वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सन् २०२३ विश्व अर्थतन्त्र थलिएको वर्ष ! 
सन् २०२३ विश्व अर्थतन्त्र थलिएको वर्ष ! 

काठमाडौं : वर्ष २०२३ विश्व अर्थतन्त्रका लागि फलिफाप रहेन । युद्ध, भूराजनीतिक तनाव, व्यापारिक सम्बन्धको उतार–चढावजस्ता कारणले विभिन्न देशका अर्थतन्त्र प्रत्यक्ष प्रभावित भए । परोक्ष प्रभाव भने विश्वभर देखियो । आपूर्ति शृङ्खला खलबलिँदा खाद्य सङ्कट, ऊर्जा तथा पेट्रोलियम सङ्कटलगायतको सामना मा...

प्रकृतिको कृडाभूमि मनाङको स्वरुप फेरिँदै
प्रकृतिको कृडाभूमि मनाङको स्वरुप फेरिँदै

मनाङ : हिमालबाट आएको मस्र्याङ्दी नदीको सङ्लो र कञ्चन पानी तथा स्वच्छ हावाको महसुस गर्दै प्राकृतिक सुन्दरताको भरपुर मनोरञ्जन लिन पाइने क्षेत्र हो मनाङ । सहरको कोलाहलबाट टाढिएर प्रकृतिमा रमाउन चाहनेका लागि नदी किनारका साथै हिमाल हाँसेको जस्तो  आभास दिने एवं अग्ला पहाडका चुचुरा हेर्दै उकालो च...

श्रम र भौतिक मन्त्रालयसहित मन्त्रीहरूबारे समेत छानबिन गर्न समितिको निर्देशन
श्रम र भौतिक मन्त्रालयसहित मन्त्रीहरूबारे समेत छानबिन गर्न समितिको निर्देशन

काठमाडौं : प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिले ललितपुरको बालकुमारीमा शुक्रबार मानवीय तथा भौतिक क्षति हुनेगरी भएका घटनाका सम्बन्धमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको भूमिकाका बारेमा छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ ।...

नेप्से परिसूचकमा सामान्य गिरावट, कारोबार रकममा भने सुधार 
नेप्से परिसूचकमा सामान्य गिरावट, कारोबार रकममा भने सुधार 

काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ८.७५ अंकले घटेर २०६०.१५ बिन्दुमा पुगेको हो । बिहिबार नेप्से १.९३ अंकले घटेर २०६८.९० बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ७७ कम्पनीको शेयरमूल्य बढेको छ । भने १५९ कम्पन...

अस्तव्यस्त छन् सिन्धुपाल्चोकका पर्यटकीय गन्तव्य
अस्तव्यस्त छन् सिन्धुपाल्चोकका पर्यटकीय गन्तव्य

चौतारा : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘हन्ड्रेड डेस्टिनेसन’ मा सिन्धुपाल्चोकको भोटेकोशी र सुनकोशी नदीमा  र्‍याफ्टिङ, बञ्जीजम्प, हेलम्बु र पाँचपोखरीलाई छान पनि प्रवद्र्धन अभावमा अझै व्यवस्थित बन्न सकेका छैनन् । प्रदेश र स्थानीय सरकारबाट केही संरचना निर्म...

सन् २०२३ लाई फर्केर हेर्दा !
सन् २०२३ लाई फर्केर हेर्दा !

एजेन्सी : अव्यवस्थाका शक्तिहरू बलियो हुँदै जाँदा यो वर्ष विश्व परिदृश्यमा एक कठिन वर्ष भएको छ । पूराना युद्धहरू जारी छन् भने यो बर्ष केहीे नयाँ मुलुकले पनि युद्धको सामना गर्नुपरेको छ । भू–राजनीतिक प्रतिस्पर्धा बढ्दै जाँदा प्रतिद्वन्द्वी राष्ट्रप्रमुखहरूबीचको बैठक पहिलो पृष्ठको समाचार बन्य...

