशतले बढेको छ । बजारमा छाएकाे मन्दीबीच पनि पञ्चकन्या ग्रुपकाे उत्साहजनक ‘कमब्याक’ देखिएकाे हाे । कम्पनीले सन् २०२५...
काठमाडौं : नेपालका दुर्गम भूगोलमा इन्टरनेट सेवा विस्तार गर्ने सरकारको प्रतिबद्धता अनुसार नेपाल टेलिकमले काम गरिरहेको छ। यस अन्तर्गत डोल्पा जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका–६ स्थित ल्हान तथा ठूलीभेरी नगरपालिका–१, दुनै क्षेत्रमा समुद्री सतहबाट करिब ३९०० मिटर उचाइमा सफलतापूर...
काठमाडौं : नेपालमा विद्युतीय सवारीसाधन (इभी) को मोटर क्षमता सम्बन्धमा पछिल्लो समय विभिन्न माध्यममा भइरहेका टिप्पणी, बहस र व्याख्याप्रति नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएशन (नाइमा) ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। नाईमाले एक विज्ञप्ति जारी गर्दै यस विषयमा स्पष्ट, व...
काठमाडौं : कृषि, वन तथा पर्यवरण मन्त्री गिता चौधरीले स्वदेशी उत्पादनको प्रयोगलाई प्रवर्द्धन गर्दै शनिबार आफ्नो कार्यकक्षमै डीडीसीका दुग्धजन्य उत्पादन प्रयोग गरेकी छिन् । मन्त्री चौधरीले स्वदेशमै उत्पादित गुणस्तरीय वस्तुको उपभोग बढाउनुपर्ने आवश्यकता औँल्याउँदै डीडीसीका उत्पादन प्रयोग गरेकी...
काठमाडौं : नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्यमा भारी गिरावट देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला चार हजार ५०० रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ३३० रुपैयाँले घटेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दु...
काठमाडौं : मे १७ अर्थात् विश्व दूरसञ्चार तथा सूचना समाज दिवस विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । ‘इन्टरनेट’ तथा सूचना–सञ्चार प्रविधि (आइसिटी) को प्रयोगमार्फत समाज र अर्थतन्त्रमा ल्याउन सकिने सकारात्मक परिवर्तनबारे चेतना अभिवृद्धि गर्ने तथा डिजिटल विभाजन कम गर्ने उद्देश्य...
काठमाडौं : सरकारले दैनिक जीवनसँग प्रत्यक्ष सरोकार राख्ने चिनीलगायत अत्यावश्यक वस्तुको आपूर्ति तथा मूल्य स्थिरता कायम गर्ने प्रयास भइरहेको भन्दै अनावश्यक सञ्चित नगर्न आग्रह गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरी उपभोक्ता एवं सरोकारवालालाई चिनीलगायत दै...
काठमाडौं : राष्ट्रिय सहकारी बैंकको नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनमा बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने सञ्चालक पदमा मात्रै प्रतिस्पर्धा हुने भएको छ। निर्वाचन उपसमितिले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम नामावलीअनुसार बागमती प्रदेशको सञ्चालक पदका लागि परितोष पौड्याल र रामशरण शर्मा घिम...
काठमाडौं : नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो समीक्षा सार्वजनिक गरेको छ। शुक्रबार सार्वजनिक भएको तेस्रो समीक्षामार्फत राष्ट्र बैंकले व्याजदर करिडोरलाई थप प्रभावकारी बनाउन बैंक तथा वित्तीय संस्थालाई स्थायी निक्षेप सुविधा उपलब्ध गराउने व्यवस्था पुनरावलोकन गरिने...
काठमाडौं : नेपाल वायुसेवा निगमले वाइडबडी तथा न्यारोबडी विमान खरिदका लागि लिएको ऋणको दायित्व झन् बढ्दै गएको छ। महालेखापरीक्षकको ६३औँ वार्षिक प्रतिवेदनअनुसार निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषसँग लिएको कर्जाको साँवा–ब्याजसहित कुल दायित्व ५५ अर्ब ४ करोड ७८ लाख रुपैयाँ पुगेको छ।...
काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मिड सोलु हाइड्रोपावर कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । शुक्रबार नेप्सेले कम्पनीको १५ प्रतिशत बोनस शेयर सूचीकृत गरेको हो । नेप्सेका अनुसार कम्पनीको १५ प्रतिशत बोनसपछिको ११ लाख २२ हजार कित्ता शेयर सूचीकृत भएको छ । उक्त शेयर हितग्राहीको खातामा आएपछि...
काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले निर्माणाधीन ऊर्जा परियोजनामा ढिलाइ हुँदा लागत वृद्धि हुने भएकाले निर्धारित समयमै सम्पन्न हुने गरी तीव्र गतिमा काम गर्न निर्देशन दिएका छन् । शुक्रबार विद्युत उत्पादन कम्पनी लिमिटेड र राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड...
काठमाडौं : नियोस्टोरले विद्यार्थीलाई लक्षित गर्दै “ब्याक टु स्कुल” अफर सञ्चालनमा ल्याएको छ । एसईईको नतिजा सार्वजनिक भएसँगै विद्यार्थीहरू ं२ अध्ययनको तयारीमा जुटीरहेको छन् । +२ कहाँ पढ्ने, कुन विषय पढ्ने भन्ने दोधारकै बिचबाट आफूलाई उपयुक्त हुने विषय छनोट गरी भविष्यको यात्रा तय गर्नुप...
काठमाडौं : भारतको उत्कृष्ट विद्युतीय स्कुटर ब्राण्ड एम्पीयरले पोखरामा आधिकारिक बिक्री–वितरण सुरु गरेको छ। नेपालभर आफ्नो बजार विस्तार गर्ने योजनाअन्तर्गत कम्पनीले पोखराको बुद्धचोकस्थित डीएनबी ट्रेड प्रालिमार्फत नयाँ शोरुम सञ्चालनमा ल्याएको हो। बैशाख ३१ गतेदेखि शोरुमबाट एम्पीयर नेक...