वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
आठ वर्षमा आधा घट्यो विद्युत् चुहावट, प्रति वर्ष १२ अर्ब रुपैयाँ थप आम्दानी
आठ वर्षमा आधा घट्यो विद्युत् चुहावट, प्रति वर्ष १२ अर्ब रुपैयाँ थप आम्दानी

काठमाडौं : नेपाल विद्युत प्राधिकरणले विगत आठ वर्षको अवधिमा प्रसारण तथा वितरण प्रणालीमार्फत भइरहेको विद्युत् चुहावटलाई आधा घटाएको छ ।  आर्थिक वर्ष (आव) २०७२/७३मा प्रणालीबाट २५ दशमलव ७८ प्रतिशत भइरहेको विद्युत चुहावटलाई यस अवधिमा आधा घटाएर गत आव २०८०/८१मा १२ दशमलव ७३ प्रतिशतमा सीमित गरिएक...

बाइस हजार करदाताले बुझाएनन् वार्षिक कर 
बाइस हजार करदाताले बुझाएनन् वार्षिक कर 

जनकपुरधाम : आन्तरिक राजस्व कार्यालय जनकपुरले व्यावसायिक प्यान नम्बर लिएका २२ हजार करदाताले वार्षिक कर नतिरेको जनाएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा ती करदाताले आफैँ कार्यालय आई तिर्नुपर्ने कर नबुझएको कार्यालयबाट जानकरी प्राप्त भएको छ । सो कार्यालयअन्तर्गत ३७ हजार व्यावसायिक करदाता रहेको छ । त...

लाभांश प्रस्तावसहित सिटिजन्स क्यापिटलले डाक्यो साधारण सभा 
लाभांश प्रस्तावसहित सिटिजन्स क्यापिटलले डाक्यो साधारण सभा 

काठमाडौं : सिटिजन्स क्यापिटलले लाभांश प्रस्ताव गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १५.५० प्रतिशतका दरले हुन आउने ३ करोड १० लाख रूपैयाँ बराबर नगद लाभांश दिने प्रस्ताव गरेको हो ।  प्रस्तावित लाभांश पारित गर्न कम्पनीले भदौ १७ गते १८औं वार्षिक साधारण सभा बो...

बीमा कम्पनीहरुको करिब आठ खर्ब लगानीः मुद्दती निक्षेपमा सर्वाधिक, अन्यमा कति ?  
बीमा कम्पनीहरुको करिब आठ खर्ब लगानीः मुद्दती निक्षेपमा सर्वाधिक, अन्यमा कति ?  

काठमाडौं : पछिल्लो समय अर्थतन्त्रमा बीमा उद्योगको योगदानको हिस्सा बढ्दै गएको देखिएको छ । नेपाल बीमा प्राधिकरणको पछिल्लो तथ्यांक हेर्ने हो भने राष्ट्रिय अर्थतन्त्रमा बीमा उद्योगबाट करिब आठ खर्ब रुपैयाँभन्दा बढी लगानी भएको पाइएको छ ।  प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो तेस्...

यस्तो छ आज सुनचाँदीको मूल्य 
यस्तो छ आज सुनचाँदीको मूल्य 

काठमाडौं : नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य स्थिर रहेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै,...

फरवार्ड माइक्रोफाइनान्सले कमायो ३२ करोड बढी नाफा, इपीएस कति ? 
फरवार्ड माइक्रोफाइनान्सले कमायो ३२ करोड बढी नाफा, इपीएस कति ? 

काठमाडौं : फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार संस्थाले यस अवधिमा ३२ करोड १३ लाख रुपैयाँ नाफा कमाएको छ । उक्त नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ३०८.७२ प्रतिशतले बढी हो ।...

महिला लघुवित्तको नाफा ५३१ प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा ६ करोडमाथि 
महिला लघुवित्तको नाफा ५३१ प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा ६ करोडमाथि 

काठमाडौं : महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार यस अवधिमा लघुवित्तले ९ करोड ४ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।  उक्त नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ५३१.०३ प्रतिशतले ब...

खराब कर्जा घट्दा इन्फिनिटी लघुवित्तको नाफामा छलाङ, इपीएस कति ?
खराब कर्जा घट्दा इन्फिनिटी लघुवित्तको नाफामा छलाङ, इपीएस कति ?

काठमाडौं : इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार यस अवधिमा लघुवित्तले ६ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।  उक्त नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ६०१.९४ प्रतिशतले बढी हो । अघ...

