काठमाडौं : राष्ट्रिय बीमा कम्पनीले लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार इन्स्योरेन्सले ५१ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा २४.७८ प्रतिशतले कम हो । गत आवको सोही अवधिमा कम्पनीले...