वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
आज देशभरि मौसम मुख्यतया सफा रहने
आज देशभरि मौसम मुख्यतया सफा रहने

काठमाडौं : हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ ।आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने मौसमविद् सरोज...

राष्ट्र बैंकले तोक्यो मोबाइल र इन्टरनेट बैंकिङमार्फत गरिने कारोबार रकमको सीमा
राष्ट्र बैंकले तोक्यो मोबाइल र इन्टरनेट बैंकिङमार्फत गरिने कारोबार रकमको सीमा

काठमाडौं : नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङमार्फत गर्न सकिने कारोबार रकमको सीमा तोकेको छ । मंगलबार एक सूचना जारी गर्दै केन्द्रीय बैंकले मोबाइल एप्लिकेशन र इन्टरनेट बैंकिङद्वारा गरिने कारोबार रकमको सीमा तोकेको हो । राष्ट्र बैंकका अनु्सार मोबाइल एप्लिकेशन (क्युआर कोड समेत)...

सिंगटी हाइड्रो इनर्जीको हकप्रदमा आजसम्म आवेदन दिन सकिने 
सिंगटी हाइड्रो इनर्जीको हकप्रदमा आजसम्म आवेदन दिन सकिने 

काठमाडौं : सिंगटी हाइड्रो इनर्जी लिमिटेडको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिने रहेको छ । गत फागुन २ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको  हकप्रद शेयरमा लगानीकर्ताले आज साँझ ५ बजेसम्म आवेदन दिने दिन सक्नेछन् ।  कम्पनीले हाल कायम १ः१ को अनुपातमा हकप्रदशेयर निष्काशन गर...

स्वास्थ्यकर्मीले पाएनन् चार महिनादेखि तलब
स्वास्थ्यकर्मीले पाएनन् चार महिनादेखि तलब

भजनी : कैलालीको जानकी गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीले चार महिनादेखि तलबभत्ता नपाएको जनाउँदै गुनासो गरेका छन् ।  उनीहरुले चालु आर्थिक वर्षको असोजसम्मको मात्र तलबभत्ता पाएका थिए ।  तलबभत्ता रोकिएपछि दैनिक जनजीवन चलाउन मुस्किल हुन थालेको उनीहरूको भनाइ छ । “आएको तलबभत्ताबाट...

मनाङको ढुकुरपोखरीमा हिमपहिरो: आवतजावत गर्न जोखिम
मनाङको ढुकुरपोखरीमा हिमपहिरो: आवतजावत गर्न जोखिम

मनाङ : मनाङको ङिस्याङ गाउँपालिकामा हिमपहिरो गएको छ । ङिस्याङ–१ ढुकुरपोखरीमा हिमपहिरो जाँदा माथिल्लो मनाङ र तल्लो मनाङ आवतजावतमा गर्न जोखिम बढेको छ  ।  हिमपहिरोले सडक बन्द नभए पनि आवतजावत गर्न जोखिम बढेको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले जानकारी दिए । उनका अनुसार आइ...

ग्लोबल आइएमई बैंकका दुईवटा नयाँ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा
ग्लोबल आइएमई बैंकका दुईवटा नयाँ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले थप २ स्थानबाट शाखा रहित बैंकिङ्ग सेवाको शुभारम्भ गरेको छ । बैंकले गण्डकी प्रदेशअन्तर्गत तनहुँ जिल्लाको बन्दिपुर गाँउपालिका–६, हुस्लाङ र  बन्दिपुर गाँउपालिका–६, साराङ्गघाटमा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यी दुई नयाँ शाखा...