गौतमबुद्ध क्रिकेट रङ्गशाला निर्माण सुरु
गौतमबुद्ध क्रिकेट रङ्गशाला निर्माण सुरु

चितवन : भरतपुर महानगरपालिकाले प्रदेश र केन्द्र सरकारसँगको सहकार्यमा भरतपुर महानगरपालिका– १५ मा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण थालेको छ । महानगरपालिकाको सहरी पूर्वाधार महाशाखका प्रमुख सन्तोष आचार्यका अनुसार प्यारापिट मुनि ढुङ्गाको सोलिङको धमाधम भइरहेको छ । निर्माणमा...

नाफासँगै घट्यो सन नेपाल लाइफको प्रतिशेयर आम्दानी 
नाफासँगै घट्यो सन नेपाल लाइफको प्रतिशेयर आम्दानी 

काठमाडौं : सन नेपाल लाइफ इन्स्योरेन्सले लिमिटेडले गत आर्थिक वर्षको चौथौ त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार इन्स्योरेन्सले ५७ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । उक्त नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा २६.५३ प्रतिशतले कम हो । अघिल्लो आवको सोही...

बागलुङमा पर्यटक बढेपछि होटलमा लगानी थपिँदै
बागलुङमा पर्यटक बढेपछि होटलमा लगानी थपिँदै

गलकोट : शिक्षण पेशा छाडेर विगत २० वर्षदेखि होटल व्यवसायमा लाग्नुभएका काठेखोला गाउँपालिका–७ रेशका तालबहादुर कुँवरले जिल्लामा पर्यटकको आगमन बढेसँगै लगानी पनि बढाएका छन् । उनले सञ्चालन गरेको होटल यहाँ ‘भिआइपी’ होटलका रूपमा परिचित भएको छ । सानो घरमा चार कोठाबाट व्यवसाय थाल्नुभए...

४६ प्रतिशतले बढ्यो ग्लोबल आईएमई लघुवित्तको नाफा, ईपीएस कति?
४६ प्रतिशतले बढ्यो ग्लोबल आईएमई लघुवित्तको नाफा, ईपीएस कति?

काठमाडौं : ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तले १४ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४६.७९ प्रतिशतले बढी हो। गत आर्थिक व...

सबै प्रदेशमा सेवा विस्तार गर्दै क्यान्सर अस्पताल
सबै प्रदेशमा सेवा विस्तार गर्दै क्यान्सर अस्पताल

चितवन : बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले देशका सबै प्रदेशमा सेवा विस्तार गर्ने भएको छ । अस्पतालले यही भदौदेखि सबै प्रदेशमा सेवा विस्तार गर्न लागेको हो । अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलले सङ्घीय सरकारको कार्यक्रमअन्तर्गत केन्द्रीय क्यान्सर अस्पतालले प्रदेशस्तरमा सेवा विस्तार गर...

शिवम् सिमेन्ट्सको नाफामा भारी गिरावट, अन्य सचूक कस्ता छन् ?
शिवम् सिमेन्ट्सको नाफामा भारी गिरावट, अन्य सचूक कस्ता छन् ?

काठमाडौं : शिवम् सिमेन्ट्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको नाफा ५७.९३ प्रतिशतले घटेको छ । समिक्षा अवधिमा कम्पनीले २५ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले अघिल्लो वर्ष ५९ करोड ४७ लाख रुपैयाँ नाफा कमाए...

आँखुखोला जलविद्युतको हकप्रद सेयर बिक्री खुला 
आँखुखोला जलविद्युतको हकप्रद सेयर बिक्री खुला 

काठमाडौं : आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले १५० प्रतिशत हकप्रद सेयर बिक्री आजदेखि खुला गरेको छ । १ः१.५ अनुपातमा १ करोड २० लाख कित्ता (१ अर्ब २० करोड रुपैयाँ) हकप्रद सेयर बिक्री खसला गरेको हो । असार ३१ गतेसम्म कायम रहेका लगानीकर्ताले हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् । कम्पनीले हकप्रद सेयरक...

ब्याज आम्दानी बढेपनि किन घट्यो उपकार लघुवित्तको नाफा
ब्याज आम्दानी बढेपनि किन घट्यो उपकार लघुवित्तको नाफा

काठमाडौं : उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार यस अवधिमा लघुवित्तले एक करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।  उक्त नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा २१.४१ प्रतिशतले कम हो । अघिल्लो वर्ष...

नेरुडे मिर्मिरे लघुवित्तको नाफामा उछाल, प्रतिशेयर आम्दानी कति ?
नेरुडे मिर्मिरे लघुवित्तको नाफामा उछाल, प्रतिशेयर आम्दानी कति ?

काठमाडौं : नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार यस अवधिमा लघुवित्तले ४४ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको छ ।  उक्त नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ६७२.०४ प्रतिशतले बढी...

ठुला दलको सरकारबाट स्थायित्व र आर्थिक सुधारको अपेक्षा: अध्यक्ष ढकाल
ठुला दलको सरकारबाट स्थायित्व र आर्थिक सुधारको अपेक्षा: अध्यक्ष ढकाल

कैलाली : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले संसदका ठुला दलहरु मिलेर बनेको सरकारबाट राजनीतिक र नीतिगत स्थायित्व कायम भई निजी क्षेत्र विस्तार हुने अपेक्षा गरेका छन् । कैलाली उद्योग वाणिज्य संघको बार्षिक साधारणसभालाई प्रमुख अतिथिको हैसियतले शनिबर सम्बोधन गर्दै ...

सिनामंगलमा पाँच करोडको लगानीमा सञ्चालनमा आयो होटल रोयल एयरपोर्ट
सिनामंगलमा पाँच करोडको लगानीमा सञ्चालनमा आयो होटल रोयल एयरपोर्ट

काठमाडौं : युवाहरुको समुह मिलेर पाँच करोड भन्दा बढीको लगानीमा काठमाडौंको सिनामंगल स्थति होटल रोयल एयरपोेर्ट सञ्चालनमा आएकोे छ । शुक्रबार बागमति प्रदेशका माननीय संस्कृति पर्यटन तथा सहकारी मन्त्री विमल ठकुरीले होटलको उद्घाटन गरेका हुन् । होटल उद्घाटनको क्रममा बोल्दै माननीय मन्त्री विमल ठकुरीले...

मापदण्ड विपरीत सञ्चालित धनुषाका डेरी उद्योग कारबाहीमा
मापदण्ड विपरीत सञ्चालित धनुषाका डेरी उद्योग कारबाहीमा

जनकपुरधाम : खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरले तोकिएको मापदण्डअनुसार दुग्धजन्य पदार्थ उत्पादन नगर्ने दुई डेरी उधोगमाथि कारबाही गर्ने भएको छ ।  मापदण्ड विपरीत सञ्चालित जनकपुर–१४ स्थित जानकी र छिरेश्वरनाथ नगरपालिका–५ स्थित विशाल डेरी उद्योगमाथि जिल्ला अदालत जनकप...

देश गरिबीबाट मुक्त नभएसम्म समृद्धि हासिल हुँदैनः प्रधानमन्त्री
देश गरिबीबाट मुक्त नभएसम्म समृद्धि हासिल हुँदैनः प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीलाई गरिबीबाट मुक्त नगरेसम्म ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा नहुने बताएका छन् । ‘लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के’ को जिल्ला पदस्थापना र प्रथम क्याबिनेटलाई आज सम्बोधन गर्दै प्रधानमन्त्रीले मुलु...

कृषि सहकारीद्वारा ६७ लाखको सागसब्जी बिक्री
कृषि सहकारीद्वारा ६७ लाखको सागसब्जी बिक्री

वालिङ : जिल्लाको वालिङमा रहेको त्रियासी कृषि उपज तथा बजार व्यवस्थापन सहकारीले एक वर्षमा रु ६७ लाख बढीको सागसब्जी बिक्री गरेको छ । वालिङ नगरपालिका–१ त्रियासीमा रहेको सहकारीले गत आर्थिक वर्ष २०८०/८१ मा रु ६७ लाख २५ हजार दुई सय ९९ सागसब्जी बिक्री गरेको हो । सहकारीमा आबद्ध भएका कृषक शेयर स...

मल कारखाना स्थापनामा चीनले सघाउने, लगानी स्वीकृत हुनेबित्तिकै काम थालिने
मल कारखाना स्थापनामा चीनले सघाउने, लगानी स्वीकृत हुनेबित्तिकै काम थालिने

काठमाडौं : नेपालमा मल कारखाना स्थापनामा चीन सरकारले सघाउने भएको छ। आगामी एक वर्षभित्रमा कारखानास्थापनासम्बन्धी सम्पूर्ण काम पूरा गर्न चीन सरकार तयार रहेको नेपालका लागि चीनका राजदूत छन् सङले बताए। बिहीबार साँझपत्रकारहरुसँग आयोजना भएको छलफलमा चिनियाँ राजदूतले लगानी बोर्डले कारखाना स्थापनासम्बन्धी प...

कृषि मन्त्री अधिकारीले स्थापना गरे रासायनिक मल वितरणबारे जानकारी दिन कल सेन्टर
कृषि मन्त्री अधिकारीले स्थापना गरे रासायनिक मल वितरणबारे जानकारी दिन कल सेन्टर

काठमाडौं : कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले रासायनिक मलखादको वितरण व्यवस्थालाई सहज र पारदर्शीबनाउनका लागि कल सेन्टर स्थापना गरेका छन् । मल आपूर्ति र वितरणको बारेमा सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यसहित कल सेन्टरको स्थापना गरेको हो । कृषकहरुले मन्त्रालयमा स्थापना गरिएको कल सेन्...