बीमा
आठ जीवन बीमा कम्पनीको नयाँ बोनसदर सार्वजनिक, सूर्यज्योति लाइफको ९० रुपैयाँसम्म, कुनको कति ? 
आठ जीवन बीमा कम्पनीको नयाँ बोनसदर सार्वजनिक, सूर्यज्योति लाइफको ९० रुपैयाँसम्म, कुनको कति ? 

काठमाडौं : हाल सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरूमध्ये आठ वटा कम्पनीले आर्थिक वर्ष २०८१/०८२ को लागि नयाँ बोनसदर सार्वजनिक गरेका छन् ।  कम्पनीहरूले गत आर्थिक वर्षको वित्तीय स्थितिको लेखाजोखा र दायित्वको बीमाङ्कीय मूल्याङ्कनको आधारमा बीमितहरूलाई प्रदान गरिने पोलिसी बोनस दर घोषणा...

नेपाल लाइफको नयाँ बोनस दर: बीमितले अधिकतम ८५ रुपैयाँसम्म पाउने
नेपाल लाइफको नयाँ बोनस दर: बीमितले अधिकतम ८५ रुपैयाँसम्म पाउने

काठमाडौं : नेपाल लाइफ इन्स्योरेन्सले नयाँ बोनस दर सार्वजनिक गरेको छ । कम्पनीको आर्थिक वर्ष २०८१/८२ को बीमा कोषको बीमाङ्कीय मुल्याङकन प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट मंसिर २३ गते स्वीकृत भएपछि नयाँ बोनस दर सार्वजनिक गरेको  हो । नयाँ बोनस दर अनुसार न्यूनतम प्रतिहजार ५५ रुपैयाँदेखि अधिकत...

जेनजी आन्दोलनको क्षति: बीमा कम्पनीबाट ४.३८ करोड भुक्तानी, पुनर्बीमाबाट २.५६ अर्ब अग्रिम सहयोग 
जेनजी आन्दोलनको क्षति: बीमा कम्पनीबाट ४.३८ करोड भुक्तानी, पुनर्बीमाबाट २.५६ अर्ब अग्रिम सहयोग 

काठमाडौं : हालै भएको जेनजी आन्दोलनका क्रममा भएको भौतिक तथा अन्य क्षतिको बीमा दाबी भुक्तानी प्रक्रियालाई बीमा कम्पनीहरूले तीव्रता दिएका छन्।  बीमा प्राधिकरणमा १४ निर्जीवन र ४ लघु निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त अद्यावधिक तथ्याङ्कअनुसार, आन्दोलनले निम्त्याएको क्षतिबापत बीमितहरूलाई हालस...

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, कुन योजनामा कति पाइन्छ ?
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, कुन योजनामा कति पाइन्छ ?

काठमाडौं : सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८१/८२ को बीमाङकीय मूल्यांकन अनुसार मुनाफामा सरिक हुने सम्पूर्ण बीमालेखको बोनसदर सार्वजनिक गरेको हो । कम्पनीले उक्त बोनसदर नेपाल बीमा प्राधिकरणबाट स्वीकृत गरेको हो । कम्पनीले सार्...

मेट लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, कुन योजनामा कति पाइन्छ ? 
मेट लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, कुन योजनामा कति पाइन्छ ? 

काठमाडौं : मेट लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ । अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८१÷८२ को बीमाङकीय मूल्यांकन अनुसार मुनाफामा सरिक हुने सम्पूर्ण बीमालेखको बोनसदर सार्वजनिक गरेको हो । कम्पनीले सार्वजनिक गरेको नयाँ बोनसदर अनुसार बीमितहरुले न्युनत...

बीमा अभिकर्ताको लाइसेन्स नवीकरण गर्न अब १ प्रतिशत बीमालेख नवीकरण अनिवार्य ! 
बीमा अभिकर्ताको लाइसेन्स नवीकरण गर्न अब १ प्रतिशत बीमालेख नवीकरण अनिवार्य ! 

काठमाडौं : नेपाल बीमा प्राधिकरणले सम्पूर्ण इजाजतपत्र प्राप्त बीमकहरूलाई निर्देशन दिँदै बीमा अभिकर्ताको इजाजतपत्र नवीकरण प्रक्रियामा कडाइ गरेको छ। बीमा अभिकर्ताहरूको कार्यक्षमता र उत्तरदायित्वलाई थप मजबुत बनाउने प्राधिकरणले नयाँ व्यवस्था ल्याएको हो ।  प्राधिकरणको मंसिर १५ गतेको बैठकले जा...

