काठमाडौं : नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले एक लाख कित्ता बढी संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको एक लाख १३ हजार २ सय ३८ कित्ता शेयर बिक्रीमा ल्याएको छ ।
बैंकको शेयर खरिदको लागि सूचना प्रकाशन भएको ३५ दिनभित्र आफूले किन्न चाहेको शेयर र मूल्य समेत खु...