काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३३.१५ अंकले बढेर २११५.२४ बिन्दुमा पुगेको हो । सोमबार नेप्से ८.९० अंकले बढेर २०८२.०९ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका २०३ कम्पनीको शेयरमूल्य बढेको छ । भने ४१ कम्पनीको श...