काठमाडौं : तेह्रथुम पावर कम्पनी लिमिटेडको साधारण शेयर बिक्री (लकइन पिरियड) साउन २७ गतेबाट सकिने भएको छ । कम्पनीले संस्थापक शेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीहरुका लागि छुट्याएको शेयरको लकइन पिरियड खुल्ला गर्न लागेको हो ।
कम्पनीले २०७८ भदौ २५ गते कम्पनीका संस्थापक शेयरधनी, स्थानीय बासिन्दा...