देशभरका बचत संघ एकजुट, वित्तीय कारोबार गर्न पाउनु पर्ने मागसहित प्राधिकरणमा संयुक्त ज्ञापन
काठमाडौं : देशभरका जिल्ला बचत तथा ऋण सहकारी संघ र बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कुन) ले बचत तथा ऋणको कारोबार गर्न पाउनुपर्ने माग राखेको छ।
संघहरुले सहकारी ऐन २०७४ बमोजिम गर्दै आएको बचत तथा ऋणको कारोबार गर्न पाउनुपर्ने मागसहित मकवानपुर, हेटौडामा भएको संयुक्त बैठकले तयार गर...