काठमाडौं : मञ्जुश्री फाइनान्स लिमिटेडले पुस २८ गते, आइतबार १७ औँ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको हो ।
उक्त सभा थापागाउँ ब्याङ्क्वेट, थापागाउँ, नयाँबानेश्वर, काठमाडौँमा बिहान ११ बजे...