एभरेष्ट बैंकको एक करोड बढी कित्ता बोनस शेयर सूचीकृत
एभरेष्ट बैंकको एक करोड बढी कित्ता बोनस शेयर सूचीकृत

काठमाडौं : एभरेष्ट बैंकको बोनस शेयर सूचीकृत भएको छ । सोमबार नेपाल स्टक एक्सचेञ्ज नेप्सेले बैंकको १० प्रतिशत बोनस शेयर सूचीकृत गरेको हो । नेप्सेका अनुसार बैंकको एक करोड ६ लाख ९८ हजार ४४ दशमलव ४४ कित्ता शेयर सूचीकृत भएको हो । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउने छ ।&...

डेडिकेटेड र ट्रङ्क लाइन विवाद: प्रशासकीय पुनरावलोकनमा जानु उत्तम विकल्प
डेडिकेटेड र ट्रङ्क लाइन विवाद: प्रशासकीय पुनरावलोकनमा जानु उत्तम विकल्प

काठमाडौं : विगतमा चरम लोडसेडिङ रहेको अवस्थामा डेडिकेटेड र ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेका उद्योगी र नेपाल विद्युत् प्राधिकरणबीच देखिएको महशुलसम्बन्धी विवाद समाधानका लागि प्रशासकीय पुनरावलोकनमा जानु  उत्तम विकल्प हुने देखिएको छ । यसका लागि प्राधिकरणमा छुट विलिङको २५ प्रतिशत रकम धरौटी रा...

१६औँ योजना सङ्क्षिप्त र कार्यान्वयन योग्य बनाउँछौँः उपाध्यक्ष डा श्रेष्ठ
१६औँ योजना सङ्क्षिप्त र कार्यान्वयन योग्य बनाउँछौँः उपाध्यक्ष डा श्रेष्ठ

वर्तमान सरकारले जिम्मेवारी सम्हालेको एक वर्ष बितेका अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहालले देशवासीका नाममा सम्बोधन गर्दै यो अवधिमा सुशासन, समृद्धि र आर्थिक विकासका भइरहेका पहल र प्रयास पर्याप्त नरहेको बताए । नागरिकले सोचेअनुरुपको काम सरकारबाट हुन नसक्नुमा विद्यमान कानुनी र संरचनात्मक व्यवस्थामा रहेका...

‘ईयुको कालोसूचीबाट नेपाल हट्छ भने प्राधिकरणलाई टुक्याउनुपर्छ’ 
‘ईयुको कालोसूचीबाट नेपाल हट्छ भने प्राधिकरणलाई टुक्याउनुपर्छ’ 

काठमाडौं : नेपाल पर्यटन बोर्डका बोर्डका संस्थापक अध्यक्ष एवम् पूर्व पर्यटन सचिव दीपेन्द्रपुरुष ढकालले नेपालको हवाई क्षेत्रलाई इयुको कालोसूचीबाट हटाउने विषयमा सम्बन्धित निकायले चासो नदिएको बताएका छन् । सम्बन्धित निकायले एकआपसमा दोषारोपण गरिरहेका कारण मुलुक भने भुक्तभोगी बनिरहेको उनको आरोप छ ।...

मन्त्रिपरिषद् बैठकको खाजा कटौती, वार्षिक ६० लाख जोगिने
मन्त्रिपरिषद् बैठकको खाजा कटौती, वार्षिक ६० लाख जोगिने

काठमाडौं : राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा ससाना विषयबाट सुधारको थालनी गर्नुपर्ने भन्दै बैठकको खाजा कटौती गरिएको जानका...

नेफ्स्कूनको नवनिर्वाचित समितिको तल्लो तहको पद ‘स्वत: रद्द’ !
नेफ्स्कूनको नवनिर्वाचित समितिको तल्लो तहको पद ‘स्वत: रद्द’ !

