काठमाडौं : नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले साढे २ लाख कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले विद्यमान शेयरधनीहरुले खरिद गर्न पाउनेगरी संस्थापक समूहको २ लाख ५५ हजार ७४१ कित्ता शेयर बिक्रीमा ल्याएको हो । बैंकको शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले शेयर खरिदका लागि आवश्यक कागजात र...
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजका लागि तय भएको प्रतिनधिसभाको बैठकमा विश्वासको मत लिँदै छन् । सङ्घीय संसद् सचिवालयले यसका लागि आवश्यक तयारी गरिसकेको छ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने कार्यसूची छ । यही फागुन २१ गते सत्ता गठबन्धनमा परिवर्तन भएसँगै...
काठमाडौं : चैत्र महिनाका लागि अधिकांश वाणिज्य बैंकहरुले मुद्दति निक्षेपको ब्याजदर घटाएका छन् । हाल सञ्चालनमा रहेका २० बैंकहरुमध्ये १७ वटाले ब्याजदर घटाएका हुन् । दुई २ वटा बैंकले भने ब्याजदर स्थिर राखेका छन् । ग्लोबल आइएमई र प्रभु बैंकले फागुन महिनाकै ब्याजदर यथावत राखेको छ । तर ए...
काठमाडौं : सरकारले श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ। भूमि व्यवस्था तथा सहकारी मन्त्रिस्तरीय निर्णयले श्री लालिगुँरास सहकारीलाई मंगलबार समस्याग्रस्त घोषणा गरेको हो। सहकारी विभागले सो सहकारीलाई समस्याग्रस्त घोषणा गर्न केही दिन अघि सिफारिस गरेको थियो। सहका...
काठमाडौं : अर्थमन्त्री वर्षमान पुनले निजी क्षेत्रको गिरेको मनोबल उठाइने बताएका छन् । नेपाल उद्योग परिसंघको प्रतिनिधि मण्डलसँग मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा उनले सरकार लगानीको सुरक्षा गर्न प्रतिबद्ध रहेकाले ढुक्क भएर लगानी गर्न उद्योगी/व्यवसायीलाई आग्रह गरे । आफूले मन्त्राल...
कैलाली : किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले २०८१ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । संस्थाले आफ्नो आधिकारिक वेबसाइट मार्फतसंस्थामा संचालनमा रहेको विभिन्न डिजिटल बैकिङ्ग सुबिधा तथा अन्य सुबिधा समावेश गरि तयार गरिएको नयाँ बर्ष २०८१ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । संस्थाले...
काठमाडौं : उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले ‘स्पञ्ज आइरन’ र ‘बिलेट’को भन्सार महसुल एवं अन्तःशुल्कका बारेमा थप अध्ययन र उद्योगको अवलोकन गर्न उपसमिति गठन गरेको छ । आजको प्रतिनिधिसभा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सात सदस्यीय उपसमिति गठन गरे...
काठमाडौं : एसियाली विकास बैंक (एडिबी) का कन्ट्री डाइरेक्टर आर्नो कोशवाले अर्थमन्त्री वर्षमान पुन अनन्तसँग शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा मंगलबार भएको भेटमा कोशवाले पुनको कार्यकालमा साझेदारी थप मजबुत हुने विश्वास व्यक्त गरे । त्यस क्रममा उनले एडिबीको लगा...
पाटन : निवर्तमान अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्कटमा रहेको अर्थतन्त्रलाई अर्थमन्त्रीका हैसियतले आफूले अथक प्रयासका साथ लयमा फर्काउने प्रयास गरेको बताएका छन् । आज कांग्रेस केन्द्रीय कार्यालय ललितपुरमा पत्रकार सम्मेलन गरी नेपाली कांग्रेसका प्रवक्ता समेत रहेका डा महतले अर्थतन्त्रका सूचकहरु नकार...
काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सले दुई कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले मंगलबार नेशनल लघुवित्त वित्तीय संस्था र माउन्टेन इनर्जीको शेयरमूल्य समायोजन गरेको हो । यी दुई कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुकक्लोजको मिति तय गरेसँगै अन्तिम कारोबारको आधारमा मूल्य...
सिङ्गापुर : गत फेब्रुअरी महिनामा १४ लाखभन्दा बढी पर्यटकले सिङ्गापुर भ्रमण गरेका छन् । सिङ्गापुर टुरिजम बोर्ड (एसटीबी) ले जारी गरेको पछिल्लो तथ्याङ्क अनुसार फेब्रुअरी महिनामा १४ लाख ४४ हजार पर्यटकले सिङ्गापुर भ्रमण गरेका छन् । कुल ३ लाख २७ हजार चिनियाँ पर्यटकले यस अवधिमा सिङ्गापुरको भ्रमण ग...
गुल्मी : धुर्कोट गाउँपालिकामा रहेको विचित्र गुफामा पहिलो पटक विदेशी पर्यटक पुगेका छन् । धार्मिक एवं ऐतिहासिक तथा पर्यटकीय क्षेत्रका रुपमा पहिलोपटक १७ फ्रान्सेली नागरिक गुफा हेर्न पुगेका हुन् । यति धेरै सङ्ख्यामा बाह्य पर्यटकको आगमन भएपछि गुफा समिति र गाउँपालिकाले टीका तथा माला लगाएर पर्यटकलाई स...
