काठमाडौं : सिटी होटल्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैंमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले यस अवधिमा ११ करोड ७९ लाख ९९ हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ ।
गत वर्षको सोही अवधिमा १३ करोड २४ लाख ८० हजार रुपैयाँ नोक्सानी व्यहोरेको थिय...