काठमाडौं : स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले निजी क्षेत्रलाई ऊर्जाको पूर्ण साझेदार बनाउन नयाँ विद्युत् विधेयक निर्माण गर्नुपर्ने माग गरेको छ । इप्पान अध्यक्ष मोहन कुमार डाँगीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामि...
काठमाडौं : स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत विभिन्न जिल्लाका ३७६ स्वास्थ्य संस्थालाई ३ अर्ब ५६ करोड ८ लाख ९४ हजार ९६० रुपैयाँ ६९ पैसा भुक्तानी गरिएको छ। स्वास्थ्य बीमा कार्यक्रमको २०८२ माघ र फागुन महिनाको सेवाबापत स्वास्थ्य संस्थाहरूलाई उक्त रकम भुक्तानी गरिएको हो। भुक्तानी पाउनेमा सरकारी अस...
काठमाडौं : उद्यमी तथा नाइमाका संस्थापक सौरभ ज्योतीले नेपालमा औद्योगिकीकरणको प्रक्रिया अघि बढाउँदै आगामी ५ देखि १० वर्षमा अटोमोबाइल क्षेत्रलाई ‘मेक इन नेपाल’बाट ‘मेड इन नेपाल’तर्फ लैजान सकिने बताएका छन्। नाइमा मोबिलिटी एक्स्पो २०२६ का अवसरमा ‘प्रतिभा भित्र्...
काठमाडौं : त्रिभुवन विश्वविद्यालयअन्तर्गत पद्मकन्या क्याम्पसकी प्रध्यापक भगवती सेढाइले नेपालमा अवसर छैन भनेर युवालाई निराश बनाउनेभन्दा उपलब्ध सम्भावनालाई पहिचान गर्दै आशा र आत्मविश्वास बढाउनुपर्ने बताएकी छन्। नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोज...
काठमाडौं : उद्यमी तथा सांसद विदुषी राणाले नेपालबाट विदेशिनु नेपाली युवाको बाध्यता नभई रोजाइ बन्नुपर्ने बताएकी छन्। नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आयोजना गरेको ‘प्रतिभा भित्र्याउने र कामदार बाहिर पठाउनेः प्रक्रियामार्फत नेपालमा शिक्षा शिप र...
वाशिङ्टन : इरानसँग सम्झौता गर्ने अमेरिकी प्रयासले केही खाडी सहयोगी राष्ट्रमा असन्तुष्टि बढाएको छ। लामो समयदेखि अमेरिका र इरानबीच वार्ता भइरहे पनि अहिलेसम्म ठोस सहमति हुन नसकेपछि खाडी मुलुकहरूमा चिन्ता बढेको बताइएको छ। द वासिङ्टन पोस्टको रिपोर्टअनुसार, अमेरिकी प्रयास अपेक्षित परिणामतर्फ अघि न...
काठमाडौं : एनसेलले फोरजी नेटवर्क विस्तारसँगै विभिन्न जिल्लाका थप स्थानमा थ्रीजी सेवा बन्द गर्ने भएको छ । कम्पनीले नयाँ प्रविधिमा स्तरोन्नति गर्ने योजनाअनुसार भाद्र १ गतेदेखि गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानीय तहमा सञ्चालनमा रहेका २०० भन्दा बढी मोबाइल टावरबाट थ्रीजी सेवा बन्...
काठमाडौं : नेपाल चेम्बर अफ कमर्सले पाँचतारे र्याडिसन होटलमा ग्यासको मौज्दात बढी रहेको भन्दै गरिएको टिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । चेम्बरले होटलको व्यावसायिक प्रतिष्ठामा असर पर्ने गरी अपूर्ण वा सन्दर्भविहीन सूचना सार्वजनिक गर्नु निजी क्षेत्र तथा समग्र पर्यटन उद्योगका लागि सका...
काठमाडौं : भारत सरकारले पेट्रोल, डिजेल र हवाई इन्धन (एटीएफ) को निर्यातमा लाग्दै आएको विन्डफल ट्याक्स घटाएको छ। वित्त मन्त्रालयले जारी गरेको नयाँ अधिसूचनाअनुसार संशोधित दर १४ अगस्टदेखि लागू भएको हो। नयाँ व्यवस्थाअनुसार पेट्रोलको निर्यातमा लाग्दै आएको प्रतिलिटर ३.५ रुपैयाँको विशेष अतिरिक्त उत्...
काठमाडौं : गत आर्थिक वर्षमा वाणिज्य बैंकहरुले करिब ७० अर्ब रुपैयाँ नाफा कमाएका छन् । बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार यस अवधिमा ६९ अर्ब ८५ करोड ७० लाख रुपैयाँ नाफा कमाएका हुन् । उक्त नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३२.०१ प्रतिशतले बढी हो । अघिल्लो वर्ष बैंकहरुले ५...
काठमाडौं : नेपालमै गुणस्तरीय ब्याट्री उत्पादन गर्दै आएको एसटीसी. इनर्जी इन्डस्ट्रिजले मकालु पेट्रोल पम्पमा चारदिने निःशुल्क सवारीसाधन ब्याट्री परीक्षण अभियान सफलतापूर्वक सम्पन्न गरेको छ । साउन २५ गतेदेखि २८ गतेसम्म सञ्चालन भएको उक्त अभियानमा १५० भन्दा बढी सवारीसाधनको ब्याट्री परीक्षण गरिएको...
