मुगु : मुगुको सदरमुकाम गमगढी बजारमा पहिलो पटक पूँजी बजार सम्बन्धी जनचेतना तथा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको छ ।
सदरमुकाममा रहेको होटल मुनलाइटमा नेपाल धितोपत्र बोर्डको आयोजना, उद्योग वाणिज्य संघको सहजीकरणमा पूँजी बजार सम्बन्धी जनचेतना तथा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको...