वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
यातायात व्यवस्था कार्यालयका कम्प्युटर अधिकृत रेग्मीविरुद्ध मुद्दा दायर
यातायात व्यवस्था कार्यालयका कम्प्युटर अधिकृत रेग्मीविरुद्ध मुद्दा दायर

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र एकान्तकुनाका कम्प्युटर अधिकृत वासुदेव रेग्मीविरुद्ध मुद्दा दायर गरेको छ ।  आयोगले सेवाग्राहीको सवारी चालक अनुमति पत्र कार्यालयको अभिलेख सच्चाई नवीकरण गर्ने गराउने प्रयोजनको लागि २० हजार घुस लिएको आर...

अस्ट्रेलियामा बेरोजगारी दर २ वर्षयताकै उच्च
अस्ट्रेलियामा बेरोजगारी दर २ वर्षयताकै उच्च

क्यानबेरा : अस्ट्रेलियामा बेरोजगारी दर बढेर दुई वर्षयताकै उच्च स्तरमा पुगेको छ । ‘अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस)’ ले बिहीबार सार्वजनिक गरेको आधिकारिक तथ्यांकअनुसार जुलाईमा अस्ट्रेलियाको बेरोजगारी दर बढेर ४।२ प्रतिशत पुगेको छ । गत जुन महिनामा यो दर ४।१ प्रतिशत थियो । हाल...

पर्यटक लोभ्याउदै ढोरपाटनको ‘बुकी’
पर्यटक लोभ्याउदै ढोरपाटनको ‘बुकी’

म्याग्दी : समथर फाँट र भिरालो पाखामा फुलेका रङ्गीबिरङ्गी फूल, चरन क्षेत्रमा रमाइरहेका घरपालुवा जनावरको बथान, पहाडका टाकुराबाट पृष्ठभूमिमा देखिने हिमाल, बादल, घाम र आकाशे पानीको लुकामारी । कोलाहलमुक्त वातावरण, शीतल हावापानी, चराचुरुङ्गी र जनावरहरुको आवाज । यी दृश्य हुन्–पूर्वी रुकुम, बा...

कङ्क्रिटका घरले फेरिँदै मनाङको मौलिकता
कङ्क्रिटका घरले फेरिँदै मनाङको मौलिकता

मनाङ : “पहिले सल्लाका फट्टाले छाएर माथिबाट माटो राखेर घर बनाइन्थ्यो। सल्लाका सर्लक्क परेको फट्टाले छाइन्थ्यो। अहिले देख्न पनि मुस्किल हुन थाल्यो”, मनाङको ङिस्याङ गाउँपालिका–१ पिसाङका ८१ वर्षीय याङ्दुङ गुरुङले विगत सम्झिँदै भने। उनले जङ्गलमा गएर सल्लाका रुख काटी फल्याक...

शेयर बजारमा नयाँ रेकर्डः परिसूचक ३ हजार बिन्दुमा, करिब ३० अर्बको कारोबार 
शेयर बजारमा नयाँ रेकर्डः परिसूचक ३ हजार बिन्दुमा, करिब ३० अर्बको कारोबार 

काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार उच्च अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ४३.०५ अंकले बढेर ३०००.८१ बिन्दुमा पुगेको हो । बुधबार नेप्से ३४.२९ अंकले बढेर २९५९.७५ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका १०५ कम्पनीको शेयरमूल्य बढेको छ । भने १३७ कम्पनीको श...

गण्डकीमा १७ सय हेक्टरले खुम्चियो रोपाइँको क्षेत्रफल
गण्डकीमा १७ सय हेक्टरले खुम्चियो रोपाइँको क्षेत्रफल

गण्डकी : गत वर्ष गण्डकी प्रदेशमा कुल ९७ हजार सात सय ६९ हेक्टर क्षेत्रफलमा बर्खे धान रोपिएको थियो । यस वर्ष भने बर्खे धान खेतीको क्षेत्रफल घटेर ९६ हजार ५३ हेक्टरमा समेटिएको छ । प्रदेश कृषि विकास निर्देशनालयका अनुसार हालसम्म हालसम्म ९७ दसमलब ५० शुन्य प्रतिशत रोपाइँ सकिएको छ ।  ९३ हजार छ स...

