वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
७१ मेगावाटको नीलगिरिखोला दोस्रो ‘क्यासकेड’ जलविद्युत् आयोजना निर्माण सम्पन्न
७१ मेगावाटको नीलगिरिखोला दोस्रो ‘क्यासकेड’ जलविद्युत् आयोजना निर्माण सम्पन्न

म्याग्दी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ७१ मेगावाट क्षमताको नीलगिरिखोला दोस्रो ‘क्यासकेड’ जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ । नीलगिरिखोला क्यासकेड म्याग्दीमा हालसम्म निर्माण भएको मध्ये सबैभन्दा ठूलो जलविद्युत् आयोजना हो । आयोजनाको प्रवद्र्धक कम्पनी नीलगिरि...

च्याउखेतीमा रमाएका ठकुरी, वार्षिक दश लाखसम्म आम्दानी गर्दै
च्याउखेतीमा रमाएका ठकुरी, वार्षिक दश लाखसम्म आम्दानी गर्दै

त्रिवेणी : बिहान उठेपछि साँझसम्म च्याउको रेखदेख गर्ने, च्याउ टिप्ने र हाटबजार लगेर बेच्ने टीकाप्रताप सेन ठकुरीको दिनचर्या बनेको छ । छपन्न वर्ष पुगेका नवलपरासी (बर्दघाट) सुस्तापूर्व नवलपुरको कावासोती–८ का उनले च्याउ खेतीबाट राम्रो आम्दानीसमेत गर्दै आएका छन् । पाँच वर्ष अघिदेखि च्याउ खेती सुरु ग...

विकास निर्माणको अनुगमन र मूल्याङ्कनका लागि कानुनी आधार आवश्यक छः मन्त्री शर्मा
विकास निर्माणको अनुगमन र मूल्याङ्कनका लागि कानुनी आधार आवश्यक छः मन्त्री शर्मा

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकमा सञ्चालन हुने विकास निर्माणका आयोजनाको अनुगमन र मूल्याङ्कन गर्ने कानुनी आधार आवश्यक रहेको बताएकी छिन् । अनुगमन तथा मूल्याङ्कन विधेयक २०७६ मा राज्यव्यवस्था तथा सुशासन समितिमा भएको सैद्धान्तिक छलफलमा उनले प्रधानमन्त्री, राष्ट्रिय य...

नेशनल लाईफको एमडिआरटी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न
नेशनल लाईफको एमडिआरटी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न

काठमाडौं : नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले भैरहवा स्थित होटल टाईगर प्यालेसमा एमडिआरटी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ ।  कम्पनीको प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले पानसमा द्धिप प्रज्वलन गर्दै शुभारम्भ गरिएको सम्मान कार्यक्रममा विजेता अभिकर्ताहरुलाई खादा माला र सम्मान प...

राहदानी विभागका तत्कालीन कम्प्युटर इन्जिनियर भट्टराईसहित दुई जना विरुद्ध मुद्दा दायर 
राहदानी विभागका तत्कालीन कम्प्युटर इन्जिनियर भट्टराईसहित दुई जना विरुद्ध मुद्दा दायर 

काठमाडौं :अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार आरोपमा दुईजना विरुद्ध मुद्दा दायर गरेको छ । आयोगले राहदानी विभाग त्रिपुरेश्वर, परिचय पत्र शाखामा तत्कालीन करारमा कार्यरत कम्प्युटर इन्जिनियर प्रदिप भट्टराईसमेत दुई जना विरुद्ध मुद्दा दायर गरेको हो ।  राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण वि...

