काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा करिब २२ खर्ब रुपैयाँ बराबरको बोनस शेयर थपिएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार जेठ मसान्तसम्म २१ अर्ब ९८ करोड बराबरको बोनस शेयर सूचीकृत भएको हो ।
चालु आर्थिक वर्षको एघार महिनामा ८६ अर्ब ८१ करोड बराबरको साधारण शेयर, २१ अर्ब १७...