काठमाडौं : विशाल बजार कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको माघ २८ गते बसेको सञ्चालक समिति बैठकले (कर सहित) १४ प्रतिशत अन्तरिम नगद लाभांश दिने निर्णय गरेको हो ।
उक्त लाभांश प्रस्ताव पारित गर्न कम्पनीले फागुन २८ गते साधारण सभा पनि बोलाएको छ । सो सभा त्रिभुवन आर्मी अफिसर क्लब,...