एक्यापको संरक्षित क्षेत्रमा १३५ मेगावट क्षमताको जलविद्युत् आयोजना निर्माण हुने 
एक्यापको संरक्षित क्षेत्रमा १३५ मेगावट क्षमताको जलविद्युत् आयोजना निर्माण हुने 

काठमाडौं : हिमाली जिल्ला मनाङमा पहिलो पटक राष्ट्रिय प्रशारण लाइनमा जोडिने गरी जलविद्युत् आयोजना निर्माण हुँदैछ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को संरक्षित क्षेत्रमा नै एक सय ३५ मेगावट क्षमताको मनाङ मस्र्याङ्दी जलविद्युत् आयोजना निर्माण हुने भएको छ ।  गत मङ्गलबार बसेको मन्त्र...

शेयर बजार दोहोरो अंकको सुधार, परिसूचकसँगै बढ्यो कारोबार 
शेयर बजार दोहोरो अंकको सुधार, परिसूचकसँगै बढ्यो कारोबार 

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १०.३७ अंकले बढेर २०९४.४६ बिन्दुमा पुगेको हो । बिहिबार नेप्से ३.९४ अंकले घटेर २०८४.०९ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका १७३ कम्पनीको शेयरमूल्य बढेको छ । भने ७० कम्पन...

१९ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल नविकरण गर्दै राष्ट्र बैंक 
१९ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल नविकरण गर्दै राष्ट्र बैंक 

काठमाडौं : सरकारले ट्रेजरी बिल मार्फत १९ अर्ब रुपैयाँ बढीको आन्तरिक ऋण उठाउने भएको छ । सोमबार १९ अर्ब  १९ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले जनाएको छ । राष्ट्र बैंकले आठ अर्ब १० करोड रुपैयाँ बराबरको ९१ दिने, ५ अर्ब रुपैयाँ बराबरको...

पानी जेटबोटले सहज बन्दै भोजपुरवासीको यात्रा
पानी जेटबोटले सहज बन्दै भोजपुरवासीको यात्रा

भोजपुर : भोजपुरको दक्षिणी क्षेत्रका नागरिकलाई सडकका माध्यमबाट तराईका जिल्ला पुग्न निकै कठिन हुने गरेको थियो । पछिल्लो समय अरुण नदीमा पानी जेटबोट सञ्चालनमा आएपछि स्थानीयलाई यात्रा गर्न सहज भएको छ । यसअघि यहाँका ठूला नदी दूधकोशी र अरुणमा पुल नहुँदा सवारीसाधन सञ्चालनका लागि स्थानीयले सास्ती भोग...

आइएमई लाइफ इन्स्योरेन्सको नाफा ९६.१४ प्रतिशतले बढ्यो, इपीएस कति ? 
आइएमई लाइफ इन्स्योरेन्सको नाफा ९६.१४ प्रतिशतले बढ्यो, इपीएस कति ? 

काठमाडौं : आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससमको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले यस अवधिमा २३ करोड ४७ लाख २५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । उक्त नाफा गत आवको अवधिसम्मको तुलनामा ९६.१४ प्रतिशतले बढी हो । गत वर्षक...

नारायणगढ–मुग्लिन सडकको भित्तो काट्ने काम अन्तिम चरणमा
नारायणगढ–मुग्लिन सडकको भित्तो काट्ने काम अन्तिम चरणमा

चितवन : नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल बनाउन सवारीसाधन रोकेर भित्तो काट्ने काम अन्तिम चरणमा पुगेको छ । विष्फोट गराउनका लागि प्रक्रिया अगाडि बढाइरहेका बेला अन्तिम प्रयासका रुपमा थालिएको भित्तो काट्ने काम अन्तिम चरणमा पुगेको हो । सवारीसाधन दैनिक चार घण्टा रोकेर गत पुस ७ गतेदेखि का...

साढे तीन अर्बले बढ्यो निर्जीवन बीमाको व्यापार, पाँच कम्पनी अझै पुगेनन् अर्ब क्लबमा 
साढे तीन अर्बले बढ्यो निर्जीवन बीमाको व्यापार, पाँच कम्पनी अझै पुगेनन् अर्ब क्लबमा 

काठमाडौं : निर्जीवन बीमा कम्पनीहरुले चाल् आर्थिक वर्षको पुस मसान्तसम्ममा १९ अर्बबढीको बीमा व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधिमा कम्पनीहरुले १४ लाख २१ हजार ७६ बीमालेख बिक्री गरी १९ अर्ब ३९ करोड ६० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् । गत मंसिर...

