काठमाडौं : नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि छनौंटमा परेकामध्ये दुई जना उम्मेदवारको अन्तर्वार्ता सकिएको छ। अर्थ मन्त्रालयमा आज भएको अन्तरवार्तामा धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा.नवराज अधिकारी र नेपाल स्टक एक्स्चेन्जका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीको अन्तर्वार्ता सकिएको ह...