काठमाडौं : आजदेखि सर्वसाधारणका लागि धरहरा खुला गरिएसँगै चढ्न आउनेको भीड लागेको छ । शुल्क निर्धारण नभएसम्मका लागि संविधान दिवसको अवसर पारेर आजदेखि निःशुल्क रुपमा खुला गरिएपछि चढ्न आउनेको भीड लागेको हो । विसं २०७२ सालको भूकम्पले भत्किएको धरहरा पुनःनिर्माण गरी नौ वर्षपछि खुला हुँदा पहिलो...
काठमाडौं : एक महिनामा सरकारको ऋण ९४ अर्ब ५२ करोड रुपैयाँले थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत साउन मसान्तसम्म २३ खर्ब ३४ अर्ब ९ करोड रुपैयाँ रहेको यस्तो ऋण थपिएर २५ खर्ब २८ अर्ब ६२ करोड रुपैयाँ पुगेको हो । कार्यालयका अनुसार कुल ग्राहस्थ उत्पादनको आधारमा सार्वजनिक ऋण ४३.३२ प...
काठमाडौं : भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि बढाउन अर्थ र स्वास्थ्य मन्त्रालयका उच्च पदस्थ अधिकारीबीच छलफल भएको छ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलसहित अर्थ मन्त्रालयमा बसेको बैठकमा अत्य...
काठमाडौं : चाडपर्व लक्षित सुपथ मूल्य पसल आजदेखि सञ्चालनमा आएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशै, तिहार र छठलक्षित सहुलियत पसल सञ्चालनमा ल्याएको हो। कम्पनीले एक कार्यक्रमको आयोजना गरि पसल सञ्चालनमा ल्याएको छ। उक्त पसलको उद्घाटन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले गरे...
काठमाडौं : नेपाल बीमा प्राधिकरणको आयोजनामा बुधबार काठमाडौंमा नेपाल वित्तीय प्रतिवेदन मान–१७ एनएफआरएस ( १७) कार्यान्वयनका लागि आवश्यक तयारी लगायतका विषयमा लेखासम्बन्धी नियामक निकाय तथा सरोकारवालाहरूसँग छलफल एवम् अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । आगामी २०८२ साल साउन १ गतेदेखि...
भद्रपुर : आन्तरिक रावस्व कार्यालयले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा ४९ करोड ९४ लाख आठ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । सङ्कलन भएको उक्त रकम चालु आवको वार्षिक लक्ष्यको १२ दशमलव ४७ प्रतिशत हो । अन्तरिक राजस्व कार्यालयको चालु आवमा चार अर्ब ६१ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य रहेको...
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनबाट राजनीतिक तहमा देखिएका अस्थिरताको सम्बोधन गर्न सकिने बताएका छन् । संविधान दिवस, २०८१ तथा राष्ट्रिय दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले संसद्मा रहेको सबै राजनीतिक दलको सहमतिबाट संविधान संशोधन...
काठमाडौं : बहुराष्ट्रिय लुब्रिकेन्ट ब्रान्ड ‘भिडोल’ ले नेपालमा भिडोल ब्रान्डको इन्जिन आयलको उत्पादन शुरु गरेको छ । युनाइटेड लुब्रिकेन्टको साझेदारीमा बेलायत ब्रान्डको भिडोलले नेपालमा फ्रेन्चाइज उत्पादन शुरु गरेको हो । असोज १ गते मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह र भ...
पर्वत : वर्षायामका तीन महिना नदीजन्य पदार्थ उत्खनन गर्न निषेध गरिएको भएता पनि कालीगण्डकी नदीको दोहन रोकिएको छैन । कालीगण्डकीमा मात्र पाइने शालिग्राम नासिएको जनाउँदै सर्वोच्च अदालतले उत्खननमा रोक लगाउँदै अन्तरिम आदेश जारी गरेको भएपनि दैनिकजसो नदीमा डोजरले बालुवा निकालिरहेका छन् । अनुग...
काठमाडौं : भिडोल लुब्रिकेन्टको नेपालका लागि आधिकारिक वितरक तथा उत्पादक युनाइटेड लुब्रिकेन्ट इन्डष्ट्रिज प्रालिले डिलर मिट सम्पन्न गरेको छ । गत सोमबार धनुषाको ढल्केबरस्थित गौतम होटलमा सम्पन्न सो डिलर मिटमा देशभरका ४२ डिलरको सहभागिता रहेको थियो । सो अवसरमा भिडोल इन्टरनेसनल लिमिटेड, युकेका डाइर...
काठमाडौं : एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुई बन्दमुखी योजनाले बुक क्लोजको मिति तय गरेका छन् । एनएमबि फिफ्टी र एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ ले प्रतिफल वितरण प्रयोजनका लागि असोज ११ गते एकदिनका लागि बकुक्लोज गर्ने भएको हुन् । जस अनुसार असोज १० गतेसम्म कायम शे...