समस्याग्रस्त सहकारीका ऋणीहरुलाई ऋण चुक्ता गर्न ३५ दिने अल्टिमेटम 
समस्याग्रस्त सहकारीका ऋणीहरुलाई ऋण चुक्ता गर्न ३५ दिने अल्टिमेटम 

काठमाडौं : समस्याग्रस्त सहकारीका ऋणीहरुलाई ऋण चुक्ता गर्न सूचना जारी गरिएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सोमबार एक सूचना जारी गर्दै ऋणीहरुलाई ऋण चुक्ता गर्न ३५ दिने अल्टिमेटम दिएको हो ।  कार्यालयले पशुपति सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ, शिव शिखर बहुउद्देश...

सर्वोत्तम सिमेन्टको आईपीओ शुक्रबार बाँडफाँट हुने
सर्वोत्तम सिमेन्टको आईपीओ शुक्रबार बाँडफाँट हुने

काठमाडौं : सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँटको मिति तय भएको छ । कम्पनीको आईपीओ फागुन २५ गते, शुक्रबार, कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा बिहान १० बजे बाँडफाँट हुने भएको हो । कम्पनीले सर्वसाधारणका प्रतिकित्ता ३६०.९० रुपैयाँ गत फागुन १३ गतेदेखि...

भ्रष्टाचार आरोपमा मुगुका तत्कालीन कार्यालय प्रमुख पाण्डेसहित १० जना विरुद्द मुद्दा दायर
भ्रष्टाचार आरोपमा मुगुका तत्कालीन कार्यालय प्रमुख पाण्डेसहित १० जना विरुद्द मुद्दा दायर

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्राविधिक कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुखसहित व्यक्तिका विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । सोरु गाउँपालिका–९ स्थित तन्दवाडा छडा सिँचाइ आयोजनामा गैरकानुनी लाभ तथा हानि पुर्‍याइ भ्रष्टाचार गरेको पाइएको आयोगले जनाए...

दूध बिक्री नभएपछि दैनिक ४२ लाख घाटा बेहोर्दै किसान
दूध बिक्री नभएपछि दैनिक ४२ लाख घाटा बेहोर्दै किसान

चितवन : दूध बिक्री घटेपछि जिल्लाका दुग्ध उत्पादक किसानहरुले दैनिक रु ४२ लाखको घाटा बेहोर्दै आएका छन् । जिल्लामा उत्पादित दूधमध्ये ६० हजार लिटर बिक्री हुन नसक्दा सो रकम बराबरको क्षति बेहोर्न किसान बाध्य भएका हुन् । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घमा आबद्ध ४० हजारभन्दा बढी शेयर सदस्यहरुल...

सरकार पुनर्गठन हुँदै, नयाँ मन्त्रीको सपथ आजै
सरकार पुनर्गठन हुँदै, नयाँ मन्त्रीको सपथ आजै

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकार आज पुनःगठन हुने भएको छ । प्रधानमन्त्री दाहालको सिफारिसमा आजै नयाँ मन्त्रीहरुले सपथ लिने कार्यक्रम रहेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । उनका अनुसार नयाँ मन्त्रीहरुको सपथ आज साँझ ५ ब...

अमेरिका–बेलायत पुग्छ धराने खुकुरी
अमेरिका–बेलायत पुग्छ धराने खुकुरी

धरान  ः एउटा उखान छ, ‘जहाँ गोर्खाली त्यहाँ खुकुरी, जहाँ खुकुरी त्यहाँ गोर्खाली ।’ संसारमा नेपालीलाई चिनाउने ‘वीर गोर्खाली’ सँगै गोर्खाली हतियार ‘खुकुरी’ पनि हो । गोर्खाली र खुकुरी एक अर्काका परिपुरक हुन् भन्ने माथिको उखानबाट पनि बुझ्न सकिन्छ । अहिले यो खुकुरी...

आइजीआई प्रुडेन्सियल इन्स्योेरेन्सको साधारणसभा सम्पन्न 
आइजीआई प्रुडेन्सियल इन्स्योेरेन्सको साधारणसभा सम्पन्न 

काठमाडौं : आइजीआई प्रुडेन्सियल इन्स्योेरेन्स लिमिटेडको २६औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा फाल्गुण २० गते लैनचौर बैङ्क्वेट्स, लैनचौर, काठमाडौंमा सम्पन्न भएको हो । साधारण सभामा सम्पूर्ण शेयरधनीहरुलाई र्हािर्दक स्वागत गर्दै अध्यक्ष हेम राज ढकालले नेपाली बीमा बजारमा छुटृै पहिचान स...

‘डिजिटल कर्णाली’ निर्माणका लागि १४ बुँदे प्रतिबद्धता
‘डिजिटल कर्णाली’ निर्माणका लागि १४ बुँदे प्रतिबद्धता

कर्णाली : कर्णाली प्रदेश सरकारले ‘डिजिटल कर्णाली’ निर्माणका लागि १४ बुँदे प्रतिबद्धता गरेको छ । यही फागुन १८–१९ गतेसम्म वीरेन्द्रनगरमा सम्पन्न राष्ट्रियस्तरको ‘डिजिटल कर्णाली कन्क्लेभ’ कार्यक्रममार्फत प्रदेश सरकारले १४ बुँदे प्रतिबद्धता जनाएको थियो । आन्तरिक मामिला...

चन्द्रागिरिमा जडीबुटीको स्रोत सर्वेक्षण, दश जडीबुटी प्रवर्द्धन गर्न सकिने
चन्द्रागिरिमा जडीबुटीको स्रोत सर्वेक्षण, दश जडीबुटी प्रवर्द्धन गर्न सकिने

काठमाडौं : चन्द्रागिरि नगरपालिकाले प्राथमिकतामा परेका विभिन्न दश आयुर्वेदिक जडीबुटी प्रशोधन केन्द्र निर्माण गर्ने भएको छ । नगरपालिकाले चन्द्रागिरि–८ मातातीर्थमा सञ्चालित मातातीर्थ आयुर्वेद औषाधालयलाई १५ शय्यामा स्तरोन्नति गरिसकेको छ । नगरपालिकाले सामुदायिक वनमा रहेका आयुर्वेदिक प्रजाति...

नेप्से परिसूचकमा तेस्रो सर्किट, सोमबारको कारोबार बन्द 
नेप्से परिसूचकमा तेस्रो सर्किट, सोमबारको कारोबार बन्द 

काठमाडौं : सत्ता समीकरण फेरबदलले नेप्से परिसूचक आज लगातार तेस्रो सर्किट लागेको छ । दोस्रो सर्किट लागेर कारोबार सुरु १ मिनेटमै शेृयर बजार ६ प्रतिशत अर्थात ११७.७० अंकले बढेरपछि पुनः तेस्रो सर्किट लागेको हो ।  दोस्रो सर्किट लागेको १ मिनेट नपुग्दै बजार ६ प्रतिशतले बढेपछि सोमबारको लागि शेयर कारोब...

नेप्सेमा थपियो करिब १८ लाख कित्ता बोनस शेयर 
नेप्सेमा थपियो करिब १८ लाख कित्ता बोनस शेयर 

काठमाडौं : युनिभर्सल पावर कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । सोमबार नेप्सेले कम्पनीको ८.५५ प्रतिशत बोनसपछिको शेयर सूचीकृत गरेको हो । नेप्सेका अनुसार कम्पनीको १७ लाख ९५ हजार ७९९ दशमलव २५ कित्ता शेयर सूचीकृत भएको हो । उक्त शयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउने छ । 

संसद बैठक फागुन २४ गतेसम्म स्थगित 
संसद बैठक फागुन २४ गतेसम्म स्थगित 

काठमाडौं : प्रतिनिधिसभाको आज ११ बजे बस्ने भनिएको बैठक स्थगित भएको छ । सङ्घीय संसदका महासचिव पद्यप्रसाद पाण्डेयले जारी गरेकाे सूचनामा विशेष कारणबस बैठक स्थगित गरिएको उल्लेख छ । “प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखज्यूले सभाको अर्को बैठक मिति आगामी फागुन २४ गते ब...

