काठमाडौं : केबुलकार, होटेल तथा रेष्टुराँसहित अन्य पर्यटन व्यवसाय सञ्चालन गर्दै आएको चन्द्रागिरी हिल्स लिमिटेडको नाफा ९९.३९ प्रतिशतले बढेको छ ।
कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म २२ करोड ३३ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत वर्षको यसै अवधिको तुलनामा ९९.३९ प्रतिशतले बढ...