जोखिम सचेतनाले बढायो निर्जीवन बीमा व्यवसायको रफ्तार, चार महिनामै १५.८४ अर्बको व्यापार !
जोखिम सचेतनाले बढायो निर्जीवन बीमा व्यवसायको रफ्तार, चार महिनामै १५.८४ अर्बको व्यापार !

काठमाडौं : निर्जीवन बीमा कम्पनीहरुको व्यवसायमा निरन्तर वृद्धि देखिएको छ । एक वर्षयता प्राकृतिक विपत्ति र आन्दोलनका कारण ठूलो मात्रामा अतिरिक्त दाबी भुक्तानीको सामना गरेका बीमा कम्पनीहरुको व्यवसाय पुनः लयमा फर्किएको हो । विपत्ति र आन्दोलनका घटनाले एकातिर कम्पनीहरुको ठूलो दाबी भुक्तानीको...

जीवन बीमा कम्पनीको व्यापार ६२ अर्बमाथि, एक महिनामै उठाए करिब १३ अर्ब बीमाशुल्क ! 
जीवन बीमा कम्पनीको व्यापार ६२ अर्बमाथि, एक महिनामै उठाए करिब १३ अर्ब बीमाशुल्क ! 

काठमाडौं : जीवन बीमा कम्पनीहरुको चालु आर्थिक वर्षको चार महिनामा कम्पनीहरुले सवा ६२ अर्बमाथिको व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार कात्तिक मसान्तसम्म कम्पनीहरुले ६२ अर्ब २१ करोड ८४ लाख रुपैयाँ बराबरको व्यापार गरेका हुन् । यस अवधिमा कम्पनीहरुले एक करोड १४ लाख ९० हजार ४६५...

क्रेस्ट माइक्रो लाइफको अभिकर्ता अभिमुखिकरण तथा सम्मान कार्यक्रम सम्पन्न 
क्रेस्ट माइक्रो लाइफको अभिकर्ता अभिमुखिकरण तथा सम्मान कार्यक्रम सम्पन्न 

काठमाडौं : क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता अभिमुखिकरण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अभिजित केसी र बजार प्रमुख दिनेश खड्काको उपस्थितिमा अभिकर्ता अभिमुखिकरण तथा सम्मान फेमस तास हाउस रेस्टुरेन्ट, हेटौँडामा सम्पन्न भएको हो ।  क्षेत्...

सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा बीमा सचेतना वाकाथन कार्यक्रम सम्पन्न
सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा बीमा सचेतना वाकाथन कार्यक्रम सम्पन्न

काठमाडौं : सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले आज बिहान काठमाडौँमा “बीमास् सुरक्षित भविष्यको आधार” भन्ने मूल नाराका साथ बीमा सचेतना वाकाथन सम्पन्न गरेको छ। यस वाकाथनको उद्देश्य सर्वसाधारणबीच बीमाको महत्वबारे जनचेतना फैलाउनु र “सुरक्षित भविष्य” निर्माणमा बीम...

जेनजी आन्दोलनकाे क्षतिमा २३ अर्ब ४६ करोड दाबी, बीमा कम्पनीद्वारा साढे तीन अर्ब भुक्तानी 
जेनजी आन्दोलनकाे क्षतिमा २३ अर्ब ४६ करोड दाबी, बीमा कम्पनीद्वारा साढे तीन अर्ब भुक्तानी 

काठमाडौं : हालैको जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको निर्जीवन बीमा कम्पनीहरूमा परेको कूल बीमा दाबीमा साढे तीन अर्ब रुपैयाँ भुक्तानी भएको छ ।  बीमा प्राधिकरणका अनुसार जेनजी आन्दोलनको क्षतिमा कम्पनीहरुमा  करिव रू. २३ अर्ब ४६ करोड ९१ लाख रुपैयाँ दाबी परेको थियो । जसमध्...

आइएमई लाइफ इन्स्योरेन्सले कमायो साढे १५ करोड नाफा, बीमा कोषको आकार ४० प्रतिशतले बढ्यो 
आइएमई लाइफ इन्स्योरेन्सले कमायो साढे १५ करोड नाफा, बीमा कोषको आकार ४० प्रतिशतले बढ्यो 

काठमाडौं : आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले यस अवधिमा १५ करोड ८३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा ९.१२७ प्रतिशतले बढी हो । गत आवको सोही...

प्रभु महालक्ष्मीको बागमती प्रोभियन्स क्लव एचिभर्स अवार्ड सेरेमोनी सम्पन्न
प्रभु महालक्ष्मीको बागमती प्रोभियन्स क्लव एचिभर्स अवार्ड सेरेमोनी सम्पन्न

काठमाडौं : प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले बागमती प्रोभियन्स क्लब एचिभर्स अवार्ड सेरेमनी २०८१/८२ भव्यताका साथ सम्पन्न गरेको छ। कार्यक्रममा बागमती प्रदेशका उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरु र कम्पनीका उच्च व्यवस्थापकहरुको उल्लेखनीय उपस्थिति थियो। शनिबार काठमाडौंमा सम्पन्न कार्यक...

नेशनल लाईफ इन्स्योरेन्सको चेयरपर्सन क्लब कार्यक्रम सम्पन्न
नेशनल लाईफ इन्स्योरेन्सको चेयरपर्सन क्लब कार्यक्रम सम्पन्न

काठमाडौं : नेशनल लाईफ इन्स्योरेन्सको चेयरपर्सन क्लब कार्यक्रम सम्पन्न भएको छ । कम्पनीले आफ्ना अभिकर्ताहरुका लागि इलाईट लिडर्स कन्क्लेभ भन्ने नाराका साथ ३ दिने “चेयरपर्सन क्लव, तालिम तथा सम्मान कार्यक्रम” ललितपुर स्थित होटल रोयल टुलिपमा सम्पन्न गरेको हो ।  आव २०८१/०८२ मा...

हिमालयन लाइफको स्वतन्त्र सञ्चालकमा घिमिरे नियुक्त
हिमालयन लाइफको स्वतन्त्र सञ्चालकमा घिमिरे नियुक्त

काठमाडौं : हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको स्वतन्त्र सञ्चालक पदमा गोपाल घिमिरे नियुक्त भएक छन् । कात्तिक २१ गते बसेको कम्पनीको सञ्चालक ५६औं बैठकले रिक्त रहेको स्वतन्त्र सञ्चालकको पदमा घिमिरेलाई नियुक्त गर्ने निर्णय गरेको हो।  भक्तपुरको ठिमी नगरपालिका निवासी घिमिरेलाई सोही मितिदेखि ल...

जेनजी आन्दोलनपछि घर र गाडीको बीमा गर्ने बढे, उच्च दाबीको चुनौती पार गर्दै निर्जीवन बीमा क्षेत्र सुधारोन्मुख
जेनजी आन्दोलनपछि घर र गाडीको बीमा गर्ने बढे, उच्च दाबीको चुनौती पार गर्दै निर्जीवन बीमा क्षेत्र सुधारोन्मुख

काठमाडौं : पछिल्लो एक वर्षयता प्राकृतिक विपत्ति र आन्दोलनका कारण ठूलो मात्रामा अतिरिक्त दाबी भुक्तानीको सामना गरेका बीमा कम्पनीहरुको व्यवसाय पुनः लयमा फर्किएको छ । विशेषगरी गत भदौं २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ र असोजको अविरल वर्षापछिको बाढी पहिरोले उच्च दाबी परेपनि असोजमा कम्...

तीन महिनामा जीवन बीमा कम्पनीको व्यापार ४९ अर्ब २२ करोडमाथि ! 
तीन महिनामा जीवन बीमा कम्पनीको व्यापार ४९ अर्ब २२ करोडमाथि ! 

काठमाडौं : जीवन बीमा कम्पनीहरुको व्यवसायमा उल्लेख्य सुधार देखिएको छ । चालु आर्थिक वर्षको तीन महिनामा कम्पनीहरुले ४९ अर्बमाथिको व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार असोज मसान्तसम्म कम्पनीहरुले ४९ अर्ब २२ करोड ९३ लाख रुपैयाँ बराबरको व्यापार गरेका हुन् । यस अवधिमा कम्पनीहरु...

निर्जीवन बीमा कम्पनीको व्यापार साढे १२ अर्बमाथि, अर्ब क्लबमा पाँच कम्पनी ! 
निर्जीवन बीमा कम्पनीको व्यापार साढे १२ अर्बमाथि, अर्ब क्लबमा पाँच कम्पनी ! 

काठमाडौं : चालु आर्थिक वर्षको तीन महिनामा निर्जीवन बीमा कम्पनीहरुले  मसान्तसम्म कम्पनीहरुले साढे १२  रुपैयाँ भन्दामाथिको बीमा व्यवसाय गरेका छन् । नेपाल प्राधिकरणका अनुसार यस अवधिमा कम्पनीहरुले छ लाख ८८ हजार ९८२ बीमालेख बिक्री गरी १२ अर्ब ६५ करोड ६४ लाख ७९ हजार रुपैयाँ बीमाशुल्क संक...

