काठमाडौं : नेपाल धितोपत्र बोर्डले मर्चेन्ट बैंकर व्यवसायको लाइसेन्स खुला गरेको छ । बोर्डले एक सूचना जारी गर्दै मर्चेन्ट बैंकिङ्ग व्यवसाय अन्तर्गतको निष्कासन तथा बिक्री प्रबन्धक र शेयर रजिष्ट्रेशन सेवा सञ्चालन गर्ने मर्चेन्ट बैंकर व्यवसायको अनुमतिपत्र प्रदान गर्ने कार्य पुनः सुचारु गरिएको जनाएको...