राइनासकोटको पर्यटनः इतिहास, संस्कृति र प्रकृतिको समिश्रण
राइनासकोटको पर्यटनः इतिहास, संस्कृति र प्रकृतिको समिश्रण

गण्डकी : नेपाल राष्ट्रको एकीकरणसँग सम्बन्ध राख्ने लमजुुङको राइनासकोटमा बसेर तत्कालीन समयमा द्रव्य शाहदेखि पृथ्वीनारायण शाहसम्मले रणनीति बनाएका कारण यसलाई रणनीतिक कोटकारुपमा समेत लिने गरिन्छ । आँखै अगाडि देखिने अन्नपूर्ण, गणेश, मनास्लु, लमजुङ, माछापुच्छ्र«ेलगायतका हिमशृङ्खलाको रमणीय दृश्यसँगै य...

४० करोडको आईपीओ जारी गर्दै माउन्टेन ग्लोरी, बिक्री प्रबन्धकमा एल एस क्यापिटल नियुक्त 
४० करोडको आईपीओ जारी गर्दै माउन्टेन ग्लोरी, बिक्री प्रबन्धकमा एल एस क्यापिटल नियुक्त 

काठमाडौं : माउन्टेन ग्लोरी लिमिटेडले सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा ४० लाख कित्ता शेयर निष्कासन गर्न लागेको हो । बिगत ८ वर्ष देखि दोभिल्ला, पोखरा स्थीत माउन्टेन ग्लोरी फोरेष्ट रिसोर्ट एण्ड स्पा संचालन गरी आएको माउन्टेन ग्लोरी क...

एक अर्बको लागतमा एकीकृत कृषि तथा पशुपक्षी सेवा केन्द्र
एक अर्बको लागतमा एकीकृत कृषि तथा पशुपक्षी सेवा केन्द्र

काठमाडौं : सरकारले करिब एक अर्बको लागतमा विभिन्न ३० पालिकामा एकीकृत कृषि तथा पशुपक्षी सेवा केन्द्र निर्माण गरेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले  ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजनामार्फत सेवा केन्द्र निर्माण गरेको हो । आयोजना प्रमुख चन्द्रप्रसाद रिसालले प्रत्येक पालिकामा करिब...

तीन वाणिज्य बैंकसहित आधा दर्जन बैंक तथा वित्तीय संस्था राष्ट्र बैंकको कारबाहीमा 
तीन वाणिज्य बैंकसहित आधा दर्जन बैंक तथा वित्तीय संस्था राष्ट्र बैंकको कारबाहीमा 

काठमाडौं : नेपाल राष्ट्र बैंकले आधा दर्जन बैंक तथा वित्तीय संस्थालाई कारबाही गरेको छ । राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासमा ती वाणिज्य बैंकसहित ६ कम्पनीलाई कारबाही गरेको हो । नियम उल्लंघन गरेपछि राष्ट्र बैंकले वाणिज्य बैंकतर्फ ग्लोबल आईएमई, हिमालयन र प्रभु बैंकलाई कारब...

रिलायबल नेपाल लाइफको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
रिलायबल नेपाल लाइफको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं : रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। इन्स्योरेन्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि अर्थात माघ १५ गते बुकक्लोज गर्दैछ। जस अनुसार आजसम्म नेप्सेमा कायम भएका शेयरधनीहरुले मात्र इन्स्योरेन्सको साधारण सभामा भाग लिन र इन्स्योरेन्...

आइतबार सुनचाँदीको मूल्य स्थिर
आइतबार सुनचाँदीको मूल्य स्थिर

काठमाडौं : नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनचाँदीको मूल्य शुक्रबारकै मूल्यमा कारोबार भएको हो । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १७ हजार ४५० रुपैयाँमा कारोबार...

हिमालयन एभरेष्ट इन्स्योरेन्सको शेयरमूल्य समायोजन 
हिमालयन एभरेष्ट इन्स्योरेन्सको शेयरमूल्य समायोजन 

काठमाडौं : हिमालय एभरेष्ट इन्स्योरेन्स कम्पनीको शेयरमूल्य समयोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्सले कम्पनीको ८.६३ प्रतिशत बोनसपछिको शेयरमूल्य समायोजन गरेको हो । नेप्सेका अनुसार कम्पनीको शेयरमूल्य ६ं७ दशमलव ५७ रुपैयाँमा समायोजन भएको छ । इन्स्योरेन्सको अन्तिम कारोबार ६६० रुपैयाँमा भएको...

एशियन लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, नगद र बोनस कति ? 
एशियन लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, नगद र बोनस कति ? 

काठमाडौं : एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सको माघ १२ गते बसेको  सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको हो ।  कम्पनीले हाल कायम चुक्ता पूँजीको ७.७५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयो...

एक सय २९ देशसँग नेपालको व्यापार घाटा !
एक सय २९ देशसँग नेपालको व्यापार घाटा !

काठमाडौं : नेपालले चालु आर्थिक वर्षको छ महिना अर्थात पुस मसान्तसम्म १२९ देशसँग व्यापार घाटा व्यहोरेको छ । हरेक वर्ष वैदेशिक व्यापारमा ठूलो घाटा बेहोर्दै आइरहेको मुलुकले पुस मसान्तसम्म करिब सात खर्बको व्यापार घाटा व्यहोरेको हो । भन्सार विभागको तथ्याङ्कअनुसार चालु आवको अर्धवार्षिक समीक्षा अ...

पशुपतिनगर भन्सारद्वारा एक करोड ३४ लाख राजस्व सङ्कलन 
पशुपतिनगर भन्सारद्वारा एक करोड ३४ लाख राजस्व सङ्कलन 

इलाम : इलामको पशुपतिनगर भन्सार कार्यालयले आर्थिक वर्ष २०८०/८१ को पुससम्ममा रु एक करोड ३४ लाख १३ हजार राजस्व सङ्कलन गरेको छ । यो लक्ष्यको ६९ दशमलव ९६ प्रतिशत हो । आव २०८०/८१ मा भन्सारले रु एक करोड ९१ लाख ७१ हजार राजस्व सङ्कलनको लक्ष्य लिएको थियो ।  यसैगरी आव २०७७/७८ मा रु एक करोड ८९ लाख...

स्वास्थ्य बीमालाई थप प्रभावकारी तुल्याउँदै लैजानुपर्छः प्रधानमन्त्री
स्वास्थ्य बीमालाई थप प्रभावकारी तुल्याउँदै लैजानुपर्छः प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपयोगमा सुधार ल्याउने उद्देश्यले अगाडि बढाइएको स्वास्थ्य बीमालाई थप प्रभावकारी तुल्याउँदै लैजानुपर्ने बताउएका छन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १२ औँ सभामा प्रधानमन्त्री एवं कुलपति &lsq...

इमेज सहकारी बागलुङका कोषाध्यक्ष सुनार पक्राउ
इमेज सहकारी बागलुङका कोषाध्यक्ष सुनार पक्राउ

काठमाडौं : बागलुङस्थित इमेज बचत तथा ऋण सहकारीका कोषाध्यक्ष लक्ष्मी सेन सुनार पक्राउ परेकी छिन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले बचतकर्ताको रकम हिनामिना गरेको आरोप लागेकी कोषाध्यक्ष २७ वर्षीया सुनारलाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो । ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक...