काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ९.३४ अंकले बढेर २००१.६४ बिन्दुमा पुगेको हो । सोमबार नेप्से १३.१८ अंकले बढेर १९९२.३० बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका १४३ कम्पनीको शेयरमूल्य बढेको छ । भने ८९ कम्प...