काठमाडौं : हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले लाभांश तथा साधारणसभा प्रयोजनार्थ कार्तिक ७ गते (बुधबार) बुक क्लोज गर्दै छ । आज (कार्तिक ६ गते)सम्म कायम शेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन र प्र...