काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १०.६१ अंकले घटेर २६३३.३२ बिन्दुमा पुगेको हो । आइतबार नेप्से १०.४१ अंकले घटेर २६४३.९३ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका १०५ कम्पनीको शेयरमूल्य बढेको छ । भने १२९ कम्प...