काठमाडौं : साताको चौथौ कारोबार दिन बुधबार (आज) शेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ५.६० अंकले घटेर २६२८.२६ बिन्दुमा पुगेको हो । मंगलबार नेप्से २.९५ अंकले बढेर २६३८.८७ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ८१ कम्पनीको शेयरमूल्य बढेको छ । भने १४९ कम्पनीक...