काठमाडौं : आइएमई लाइफ इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले साधारणसभा बोलाएका छन् । कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा बोलाएका हुन् ।
आईएमई लाइफले फागुन २५ गते, आइतबार, ८ औँ वार्षिक साधारण सभा बोलाएको...