काठमाडौं : केबुलकार, होटेल तथा रेष्टुराँसहित अन्य पर्यटन व्यवसाय सञ्चालन गर्दै आएको चन्द्रागिरी हिल्स लिमिटेडले नाफा ३८.८१ प्रतिशतले बढेको छ ।
कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १० करोड ७९ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत वर्षको यसै अवधिको तुलनामा ३८.८१ प्रतिशतले बढी हो । ग...