काठमाडौं : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का नवनिर्वाचित सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिका पदाधिकारी तथा सदस्यहरुको तल्लो तहको पद स्वतः रद्द भएको छ । सहकारी ऐन, २०७४ को दफा ४१ को उपदफा (५) अनुसार उक्त पद स्वतः रद्द भएको हो । ऐनमा कुनै व्यक्ति एकै समयमा एक मात्र सहका...

फाखेल–फर्पिङ सडकखण्ड दुई महिना बन्द
फाखेल–फर्पिङ सडकखण्ड दुई महिना बन्द

मकवानपुर : फाखेल–फर्पिङ सडकखण्ड दुई महिनाका लागि बन्द गरिएको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाअन्तर्गत पर्ने कुलेखानी, हुमाने, फाखेल सडक र हुमाने मातातीर्थ हुँदै काठमाडौँको टेकु जोड्ने सडक निर्माण र स्तरोन्नति गरिने भएकाले सवारीसाधन सञ्चालन बन्द गरिएको हो । “आजदेखि आगामी फागु...

ग्लोबल आइएमई बैंकको १७औं वार्षिकोत्सवमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन 
ग्लोबल आइएमई बैंकको १७औं वार्षिकोत्सवमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन 

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । बैंकले चितवनको भरतपुर महानगरपालिका वडा नं. ८, शरदपुरको गौरीगंज स्वास्थ्य चौकीमा उक्त शिविर आयोजना गरेको हो । शिविरमा २०० भन्दा बढि म...

सोमबार सुनचाँदीको मूल्य स्थिर 
सोमबार सुनचाँदीको मूल्य स्थिर 

काठमाडौं : नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य आइतबार कै मूल्यमा कारोबार भएको हो । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख २० हजार ५०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १९ हजार ९०० रुपैयाँमा कारोबार भइ...

दुई विकास बैंकसहित ६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
दुई विकास बैंकसहित ६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं : विभिन्न ६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । साधारणसभा प्रयोजनका लागि भोलि अर्थात पुस १७ गते कम्पनीहरुले बुक क्लोज गर्दै छन् । गरिमा विकास बैंक, लुम्बिनी विकास बैंक, सुपरमादी हाइड्रोपावर, छिमेक लघुवित्त,  बिन्ध्यबासिनी हाइड्रोपावर र रु रु जलविद्युत परियोजन...

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले बीमालेख नविकरणमा ५० प्रतिशत छुट दिने 
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले बीमालेख नविकरणमा ५० प्रतिशत छुट दिने 

काठमाडौं : प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले बीमालेख नविकरणमा ५० प्रतिशत छुट दिने भएके छ । कम्पनीले नविकरण बीमाशुल्क भुक्तानी गर्नुपर्ने बीमालेखहरूमा दुई शर्तसहित छुट दिने जनाएको हो ।  मोहलत अवधि नाघी ब्यतित भई पुनर्जागरणको लागि तोकिएको प्रक्रिया पुरा गरी पुस १६ गतेदेखि पुस २७ सम्ममा...

मिर्मिरे लघुवित्तद्वारा लाभांश प्रस्ताव 
मिर्मिरे लघुवित्तद्वारा लाभांश प्रस्ताव 

काठमाडौं : मिरमिरे लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । संस्थाको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ६.३२ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । कम्पनीले हाल कायम चुक्ता पुँजीको ६.३२ प्रतिशतले हुन आउने ४ करोड २० लाख ७६ हजार ३०२ दशमलव २ रुप...

पर्यटकले भरिए नगरकोटदेखि रानीकोटसम्मका होटल, व्यवसायी उत्साहित 
पर्यटकले भरिए नगरकोटदेखि रानीकोटसम्मका होटल, व्यवसायी उत्साहित 

भक्तपुर अङ्ग्रेजी नयाँ वर्ष सन् २०२४ को पहिलो दिन भक्तपुरका प्रमुख पर्यटकीयस्थलमा चहलपहल देखिएको छ । नगरकोटदेखि रानीकोटसम्मका होटल बाह्य तथा आन्तरिक पर्यटकले भरिभराउ छन् । पर्यटक खचाखच भएपछि यहाँका पर्यटन तथा होटल व्यवसायी उत्साहित भएका छन् ।  कोरोना महामारीले थलिएको पर्यटन व्यवसाय आन्त...

