बलेफी हाइड्रोपावरको ‘लक इन’ अवधि चैत २९ गते सकिने, साढे एक करोड कित्ता शेयर थपिदै
काठमाडौं : बलेफी हाइड्रोपावर लिमिटेडको साधारण शेयर बिक्री (लकइन पिरियड) चैत २९ गतेबाट सकिने भएको छ । कम्पनीले संस्थापक शेयरधनी, आयोजना प्रभावित स्थानीय बासिन्दा र कर्मचारीहरुका लागि छुट्याएको शेयरको लकइन पिरियड खुल्ला गर्न लागेको हो ।
कम्पनीले २०७८ चैत २९ गते बाँडफाँट गरी कम्पनीका संस्थापक श...