काठमाडौं : राष्ट्रिय सहकारी महासंघको आयोजनामा यही चैत १ र २ गते याक एण्ड यति होटलमा हुने ‘प्रथम सहकारी डिजिलट कन्क्लेभ’को तयारी अन्तिम चरणमा पुगेको छ । ‘डिजिटाइजिङ को–अपरेटिभस्, एटेन्डिङ भिजन २०३०’ भन्ने थिमका साथ नेपालको सहकारी अभियानको इतिहासमा नै पहिलो पटक डिजिट...
काठमाडौं : परिपक्व राजनीतिज्ञ नारायणप्रसाद दाहाल राष्ट्रियसभाको अध्यक्षमा निर्वाचित भएका छन् । लामो राजनीतिक जीवन व्यतित गरेका दाहाल साझा जीवन, उच्च विचारले प्रेरित व्यक्तित्व हुन् । कास्कीको ढिकुरपोखरीमा बुबा कुलप्रसाद दाहाल र आमा देउरुपा दाहालका जेठो सन्तानका रुपमा दाहालको जन्म विसं २०१२ स...
काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार उच्च अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ५८.५८ अंकले बढेर २१११.२४ बिन्दुमा पुगेको हो । आइतबार नेप्से २२.१० अंकले बढेर २०५२.६५ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका २२० कम्पनीको शेयरमूल्य बढेको छ । भने २२ कम्पनी...
काठमाडौं : आन्तरिक राजस्व विभाग कलंकी शाखा कार्यालयले करदातालाई कर तिर्न निर्देशन दिएको छ । विभागले एक सूचना जारी गर्दै कलंकीमा दर्ताभएका करदाताहरुले लामो समयदेखि मूल्य अभिवृद्धि कर तथा आयकर नतिरेको भन्दै ५४ व्यक्ति तथा संघसंस्थालाई १५ दिनभित्र रकम दाखिल गर्न निर्देशन दिएको हो । यसका साथै कर द...
काठमाडौं : लुम्बिनी विकास बैंकको बोनस शेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेले मंगलबार कम्पनीको ४ प्रतिशत बोनसपछिको शेयर सूचीकृत गरेको हो । नेप्सेका अनुसार बैंकको १३ लाख ५३ हजार १२८ दशलमव ५१ कित्ता शेयर सूचीकृत भएको छ । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउ...
काठमाडौं : मितेरी डेभलपमेन्ट बैंकले सवा ३ लाख कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले विद्यमान शेयरधनीहरुले खरिद गर्न पाउनेगरी संस्थापक समूहको ३ लाख २५ हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो । बैंकको शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले शेयर खरिदका लागि आवश्यक कागजात ३५ दिनभित्र आ...
काठमाडौं : महिला लघुवित्तको अध्यक्षमा तारा कुवँर चयन भएकी छिन् । फागुन २७ गते आइतबार बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले कुवँरलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । यसका साथै संस्थाको वार्षिक साधारण सभाले संस्थामा अन्य ४ जना सञ्चालक पुनः निर्वाचित गरेको छ । संस्थापक शेयरधनीहरुको तर...
काठमाडौं : पछिल्लो समयमा नेपालमा पाटे बाघको सङ्ख्यामा उल्लेख्य वृद्धि भएसँगै राष्ट्रिय निकुञ्ज, संरक्षण क्षेत्र र आसपासका क्षेत्रमा समस्याग्रस्त बाघको समस्या पनि बढेको छ । खासगरी बस्तीमा पसेका, मानव तथा घरपालुवा जनावरलाई आक्रमण गरेका र घाइते अवस्थामा भेटिएका बाघलाई उद्धार गरेर खोरमा राख्ने गरिए...
काभ्रे : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंक र अर्थतन्त्रका सूचनाको सही विश्लेषण हुनु पर्ने बताएका छन् । राष्ट्र बैंक बैंकिङ प्रशिक्षण केन्द्रले नेपाल आर्थिक पत्रकार संघ (नाफिज) सँग सहकार्यमा आयोजित आर्थिक पत्रकारका लागि २ दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले य...
काराकस : अमेरिकी प्रतिबन्धबाट भेनेजुएलालाई कुल गार्हस्थ उत्पादनमा झण्डै ७०० अर्ब अमेरिकी डलरको नोक्सानी भएको उपराष्ट्रपति डेल्सी रोड्रिग्वेजले सोमबार बताएका छन् । प्रतिबन्धका कारण भेनेजुएलाको तेल उद्योगले करिब २३२ अर्ब डलरको नोक्सानी बेहोरेको छ । साथै अन्तरराष्ट्रिय बैंकहरूमा रहेको भेनेजुएला...
पर्वत : कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले तीनै तहका सरकारलाई आवश्यक पर्ने कानुन निर्माण गर्न सङ्घीय सरकारले ढिला नगर्ने बताएका छन् । आज गृह जिल्ला पर्वतमा नेपाल पत्रकार महासङ्घ पर्वत शाखाले आयोजना गरेको पत्रकार भेटघाटमा मन्त्री गिरीले आवश्यक कानुन निर्माणमा मन्त्रालय जुटेको ब...
राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको ‘सहकारी डिजिटल कन्क्लेभ’ नेपालमै पहिलो पटक हो । काठमाडौंको होटल याक एण्ड यतिमा यही चैत्र १-२ कन्क्लेभ हुँदैछ । अहिलेको युग प्रविधि अर्थात् एआई र विआईको युग हो । अब सहकारी पनि डिजिटल युगमा जानुपर्छ । डिजिटाइजेसनमा जानु पूर्व सहकारीको कार्यालयदेखि...