काठमाडौं : कामना सेवा विकास बैंकले चालु आर्थिक वर्ष दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण आज सार्वजनिक गरेको छ।
विवरण अनुसार बैंकले २५ करोड ८९ लाख १९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ३२.१९ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बैंकले १९ करोड ५९ लाख ७१ ह...