निफ्राको प्रमुख कार्यकारी अधिकृतमा अधिकारी नियुक्त
निफ्राको प्रमुख कार्यकारी अधिकृतमा अधिकारी नियुक्त

काठमाडौं : नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कृष्णबहादुर अधिकारी नियुक्त भएका छन् । बुधबार बसेको बैंकको सञ्चालक समिति बैठकले भदौं २ गतेदेखि लागु हुने गरी उनलाई सीईओमा नियुक्त गरेको हो । यसअघि नेपाल बैंकको सीईओ रहेका अधिकारीसँग दुईई दशक लामो बैंकिङ अनुभ...

पूर्वी नाकाबाट पर्यटक आवागमन बढ्दै
पूर्वी नाकाबाट पर्यटक आवागमन बढ्दै

झापा : पूर्वी नाका काँकडभिट्टाबाट तेस्रो मुलुकका लागि आवागमन खुल्ला गरेसँगै पर्यटक आउने क्रम बढेको छ ।अध्यागमन कार्यालयका अनुसार तेस्रो मुलुकका लागि नाका खुलेको १५ दिनभित्रमा यो नाका भएर दुई सय २५ पर्यटकको आवागमन भएको छ ।  सोही अवधिमा एक सय २३ जना विभिन्न मुलुकबाट स्थलमार्ग हुँदै प्रवेश गर...

जीवन बीमा कम्पनीको नाफा १५% ले बढ्यो, सर्वाधिक कमाउनेमा हिमालयन लाइफ 
जीवन बीमा कम्पनीको नाफा १५% ले बढ्यो, सर्वाधिक कमाउनेमा हिमालयन लाइफ 

काठमाडौं : जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षमा साढे पाँच अर्ब बढी नाफा कमाएका छन् । हाल सञ्चालनमा रहेका १४ कम्पनीहरुले ५ अर्ब ७३ करोड ३२ लाख रुपैयाँ नाफा कमाएका हुन् ।  उक्त नाफा आर्थिक वर्ष २०७९/८० को तुलनामा १५.१८ प्रतिशतले बढी हो । अघिल्लो वर्ष कम्पनीहरुले ४ अर्ब ९७ करोड ७३ लाख रु...

कालो सैनिक झिँगाबाट मल र दाना उत्पादन गरिँदै
कालो सैनिक झिँगाबाट मल र दाना उत्पादन गरिँदै

ललितपुर : नेदरल्यान्डको वाइनिगन विश्वविद्यालय, एसियन डेभलपमेन्ट बैंक र काठमाडौँ विश्वविद्यालयको सहयोगमा पाँचजना विद्यार्थीले कालो सैनिक झिँगाको अनुसन्धानबाट मल तथा दाना उत्पादन गर्न सकिने प्रमाणित गरेका छन् । अहिले विश्व जलवायु परिवर्तनका कारण अनेक समस्याहरूसँग जुधिरहेको बेला कालो सैनिक झिँगाला...

पाँच वर्ष पुरानो लाभांश बुझिलिन शेयरधनीलाई नबिल बैंकको आग्रह  
पाँच वर्ष पुरानो लाभांश बुझिलिन शेयरधनीलाई नबिल बैंकको आग्रह  

काठमाडौं : नबिल बैंक लिमिटेडले ५ वर्ष भन्दा पुरानो लाभांश बुझिलिन शेयरधनीलाई आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै विभिन्न साधारणसभाबाट पारित भएका (साविकका युनाइटेड फाइनान्स र बंगलादेश बैंक समेत) को ५ वर्ष भन्दा पुराना आर्थिक वर्षकाहरुको नगद हालसम्म शेयरधनीहरुले बुझिलिन बाँकी रहेको जनाएको...

