काठमाडौं : ओभरसिज नेपालिज इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्तावसहित पुस २१ गते आठौं वार्षिक साधारण सभा बोलाएको छ ।
उक्त सभा सो दिन कम्पनीको रजिष्टर्ड कार्यालयअनामनगर, काठमाडौंमा भर्चुअल माध्यमबाट हुन...