सन नेपाल लाइफ इन्स्योरेन्सले पायो ‘ट्रिपल बी प्लस’ रेटिङ
सन नेपाल लाइफ इन्स्योरेन्सले पायो ‘ट्रिपल बी प्लस’ रेटिङ

काठमाडौं : सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो वित्तीय सुदृढता र दायित्व पूरा गर्ने क्षमतामा उल्लेखनीय सुधार गर्दै केयर रेटिङ्स नेपाल लिमिटेडबाट ट्रिपल बि प्लस (BBB+) रेटिङ प्राप्त गरेको छ। यो रेटिङले कम्पनीको विश्वसनीयता, सुदृढ वित्तीय प्रदर्शन, अनुभवी व्यवस्थापन टिम , सशक्त प...

राष्ट्रिय बीमा कम्पनीका अध्यक्ष ढकालले लिए शपथ 
राष्ट्रिय बीमा कम्पनीका अध्यक्ष ढकालले लिए शपथ 

काठमाडौं : नेपाल बीमा प्राधिकरणका अध्यक्ष जनक राज शर्माले राष्ट्रिय बीमा कम्पनी लिमिटेडको संचालक समितिका अध्यक्ष निर्मल ढकाललाई आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा पद तथा गोपनीयताको शपथ गराएका छन् ।  नेपाल सरकारको मिति २०८२ साल कात्तिक १४ गतेको निर्णय अनुसार सम्पत्ति शुद्धीकरण...

नेशनल लाईफ इन्स्योरेन्सको सफलताको शुरुवात कार्यक्रम सम्पन्न
नेशनल लाईफ इन्स्योरेन्सको सफलताको शुरुवात कार्यक्रम सम्पन्न

काठमाडौं : नेशनल लाइफ इन्स्योरेन्सले आफ्ना अभिकर्ताहरूका लागि ‘सफलताको सुरुवात’ कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीमा कार्यरत अभिकर्ताहरूका लागि २०८२ भाद्र महिनामा सञ्चालन गरेको मासिक योजनाअन्तर्गत लक्ष्य पुरा गर्न कार्यक्रमको आयोजना गरिएको हो। कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुर...

जेनजी आन्दोलनः २३ अर्बको बीमा दाबीमा साढे दुई अर्ब भुक्तानी, पुनर्बीमा कम्पनीबाट करिब दुई अर्ब पेश्की  
जेनजी आन्दोलनः २३ अर्बको बीमा दाबीमा साढे दुई अर्ब भुक्तानी, पुनर्बीमा कम्पनीबाट करिब दुई अर्ब पेश्की  

काठमाडौं : हालैको जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको निर्जीवन बीमा कम्पनीहरूमा परेको कूल बीमा दाबी करिव रू. २३ अर्ब २३ करोड ३७ लाखमध्ये हालसम्ममा अग्रिम भुक्तानी (पेश्की) समेत गरी करिव रू. २ अर्ब ७९ करोड ७४ लाख बीमितहरूलाई भुक्तानी भएको छ ।  नेपाल बीमा प्राधिकरणमा...

नेपाल लाइफ इन्स्यारेसले इक्रा नेपालबाट प्राप्त गर्यो डबल ए माइनस क्रेडिट रेटिङ
नेपाल लाइफ इन्स्यारेसले इक्रा नेपालबाट प्राप्त गर्यो डबल ए माइनस क्रेडिट रेटिङ

काठमाडौं : नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई इक्रा नेपालले डबल ए माइनस क्रेडिट रेटिङ प्रदान गरेको छ । जसले कम्पनीलाई वित्तीय दायित्वहरू समयमै चुक्ता गर्ने उच्च क्षमता तथा न्यून क्रेडिट जोखिम भएको संकेत गर्छ। सन् २००१ मा स्थापना भएको यस कम्पनीले देशभर १९० भन्दा बढी शाखामार्फत सेवा प्र...

सिटिजन लाइफ इन्स्योरेन्सको ८औं वार्षिकोत्सवमा देशभर ५० बढी सामाजिक गतिविधि
सिटिजन लाइफ इन्स्योरेन्सको ८औं वार्षिकोत्सवमा देशभर ५० बढी सामाजिक गतिविधि

काठमाडौं : सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड स्थापनाको ९औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले आज आफ्नो आठौं वार्षिकोत्सव देशभरका शाखा कार्यालयहरूमा विविध सामाजिक उत्तरदायित्व गतिविधिहरूका साथ मनाएको छ। जीवन बीमाको माध्यमबाट नेपाली जनताको सपना सुरक्षित गर्दै, विश्वास र साथका साथ कम्पनीले...