काठमाडौं : गैरआवसीय नेपालीहरुले (एनआरएनए) नेपालमा लगानी गर्न आफूहरु सँधै उत्साही रहेको तर लगानी गर्दा मुख्य रुपमा दुईवटा समस्या औल्याएका छन् । चीनको ग्वाङझावउमा चलिरहेको ११ औ दक्षिण एसिया प्यासिफिक सम्मेलनमा उनीहरुले यस्तो साझा चिन्ता देखाएका हुन् । एशिया प्यासिफिक क्षेत्...
काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले चीनको ग्वाङजाउमा शनिबारदेखि सुरु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्रशान्त क्षेत्रीय सम्मेलन तथा ‘आरोहण २०२६’ ले एसिया प्रशान्त क्षेत्रमा रहेका गैरआवासीय नेपालीबीच आपसी एकता र सहकार्यलाई थप सुदृढ बनाउँदै नेपालको आर्थिक समृद्ध...
भक्तपुर : भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको सहकारी नगर सहकारी समन्वय उपसमितिको आयोजनामा होटल यचु, भक्तपुरमा सञ्चालित एकदिने सदस्य सक्षमता विकास तालिम सम्पन्न भएको छ । तालिमको समापन समारोहलाई सम्बोधन गर्दै सहकारी नेतृत्वले गलत प्रवृत्तिका व्यक्तिको प्रवेशका कारण सहकारी क्षे...
काठमाडौं : गुगलले आफ्नो नयाँ पिक्सेल ११ सिरिज सार्वजनिक गरेको छ । कम्पनीले पिक्सेल ११, पिक्सेल ११ प्रो, पिक्सेल ११ प्रो एक्सएल र फोल्डेबल फोन पिक्सेल ११ प्रो फोल्ड गरी चार मोडल सार्वजनिक गरेको हो । नयाँ सिरिजका सबै स्मार्टफोनमा गुगलको नयाँ टेन्सर जी६ चिपसेट प्रयोग गरिएको छ । साथै, आईपी ६८ रे...
पोखरा : सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सातौं वार्षिक साधारणसभा साउन ३० गते पोखरा न्युरोडस्थित दिपसागर होटल रेष्टुरेन्ट एण्ड बार प्रालिको सभाहलमा सम्पन्न भएको हो । साधारणसभाको अध्यक्षता संस्थाका सञ्चालक समितिका सदस्य प्रा.डा. तरुण पौडे...
काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै बनेको विद्युतीय स्कुटरको प्रवद्र्धनका लागि सरकारको साथ रहने बताएका छन् । सिप्रदी यात्रीद्वारा काठमाडौंको बुढानीलकण्ठस्थित कारखानामा तयार पारिएको नेपालमै बनेको पहिलो विद्युतीय स्कुटर ‘यात्री पीटू’ बनाउने प्रक्रियाको कारखानामै पु...
काठमाडौं : नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन हजार ६०० रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा २५० रुपैयाँले बढेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला तीन लाख पाँच हजार २०० रुपै...
काठमाडौं : काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज समापन हुँदैछ । पाँच दिनमै आयोजकले अपेक्षा गरेको १ लाख ५० हजारभन्दा बढी अवलोकनकर्ता पुगिसकेपछि अन्तिम दिन पनि एक्स्पोमा उल्लेख्य भीड हुने अपेक्षा गरिएको छ । साउन २६ गतेदेखि सुरु भएको एक्स्पोमा शनिबार म...
काठमाडौं : नेपालकै ठूलो प्रारम्भिक सहकारी भापा स्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा चुनावी चुनावी सरगर्मी बढेको छ। संस्थाको आगामी नेतृत्वका लागि अध्यक्ष पदमा तीन जनाले उम्मेदवारी दिएका छन्। आगामी असोज १० गते हुने निर्वाचनका लागि निर्वाचन समितिले सञ्चालक समिति तथा लेखा सुपरिवे...
काठमाडौं : बैंकिङ प्रणालीमा कर्जाको माग अपेक्षाकृत कमजोर रहँदा बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिने क्रम जारी छ। यसको प्रभाव वाणिज्य बैंकहरूले भदौका लागि सार्वजनिक गरेको निक्षेपको ब्याजदरमा पनि देखिएको छ । २० वाणिज्य बैंकमध्ये पाँच बैंकले साउनको तुलनामा ब्याजदर घटाएका छन् भने अधिकांश बैं...
काठमाडौं : नेपाल आयल निगमको समन्वयमा आइतबार काठमाडौं उपत्यकाका विभिन्न ७ स्थानबाट खाना पकाउने एलपी ग्यास बिक्री गरिने भएको छ । निगमका अनुसार अत्यावश्यक अवस्थामा रहेका उपभोक्तालाई लक्षित गरी ग्यास बिक्रीको व्यवस्था मिलाइएको हो । ग्यास किन्नका लागि उपभोक्ताले नागरिकता वा राष्ट्रिय परिचयपत्र अन...
काठमाडौं : भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ साउन ३१ गते आइतबार समापन हुँदैछ । तर, साउन २६ देखि ६ दिनका लागि सुरु भएको मेलाको पाँचौं दिनसम्ममै आयोजकको लक्ष्यअनुसार अवलोकनकर्ता भृकुटीमण्डपस्थित एक्स्पो स्थल पुगिसकेका छन् । शनिबार एकैदिन ४२ हजार अवलोकनकर्ताले एक्स्प...
काठमाडौं : ऊर्जा क्षेत्रका सरोकारवालाहरुले देशमा उत्पादित बिजुलीको आन्तरिक तथा अन्तराष्ट्रिय बजारीकरणका लागि थप विद्युत व्यापार अपरिहार्य रहेको बताएका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)ले आयोजना गरेको फ्राइडे फोरममा बोल्दै वर्तमान अवस्थामा विद्युत खेर जाने अवस्थाको अन्त्...