नेप्सेमा लगातार दोस्रो सर्किट
नेप्सेमा लगातार दोस्रो सर्किट

काठमाडौं : सत्ता समीकरण फेरबदलले सेयर बजार परिसूचक नेप्सेमा आज लगातार दोस्रो सर्किट लागेको छ । कारोबार सुरु भएको केही समयमै बजार ९८.६९ अंकले बढ्दै दोस्रोपटक कारोबार स्थगित भएको छ । सोमबार कारोबार सुरु भएको ३ मिनेटमै नेप्सेमा ७९.२९ अंकको उछाल देखिएको थियो । त्यसपछि बजार २० मिनेट लागि बन्द भएक...

छिमेक लघुवित्तको बोनस शेयर सूचीकृत 
छिमेक लघुवित्तको बोनस शेयर सूचीकृत 

काठमाडौं : छिमेक लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको छ । सोमबार नेप्सेले कम्पनीको ५ प्रतिशत बोनसपछिको शेयर सूचीकृत गरेको हो । नेप्सेका अनुसार कम्पनीको १४ लाख १७ हजार ७०१ कित्ता शेयर सूचीकृत भएको छ । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउने छ । 

सत्ता समीकरणको फेरबदलले शेयर बजारमा उछाल, २० मिनेटका लागि कारोबार बन्द 
सत्ता समीकरणको फेरबदलले शेयर बजारमा उछाल, २० मिनेटका लागि कारोबार बन्द 

काठमाडौं : सत्ता समीकरण फेरबदलले शेयर बजारमा उछाल आएको छ । सोमबार कारोबार खुलेको ३ मिनेट ३० सेकेण्डमानै ४ प्रतिशतले बजार बढेपछि २० मिनेटको लागि शेयर कारोबार बन्द भएको छ। सरकारमा नयाँ समिकरण बनेपछि शेयर बजारमा चमक देखिएको छ। कारोबार सुरु भएको पहिलो १ घण्टाभित्र बजार ४ प्रतिशतले बढेर सर्क...

सूर्यज्योति लाइफको नयाँ बोनसदर सार्वजनिक, प्रतिहजार ९० रुपैयाँसम्म पाइने 
सूर्यज्योति लाइफको नयाँ बोनसदर सार्वजनिक, प्रतिहजार ९० रुपैयाँसम्म पाइने 

काठमाडौं : सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७९/८० को बीमाङकीय मूल्यांकन अनुसार मुनाफामा सरिक हुने सम्पूर्ण बीमालेखको बोनसदर सार्वजनिक गरेको हो । कम्पनीले उक्त बोनसदर नेपाल बीमा प्राधिकरणबाट फागुन २० गते स्वीकृत गरेको हो । कम्पनीले...

एक महिनामा भित्रिए ९७ हजार पर्यटक
एक महिनामा भित्रिए ९७ हजार पर्यटक

काठमाडौं : पर्यटक आगमनको याम सुरु भएसँगै विदेशी पर्यटक आउनेक्रम बढेको छ । नेपाल पर्यटन बोर्डका अनुसार फेब्रुवरीमा विभिन्न देशबाट हवाई मार्ग हुँदै ९७ हजार चार सय २६ पर्यटक नेपाल भित्रिएका हुन् ।  गत जनवरीमा ७९ हजार एक सय पर्यटक भित्रिएका थिए । विशेषगरी मार्च, अप्रिल र मेमा पर्यटक पदयात्र...

सोमबार सुनचाँदीको मूल्य स्थिर  
सोमबार सुनचाँदीको मूल्य स्थिर  

काठमाडौं : नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनचाँदीको मूल्य आइतबारकै मूल्य कायम भएको हो । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख २१ हजार रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख २० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । त्य...