काठमाडौं : सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँटको मिति तय भएको छ । कम्पनीको आईपीओ फागुन २५ गते, शुक्रबार, कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा बिहान १० बजे बाँडफाँट हुने भएको हो ।
कम्पनीले सर्वसाधारणका प्रतिकित्ता ३६०.९० रुपैयाँ गत फागुन १३ गतेदेखि...