संसदीय समितिले सहकारी पीडितसँग अन्तरक्रिया गर्ने
संसदीय समितिले सहकारी पीडितसँग अन्तरक्रिया गर्ने

काठमाडौं : प्रतिनिधि सभा अन्तर्गत रहेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले सहकारी पीडितसँग अन्तरक्रिया गर्ने भएको छ । समितिका सभापति आरजु राणा देउवासहितको टोलीले बाँके बर्दियाका सहकारीहरुको निरीक्षण गर्ने र पीडितसँग अन्तरक्रिया गर्ने निर्णय गरेको हाे । पुस १८ र १९ गते समितिको ७...

नेपालमा प्रतिव्यक्ति ६१ अण्डा खपत
नेपालमा प्रतिव्यक्ति ६१ अण्डा खपत

चितवन : नेपालमा अण्डा र कुखुराको मासुको खपत कम हुने गरेको छ । विकसित देशको तुलनामा नेपालमा कुखुराको अण्डा र मासु खपत कम हुने गरेको नेपाल कुखुरा व्यवसायी मञ्चले जनाएको छ । मञ्चका अनुसार विकसित मुलुकमा वार्षिक चार सय ३३ सम्म अण्डा खपत हुँदा नेपालमा ६१ मात्रै खपत हुने गरेको छ । चीनमा चार सय ३३,...

रेसिङ अटोमोबाइल्सको नयाँ वर्ष योजना: गाडी खरिदकर्तालाई वर्षभरी नै इन्धन उपहार
रेसिङ अटोमोबाइल्सको नयाँ वर्ष योजना: गाडी खरिदकर्तालाई वर्षभरी नै इन्धन उपहार

काठमाडौं : रेसिङ अटोमोबाइल्सले अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा आफ्ना ग्राहकहरुका लागि बम्पर योजना सार्वजनिक गरेको छ । यस अन्तर्गत नयाँ वर्षको अवसरमा गाडी खरिद गर्ने हरेक ग्राहकलाई एक वर्षसम्म नै इन्धन उपहारमा दिने सो अटोमोबाइल्सले जनाएको हो । बम्पर योजना अन्तर्गत अंग्रेजी नयाँ वर्ष सन् २०२...

स्वास्थ्य बीमा गरेकाले अब उपचार गरेबापत १० प्रतिशत रकम तिर्नुपर्ने
स्वास्थ्य बीमा गरेकाले अब उपचार गरेबापत १० प्रतिशत रकम तिर्नुपर्ने

काठमाडौं : स्वास्थ्य बीमा बोर्डले अब उपचारमा लाग्ने १० प्रतिशत रकम (सहभुक्तानी) बीमित बिरामीलाई तिराउने भएको छ ।  बोर्डले स्वास्थ्य बीमा कार्यक्रममा सहभुक्तानी प्रणाली लागू गर्ने कार्यविधि, २०८० ल्याएर स्वास्थ्य सेवा उपभोग गर्दा तोकिएको सेवाका लागि लाग्ने खर्चको १० प्रतिशत रकम सेवा उपभो...

नागरिक उड्डयन प्राधिकरणको नाफा एक वर्षमै ३ अर्ब ४९ करोड
नागरिक उड्डयन प्राधिकरणको नाफा एक वर्षमै ३ अर्ब ४९ करोड

काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरणले गत आर्थिक वर्षमा ३ अर्ब ४९ करोड १५ लाख रुपैयाँ नाफामा गएको छ। आइतबार नागरिक उड्डयन प्राधिकरणको २५ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले पछिल्लो एक वर्षमा प्राधिकरणको सबै खर्च कटाएर खुद सञ्चालन मुनाफामा ३ अर्ब ४९...