ढल्केबर–लोहारपट्टी १३२ केभी प्रसारण लाइन निर्माण सम्पन्न, विद्युत् आपूर्तिमा सुधार हुने
ढल्केबर–लोहारपट्टी १३२ केभी प्रसारण लाइन निर्माण सम्पन्न, विद्युत् आपूर्तिमा सुधार हुने

काठमाडौं : धनुषाको ढल्केबरबाट महोत्तरीको लोहारपट्टीसम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएकोछ । ढल्केबर–लोहारपट्टी प्रसारण लाइन र लोहारपट्टी १३२ केभी सबस्टेसन निर्माण सम्पन्न गरी बुधबारबाट सञ्चालनमा (चार्ज) ल्याइएको छ । धनुषा र महोत्तरीको विद्युत् आपूर्ति प्रणाली सुध...

मोदी ईनर्जीले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने
मोदी ईनर्जीले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने

काठमाडौं : मोदी ईनर्जी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ। साउन ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव गरेको हो। कम्पनीले हाल कायम चुक्ता पूँजीको १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न विद्युत नियमन आयोगमा आवेदन दिएको...

राष्ट्र बैंकद्वारा दुई मनी एक्स्चेन्जको लाइसेन्स खारेज 
राष्ट्र बैंकद्वारा दुई मनी एक्स्चेन्जको लाइसेन्स खारेज 

काठमाडौं : नेपाल राष्ट्र बैंकले दुई मनी एक्स्चेन्ज कम्पनीको इजाजतपत्र (लाइसेन्स) खारेज गरेको छ । केन्द्रीय बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एब सूचना जारी गर्दै समयमा नवीकरण नगरेको भन्दै लाइसेन्स खारेज गरेको जनाएको हो । राष्ट्र बैंकका अनुसार मनिचेञ्जर कारोबार गर्न लाइसेन्स पाएका रेन्बो...

ब्राउन सुगरसहित कोटेश्वरबाट आठजना पक्राउ
ब्राउन सुगरसहित कोटेश्वरबाट आठजना पक्राउ

काठमाडौं : अवैध लागुऔषध ब्राउन सुगरसहित कोटेश्वरबाट आठ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–३२ कोटेश्वरमा शङ्कास्पद गतिविधि गरिरहेको अवस्थामा खानतलासी गरी प्रहरीले उनीहरुका साथबाट ३३।७६ ग्राम ब्राउन सुगर बरामद गरेको हो ।  ललितपुरका २७ वर्षीय रफिस अवाले, काभ्रेपलाञ्चोक नमोबुद्धक...

होटलहरुको नाफामा आकर्षक प्रगति, कमाए एक अर्ब बढी 
होटलहरुको नाफामा आकर्षक प्रगति, कमाए एक अर्ब बढी 

काठमाडौं : पछिल्लो समय पर्यटन आवागमनमा वृद्धि भएसँगै होटल तथा पर्यटन व्यवसायमा उल्लेख्य वृद्धि भएको छ । गत आर्थिक वर्षकाे चौथो त्रैमासम्मको वित्तीय विवरण हेर्ने हो भने अघिल्लो वर्षको तुलनामा होटलहरूको खुद नाफा औसत ३०.६८ प्रतिशतले बढेको छ । हाल बजारमा होटल तथा पर्यटन समूहका ६ कम्पनी सूचीकृत छन् ।...

सुनको मूल्य स्थिर, चाँदी बढ्यो 
सुनको मूल्य स्थिर, चाँदी बढ्यो 

काठमाडौं : नेपाली बजारमा बिहिबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ७४...

चन्द्रागिरी हिल्सको नाफा करिब शतप्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानीमा पनि सुधार 
चन्द्रागिरी हिल्सको नाफा करिब शतप्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानीमा पनि सुधार 

काठमाडौं  : केबुलकार, होटेल तथा रेष्टुराँसहित अन्य पर्यटन व्यवसाय सञ्चालन गर्दै आएको चन्द्रागिरी हिल्स लिमिटेडको नाफा ९९.३९  प्रतिशतले बढेको छ । कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म २२ करोड ३३ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत वर्षको यसै अवधिको तुलनामा ९९.३९ प्रतिशतले बढ...

जुम्लामा चार हजार बढी साना तथा घरेलु उद्योग
जुम्लामा चार हजार बढी साना तथा घरेलु उद्योग

जुम्ला : जिल्लामा साना तथा घरेलु उद्योग दर्ताको क्रम बढेको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका अनुसार गत आर्थिक वर्षमा जिल्लामा हालसम्म विभिन्न प्रकृतिका चार हजार दुई सय १६ उद्योग दर्ता भएका हुन् ।  गत आवमा दुई सय चार नयाँ साना उद्योग दर्ता भएका उक्त कार्यालय निमित्तप्रमुख विनोदकु...

आइएमईको सीईओमा पौडेल, डिजिटल रेमिट्यान्सको अवधारणा मुख्य प्राथमिकतामा
आइएमईको सीईओमा पौडेल, डिजिटल रेमिट्यान्सको अवधारणा मुख्य प्राथमिकतामा

काठमाडौं : आइएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दिवाकर पौडेल नियुक्त भएका छन् । आइएमई र जीएमई मर्जरपछि बनेको आइएमई रेमिट्यान्सको सीईओमा पौडेल नियुक्त भएका हुन् । नेपालको पहिलो रेमिटेन्स कम्पनी आइएमईले जीएमई रेमिटलाई प्राप्ति गरेर साउन ३० गतेदेखि एकीकृत कारोबार सुरु गरेको हो ।...

सोनापुर मिनरल्सको घाटा ४६ करोड, ईपीएस १५.२६ रुपैयाँ ऋणात्मक
सोनापुर मिनरल्सको घाटा ४६ करोड, ईपीएस १५.२६ रुपैयाँ ऋणात्मक

काठमाडौं : सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको आम्दानी घटेसँगै खुद नाफा ऋणात्मक भएको छ। कम्पनीले आज प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्ष २ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको यस कम्पनीले गत आर्थिक वर्ष ४६ करोड ९२ लाख रुपैयाँ नोक...

सर्वोच्चको फैसलाः ‘ढुङ्गा, गिटी र बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापन गर्न कानुन बनाउनु’
सर्वोच्चको फैसलाः ‘ढुङ्गा, गिटी र बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापन गर्न कानुन बनाउनु’

काठमाडौं : सर्वोच्च अदालतले ढुङ्गा, गिटी र बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनका लागि आवश्यक कानुन बनाउन सरकारका नाममा निर्देशनात्मक आदेश गरेको छ । न्यायाधीशद्वय तीलप्रसाद श्रेष्ठ र अब्दुल अजीज मुलसमानको संयुक्त इजलासले २०८१ वैशाख १७ गते गरेको फैसलाको आज सार्वजनिक गरेको पूर्णपाठमा उक्त कानु...

भदौ ११ गतेदेखि ‘नाडा अटो शो–२०२४’ आयोजना हुँदै
भदौ ११ गतेदेखि ‘नाडा अटो शो–२०२४’ आयोजना हुँदै

पाटन : आगामी भदौ ११ देखि १६ गतेसम्म ‘नाडा अटो शो २०२४’ आयोजना गरिने भएको छ । अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आज ललितपुरमा पत्रकार सम्मेलन गरी काठमाडौँको भृकुटीमण्डप प्रदर्शनीस्थलमा ‘अटो शो’ गर्न लागिएको जानकारी दिएको छ । दुई दशक अघिदेखि सोलाई निरन्तरता दिँदै आएको नेपा...

चिकित्सा शिक्षा आयोगले योग्यता नपुगेका विद्यार्थीको शुल्क फिर्ता गर्ने
चिकित्सा शिक्षा आयोगले योग्यता नपुगेका विद्यार्थीको शुल्क फिर्ता गर्ने

काठमाडौं : चिकित्सा शिक्षा आयोगले एकीकृत परीक्षाका लागि योग्यता नपुगेका विद्यार्थीको परीक्षा शुल्क फिर्ता गर्ने भएको छ ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईको निर्देशनपछि आयोगले योग्यता नपुगेका विद्यार्थीको परीक्षा शुल्क फिर्ता गर्ने भएको हो । आयोगको आज बसेको कार्यकारी सम...