हकप्रद निष्काशनको प्रस्ताव पारित गर्न नेपाल इन्स्योरेन्सले डाक्यो विशेष साधारण सभा
काठमाडौं : नेपाल इन्स्योरेन्स लिमिटेडले विशेष साधारणसभा बोलाएको छ । कम्पनीले हकप्रद शेयर निष्काशनको प्रस्ताव पारित गर्न जेठ ४ गते, शुक्रबार विशेष साधारण गर्ने भएको हो । उक्त सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजी १ अर्ब ६४...