काठमाडौं : चालु आर्थिक वर्षको पाँच महिनामा साढे १३ अर्ब रुपैयाँ बराबरको शेयर नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सूचीकृत भएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार मंसिर मसान्तसम्म १३ अर्ब ७१ करोड बराबरको धितोपत्र सूचीकृत भएका छन्।
राष्ट्र बैंकका अनुसार पाँच महिनामा ५ अर्ब ८० क...