पाटन : ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले कोरियाको चेओरवन सहर र नेपालको ललितपुर महानगरबीच भगिनीसम्बन्ध कायम गर्ने तयारी भएको जानकारी गराएका छन् ।
कोरियाको चेओरवन सहरका मेयर ली ह्युन जोङसहितको प्रतिनिधिमण्डललाई ललितपुर महानगरपालिकाका स्वागत गर्दै प्रमुख महर्जनले कोरियाको चेओरवन सहरका...