काठमाडौं : सिटी होटलले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार कम्पनीले यस अवधिमा २० करोड ४७ लाख रुपैयाँ नोक्सानी व्यहोरेको कमाएको छ ।
उक्त नाफा अघिल्लो कम्पनीले २७ करोड २२ लाख रुपैयाँ नोक्सानी व्यहोरेको थियो । असार मसान्तसम्म आइपुग्दा...