काठमाडौं : नेपाल राष्ट्र बैंकले सर्वसाधारण ऋणीहरूमा कर्जाको सावाँ, ब्याज र सेवा शुल्कको बारेमा जानकारी राख्न समग्रमा आग्रह गरेको छ। बैंकले मंगलबार वित्तीय चेतनाका लागि भन्दै यस्तो जानकारी दिएको हो ।
बैंक तथा वित्तीय संस्थाहरूले कर्जा लगानी गर्दा ब्याजसँगै सेवा शुल्क समेत लिने गरेको भन्दै उक्...