काठमाडौं : “हरेक नेपाली शेयरधनी” भन्ने नारालाई आत्मसात गर्दै नेपालीहरुको महान चाड बडा दशैँ, शुभ दिपावली तथा छठ पर्व २०८१ को उपलक्ष्यमा गरिमा क्यापिटल लिमिटेडले “बम्पर दशंै तिहार अफर” संचालनमा ल्याएको छ । क्यापिटलले बडा दशैँ, शुभ दिपावली तथा छठ पर्व २०८१ को पावन...
काठमाडौं : नेपाललाई रेल्वे विकासमा अगाडि वढाउन ढिला गर्न नहुनेमा विज्ञहरुले जोड दिएका छन् । नेपाल बुद्धिजीवी परिषद्ले काडमाडौंमा आयोजना गरेको नेपालमा रेल्वे विकासको रोडम्याप विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने विज्ञहरुले नेपालको वढ्दो जनसंख्यालाई ध्यान दिंदै देशको दीर्घकालिन हितका लागि रेल्वे...
काठमाडौं : मुलुकमा गणतन्त्र स्थापना पछिका १५ वर्ष र विद्यमान संविधान जारी पछिका नौ वर्षमा अर्थतन्त्रका सूचकहरूमा स्वभाविक परिवर्तन भए । यो अवधिमा अधिकांश आर्थिक तथा वित्तीय सूचकहरू साह्रै सुस्त रहे भने केही औसत र निकै कम मात्र सन्तोषजनक छन् । नेपालको संविधान २०७२, पछि नेपालले आर्थिक प्...
काठमाडौं : नेपाली बजारमा बिहिबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला आठ सय रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५५ ६०० हजार रुपैयाँमा कार...
काठमाडौं : अब मनसुन बाहिरिने क्रममा छ । मौसम सफा देखिँदा निलो आकाशमुनि चाँदीका घेराझै हिमश्रृङ्खला टल्किन थालेका छन् । दसैँ, तिहार, छठलगायत पर्व पनि नजिकिँदै जाँदा बजार चलायमान बन्दैछ । मुख्य पर्यटकीय मौसम पनि सुरु भइसकेकाले विशेषगरी पर्यटन क्षेत्रमा चहलपहल बढ्दै छ । मौसम खुलेसँगै राजधानी काठमाडौ...
काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ३१ पैसा कायम भएको छ । युरोपियन यूरो एकको खरिददर एक सय ४८ रुपैयाँ ७६ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ४३ पैसा निर्धारण गरिएक...
काठमाडौं : एसियाका विभिन्न १६ देशका निक्षेप तथा कर्जा सुरक्षण गर्ने निकायको भेला नेपालमा हुने भएको छ । शुक्रबारदेखि राजधानीमा सुरु हुने एसियाली देशका सुरक्षण संस्थाको सम्मेलन(एसिक कन्फ्रेन्स)मा ती देशका सरकारी निकाय सहभागी हुनेछन् । ३६औँ एसिक सम्मेलन नेपालले ३० वर्षपछि गर्न लागेको हो । शु...
काठमाडौं : सरकारले ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन, २०८१’ कार्यान्वयन गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले संसदबाट पारित भएको सहकारीसम्बन्धी छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित मन्त्राल...
काठमाडौं : सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले तयार गरेको प्रतिवेदन कार्यान्वयन चरणमा प्रवेश गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिवेदन पास गरि कार्यान्वयनका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, अर्थ मन्त्रालयसहितका मन्त्रालयमा पठाउने निर...
काठमाडौं : उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पुँजीबजार अस्थिर भइरहेको प्रति चिन्ता व्यक्त गरेका छन् । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को भद्रकालीस्थित कार्यालयमा निरीक्षणका लागि पुगेका अर्थमन्त्री पौडेलले पुँजीबजारको वर्तमान अवस्थाका बारेमा जानकारी लिँदै कारोबार रकम र नेप्से परिस...
काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेले नेपाल ल्यूब आयल लिमिटेडको शेयर मूल्य समायोजन गरेको छ । साधारणसभा प्रयोजनका लागि कम्पनीले बुक क्लोजको मिति तय गरेसँगै नेप्सेले अन्तिम कारोबारको आधारमा मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेकाे हो । नेप्सेका अनुसार कम्पनीको २० प्रतिशत बोनस...
काठमाडौं : पछिल्लो समय पर्यटन क्षेत्रमा बैंक तथा वित्तीय क्षेत्रको लगानी बढेको छ । चालु आर्थिक वर्षको साउन महिनामा मात्रै बैंकहरुले पर्यटन क्षेत्रमा सवा २ खर्ब रुपैयाँ लगानी गरेका छन् । यस अवधिमा बैंक तथा वित्तीय संस्थाले पर्यटन क्षेत्रमा २ खर्ब ३६ अर्ब २९ करोड रुपैयाँ लगानी गरेका हुन् । जु...
ढोरपाटन : दुई वर्षदेखि तमानखोलाको बराहताल र ढोरपाटनको बुकी क्षेत्र आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । बुर्तिबाङ बजारबाट नजिक पर्ने बराहताल क्षेत्र तथा बराहताल हुँदै ढोरपाटनको बुकी क्षेत्र उत्कृष्ट ‘ट्रेकिङ’को गन्तव्यका रुपमा परिचित हुँदै गएको हो । तल्लो क्षेत्रदेखि उच...